Hp Raj Panthi (@hppanthi) 's Twitter Profile
Hp Raj Panthi

@hppanthi

ID: 1274210388951937027

calendar_today20-06-2020 05:20:41

114 Tweet

167 Takipçi

595 Takip Edilen

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

प्रेम पनि तिमी सँगै,झगडा पनि तिमी सँग,मानौ घाउ पनि तिमी मलम पनि तिमी❤️‍🩹 "माया"...!!

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

टाढा छौ हात ले अंगाल्न नसकैला तर मन ले अंगाल्लेको मान्छे हौ तिमी ❤️‍🩹माया 😊

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

जानेलाई जान देउ, बगैंचामा पुतलीलाई अरु फुल न छो भनेर रोक्न सकिँदैन।❤️‍🩹

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

मन पर्ने मान्छेको सब कुरा मन पर्छ भन्थे हो रैछ मलाई उस्को साथी नी मन पर्दीरा!!! 😉😂

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

मेरो जलन, मेरो रिस, मेरो ईर्ष्यामा पनि प्रेम छ भनेर बुझेको दिन तिमीले पनि अथाह प्रेम गर्नेछौ..!! 🫶❤️‍🩹

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

झोला मा लिएर हिडेको जस्तो लागेको थियो सबै चिज हरु तर दशैँ तिहार नेपाल मै छुटेछ आमा 🙄❤️‍🩹

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

दुब्ली भएं भनेर पिर नगर केटी हो पछि ज्वानोको झोल खाएसी डमक्क मोटाइन्छ 😜🤣😂

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

साथ दिने मान्छे सुन्दर होइन सम्बन्धको कदर गर्ने हुनुपर्छ"🫶❤️

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

आफ्नै भविष्यको टुङ्गो छैन, अरुलाई झुटो आस देखाएर के दुःख दिनु ❤️‍🩹☺️

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

शहर तस्विर बदल्न मात्र सजिलो हो महोदय, मन बदल्न त समय लाग्छ!!

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

बानी,व्यवहार अनि सोच यो तिम्रो आफ्नै कम्पनी को " products" हो, जति "Quality" राम्रो राख्छौं त्यति नै राम्रो मूल्य पाउँछौं ॥😊♥️

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

जस्तो पुरूष हुन्छ उसले त्यस्तै नारी पाउछ। नारीमा सिता खोज्नुभन्दा पहिले आफूलाई राम बनाउन सक्नुपर्छ!! 👀❤️‍🩹

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

बिश्वास पनि कस्को गर्नु र खै प्रेम Requestपठाउँछु भनि ले नै frn request पठाए पछि 😆😉😏🙄

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

केही ठिक छैन आमा, निन्द्रा लाग्दैन रात भर फेर्न नसकेको तिम्रो चोली सम्झेर😢❤️

laxmi™ (@laximi01) 's Twitter Profile Photo

रिसको समयमा चुप रहनु, जीतको समयमा नम्र रहनु र हारको समयमा धैर्य राख्नु नै बुद्धिमानी हो !!

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

फेरि कल्ले हल्ला फैलाएछ केटी हरू रूंदा पनि ऐना हेर्छन् भनेर।😅🤣

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

अरुलाई रुवाएर हास्न नपरोस् गलत विचार मनमा साच्न नपरोस् , सहि बाटाे हिंड्न सिकाइ दिनुस् है भगवान शिर झुकाएर बाँच्न नपरोस् ...!🙏🥹❤️

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

धोका के हो?? त्यो त ऋषि धमला र मलाई मात्र थाहा छ..😭😂

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

ठेस नलागी कसरी थाहा हुनु त ढुंगा थियो कि फुल भनेर !🤔

Hp Raj Panthi (@hppanthi) 's Twitter Profile Photo

भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने मान्छे हुन्छन्♥️ 😊