जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile
जानु❤️❤️काली❤️❤️

@janu147172

छुच्ची त म छदै छु; मन पनि त सफा छ ।।❤️❤️
यता सबैको (@janu14717273)👈️👈️उता आफ्नो मात्र

ID: 1243313388551372801

calendar_today26-03-2020 23:06:42

1,1K Tweet

400 Takipçi

342 Takip Edilen

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

उनी त आफ्नै दुनियामा हासिखुशी रमाईरहेको थियो, यहाँ त सिरिफ उनको नासोको रुपमा अबिरल सम्झना अनि यादहरु थिए ।।😭😭😭😭😭 #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

हजार पाईलामा नौ सय उन्नान्सय पाईला त मैले नै चाले होला तर पहिलो एक पाईला चाल्न सिकाउने तिनी जिउदो भगवान मेरा बा आमा सबैभन्दा महान हुन् ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

तिमी आयौ जिन्दगीमा साथी बनेर। माया गरेउ सन्सारभन्दा माथी बनेर। सन्सारभरिको माया गर्छु अनि सुम्पिन्छु मुटु पनि रक्षा गर्नु तिमी छाती बनेर। म बेहुलीको पहिरनमा बस्नेछु सानू जन्ती सहित आउनु तिमी ताती बनेर ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

उनले भन्यो, किन....? म राम्रो छैन र? मैले भने, सुनको जलप लगाएको गहनाभन्दा कम छैनौ ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

भन्छन् नि इच्छा अनि चाहना ठूलो हो तर यहाँ त बाहना ठूलो भैदियो, किनकी सङ्गै जिउन मर्न चाहन्छु भन्नेले किन एक बहानामा सपै इच्छा अनि चाहनालाई लात हान्न सके ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

दुख सुख को कुरा के गर्छौ, प्रेमकै कुरा गरौ न, सहजतामा आवस्यकताको ओहिरो लाग्छ भने असहजतामा बाहनाहरु अघि सरिदिन्छन ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

भोली यो देशबाट बालबिवाह अनी बालश्रम हराउनेछ । कुनै दुईमत छैन पक्कै ऐनाले पनी कोही मन पराउने छ ।। जब हामी लाग्छौ एकजुट भएर त्यहाँ सुख शान्ति अनी प्रगतिका पाईलाहरु जगमगाउनेछ । अन्याए र अत्याचार रोकी न्याएको विगुल छर्न सके अबस्य नै चन्द्र सूर्य  झण्डा फर्फराउनेछ ।। #pj

✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

जो अज्ञानी छन तिनीहरुले हो धर्मको व्यापार गर्ने, जो ज्ञानी छन उनीहरु त आफ्नै ध्यानमा मग्न छन ॐ🙏

जो अज्ञानी छन तिनीहरुले हो धर्मको व्यापार गर्ने, जो ज्ञानी छन उनीहरु त आफ्नै ध्यानमा मग्न छन ॐ🙏
मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

*शब्द चाहे जस्तोसुकै होस्... मन लाई खुशी पारे *अर्थ बन्छ, नत्र *व्यर्थ बन्छ 😊😊 #NEWA

OMG!! (@omg_55k) 's Twitter Profile Photo

सम्बन्धभित्र पीडा छ अनि सम्बन्ध भन्दा पर चाहिँ एक्लोपन मात्रै अनि म दुबै चिज बाट टाढा भाग्न चाहन्छु जहाँ मुक्ती छ, जसलाई मृत्यु भन्छन् मान्छे।।। #सुभ_रात्री ❤️🙏

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

#मुक्तक दश किलो राहतले, केहि छोप पनि लाकोछैन!! धेरै दिन भयो पेट भरि खाना पनि खाकोछैन!! भोको पेट मास्क लगाई सेनिटाइज़र के घस्नु र? ज्वरो आउँदा एक चक्की सिटामोल नी पाकोछैन!!

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

#दुई सेर यो नसोच्नु कि धनी गरिबको बर्ग अनुसार हुन्छ घाम डुबिसके पछि चारै- तिर अन्धकार हुन्छ मालिक हजुरले कसरी उचाइमा पुर्याउछु भन्नुभयो जब कि हरेक दिन हजुरको पाउमा यो निधार हुन्छ शुभपल😍😍🙏🙏

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

विवाहको मौसम चलिरहेको छ,हजारौं साँचो प्रेमहरु australia,america,japan बाट आउने हजारौं प्रस्ताव बाट आफ्नो पबित्र प्रेमहरु आँखा अगाडि मृत्यु वरण गरिरहेको छ। एक अर्का लाई धोका दिरहेको छ।जसको पिडा सहन नसकी आत्महत्या भएको छ सम्बन्ध बिग्रेको छ।आखिर माया ले पनि उच्च मुल्य खोज्दो रैछ🤔

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

प्रेम एकहाेराे कहिल्यै हुदैन् , एकले अर्कालाई बुझे अनि समय दिए मात्र प्रेम अात्मिय हुन्छ।।

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

पढाईको परिक्षामा संघर्ष हुन्छ सोच्थे तर जिन्दगीको परिक्षाको संघर्ष बिस्तारै महसुस गरिरहेछु, धेरै बधा अनि अवरोधहरु हुनेरहेछ ।। #pj

प्रकाश💡💡💡(LIGHT) (@pkdon600) 's Twitter Profile Photo

छाड्नेहरु धेरै अगि गैसके, फर्की फर्की सताउने ती यादहरु अझै मनभरि नै छन् ।।