Gautam R Wagle (@gautamwagle) 's Twitter Profile
Gautam R Wagle

@gautamwagle

Hello, I'm Gautam Wagle, a Tourism Entrepreneur & Social Worker, from the Mountain Country - Nepal.

ID: 155432225

linkhttp://www.pfnepal.org calendar_today14-06-2010 03:42:16

1,1K Tweet

338 Takipçi

119 Takip Edilen

Gautam R Wagle (@gautamwagle) 's Twitter Profile Photo

Gen Z ले यो तानाशाही सत्ता ढलाउनु थियो, ढल्यो। तर सार्बजनिक सम्पतिको आगजनी, तोडफोड, बैंक लुटपाट, सार्बजनिक सम्पतिको दोहन, अदालत तथा इतिहास, पुरातात्विक दस्ताबेज, अभिलेख सबै सबै खरानी भएका छन्। के यो सबै हाम्रै नेपालको सम्पति हैन ? के अब यो सबैको परिपूर्ति छिट्टै सम्भव होला ?

Gautam R Wagle (@gautamwagle) 's Twitter Profile Photo

“ संसारमा भएका देशहरु मध्ये जनसंख्याको आधा भन्दा बढि राजनैतिक विश्लेषक , प्राध्यापक , दार्शनिक भएको देश नेपाल हो “ भन्दै ज्ञानकोलागि पछि आफ्ना Gen Alfa, Gen Beta पुस्तालाई काम लाग्छ भन्दै पल्लाघरे काका बिहान बिहानै आफ्ना घरमा भएका केटाकेटीहरुलाइ पढाउदै थिए।

Gautam R Wagle (@gautamwagle) 's Twitter Profile Photo

यहाँ अहिले कसले जित्यो, कसले हार्यो भन्दा पनि मेरो देश " नेपाल आमा " ले नहारुन। संबिधान नहारोस। भ्रस्टाचार, अराजकता र बेथितिले हारुन । देशले नया तथा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीलाइ पाएको छ। हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना। 💐

Gautam R Wagle (@gautamwagle) 's Twitter Profile Photo

लौ है, हामीले त यो सालको भाइटीका (दाईटीका !) बहिनीहरुको साथमा मैजारो गरियो।

लौ है, हामीले त यो सालको भाइटीका (दाईटीका !) बहिनीहरुको साथमा मैजारो गरियो।
Gautam R Wagle (@gautamwagle) 's Twitter Profile Photo

निर्वाचन आयोगले सहि निर्णय गरेको छ। अब सबै जना चारतारे झन्डा मुनि एकतवद्द भै रुखलाइ हराभरा बनाउन लागौ। 🌲🇳🇵

Gautam R Wagle (@gautamwagle) 's Twitter Profile Photo

**अप्प दीपो भव : ** बुद्ध जयन्तीको उपलक्ष्यमा सबै जनहरुप्रति हार्दिक मंगलमय शुभ कामना 💐💐💐🇳🇵🇳🇵🇳🇵

**अप्प दीपो भव : **
बुद्ध जयन्तीको उपलक्ष्यमा सबै जनहरुप्रति हार्दिक मंगलमय शुभ कामना 💐💐💐🇳🇵🇳🇵🇳🇵