Gopal (@gopal_gnli) 's Twitter Profile
Gopal

@gopal_gnli

ID: 826761061361520640

calendar_today01-02-2017 11:56:12

49,49K Tweet

18,18K Takipçi

7,7K Takip Edilen

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

नाइट बसको यात्राको क्रममा पिसाब ले बेस्सरी च्याप्यो सह चलक र चालक दुबैलाइ गाडी रोक्न धेरै पटक अनुरोध गरे तर भनेको ठाउँ र समयमा गाडी रोकेन अनि झनक्क रिस उठ्यो र गणतन्त्र मुर्दावाद ,केपि ओलि मुर्दाबाद भन्दिए🤣 राजा र रबि दाइ प्रम भा भे कमसेकम ठाउमै गाडी रोक्ने थियो यार🤣🤣

Gopal (@gopal_gnli) 's Twitter Profile Photo

केपी ओली इन्डियाको लागि पुष्पा राज साबित भए । झुकेगा नहि साला।

केपी ओली इन्डियाको लागि पुष्पा राज साबित भए ।
झुकेगा नहि साला।
Gopal (@gopal_gnli) 's Twitter Profile Photo

आन्तरिक राजनीति जे जस्तो भए पनि सिमाना र सार्वभौमिकताको सवालमा सबै दलहरू एकजुट हुन आवश्यक छ। सिमा विवाद कुनै दलको होइन, सम्पूर्ण नेपालीको मुद्दा हो। त्यसैले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितको रक्षा गर्न सबैले एक स्वरमा प्रतिवाद गर्नु आजको आवश्यकता हो।

Pabin Dhakal🇳🇵A+ (@dhakalpabin) 's Twitter Profile Photo

अबको प्रधानमन्त्री Gagan Thapa हुने लगभग कन्फर्म हो ! बालेन ट्यापेलाई अब फेसबुकको प्रधानमन्त्री घोषणा गरिदिनुहुन्छ Mukunda Ghimire दाजुले 🙏 कि कसो Gopal दाजु ?😉😂

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ। भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन्द्र भन्दा गगन प्रधानमन्त्रीको लागि करोड गुणा बेटर... 🙏🏼

Bishodip (@bishodip) 's Twitter Profile Photo

जता जे जस्तो भए पनि भोट चाहिँ रुख मै हो है। इफ यु वन्न लिभ फ्री, जस्ट भोट फर ट्री । ✌️

जता जे जस्तो भए पनि भोट चाहिँ रुख मै हो है। 
इफ यु वन्न लिभ फ्री, जस्ट भोट फर ट्री । ✌️
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

झण्डा ओढेर सिंहदरबारदेखि जनताका सम्पतिसम्म जलाइसकेर पनि यो राष्ट्रिय झण्डा भिर्ने मोह अझ किन हो? कहिलेसम्म 'इमोसनल अत्याचार'को खरानीमा आफ्नो महल ठड्याइरहने हो? अलिकति त लाज मान!😡

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

विदेशबाट फोन गरेर घरकालाई भोट हाल्न आदेश दिने मान्छेहरू पनि छन् एकथरी, मानौँ विदेश टेकेपछि यिनीहरु निकै ठूला राजनीतिज्ञ भएका छन्। परिवारमा बा,आमा,श्रीमती, दिदी–बहिनी जोसुकै हुन्,भोट भनेको तिनीहरुको निजी स्वतन्त्रताको कुरा हो। कुनै डोरी लाउरेले बडो जान्ने भएर सिकाउनु पर्दैन।

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

जलाउने र भत्काउने व्यक्ति सार्वजनिक बहसमा आउन कहाँ सक्छ र? लुकेर स्टाटस लेख्ने मान्छे भड्काउने अनि विध्वंस मच्चाउने लुसिफरको असली क्षमता उदाङ्गो भएन र?

Rejina Khadka (@rejinaakhadka12) 's Twitter Profile Photo

केपी ओलीसँग एउटै मञ्चमा उभिँदा ‘हत्यारा’को ट्याग लाग्छ भन्ने बालेन,सहकारी ठगीका सभापति भएको पार्टीबाट उठ्दा भने ‘सहकारी ठग’को ट्याग बोकिँदैन? हिजो बाबुराम भट्टराईसँग फोटो खिच्दा१७ हजार हत्याको जिम्मेवारी पनि सँगै बोक्ने कि नबोक्ने? ट्याग सिद्धान्तका लागि हो कि सुविधाका लागि?

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यी दिदी देख्दा मलाई कस्तो शैलजा आचार्यको याद आयो के ! चितवन-२ मा उत्तम जनप्रतिनिधी छनौट गर्न मतदातालाई कुनै दुबिधा नहुनु पर्ने तर समय ठिक छैन जे पनि हुनसक्छ !! यदि कसैले मलाई मन पराउनु हुन्छ र चितवन-२ को मतदाता हुनुहुन्छ भने कृपया यी दिदीलाई भोट दिनु होला !! सायद जिन्दगीमा

यी दिदी देख्दा मलाई कस्तो शैलजा आचार्यको याद आयो के ! चितवन-२ मा उत्तम जनप्रतिनिधी छनौट गर्न मतदातालाई कुनै दुबिधा नहुनु पर्ने तर समय ठिक छैन जे पनि हुनसक्छ !! यदि कसैले मलाई मन पराउनु हुन्छ र चितवन-२ को मतदाता हुनुहुन्छ भने कृपया यी दिदीलाई भोट दिनु होला !! सायद जिन्दगीमा
स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

मलाई प्राप्त जाँचबुझ आयोगको रिपोर्टमा प्रहरीको जिउज्यान कै खतरा हुने स्थिति नहुँदा नहुँदै गोली चलाईएको भनेर लेखिएको रहेछ ! अनि मुजी त्यो महाराजगन्जमा कुटिकुटी मारेको चाईं के हो ? त्यो कोटेश्वरबाट भागेर खोलामा छिरेका प्रहरीमाथि खोलाको दुईतिरबाट बर्बरताका साथ ढुङ्गामुढा गरिएको चाईं