सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile
सोझो Syangjali 🤭😌

@exorr5

संघर्ष गर्दै जानुस् अवश्य सफल भईन्छ 🙏🙏🙏 सफलता कसैको बाउको निजि सम्पत्ति 😍😍 होइन😏 🙏

ID: 1100771946319540224

linkhttps://www.facebook.com/nepal.gandaki.5 calendar_today27-02-2019 14:57:38

2,2K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

मलाई हजारौँको भिडमा देखिनु छैन, मलाई त कसैको आँखामा त्यो एउटा 'Special' मान्छे बनेर बस्नु छ। जोसँग कुरा गर्दा रात बितेको पत्तै नहोस्। 😍😌

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

सम्बन्ध त आजकल 'चिया' जस्तै भएको छ, अलिकति चिसो के भएको थियो— मान्छेले स्वाद नै बदलिएछ भन्न थाले! ☕🍂 #reality

सम्बन्ध त आजकल 'चिया' जस्तै भएको छ, अलिकति चिसो के भएको थियो— मान्छेले स्वाद नै बदलिएछ भन्न थाले! ☕🍂
 #reality
सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

नदीले ढुङ्गालाई काट्नु उसको 'तागत' होइन, बरु उसको 'निरन्तरता' हो। सफलता पनि ठ्याक्कै त्यस्तै छ,,एकै दिनमा सबै थोक हुँदैन, तर एकदिन अवश्य हुन्छ। 🌊🏔️ . . धैर्य र मेहेनत कहिल्यै खेर जाँदैन। ✨🕉️

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

२ हजार फलोअर्सको भीड छ, तर भ्युज भने खडेरी परेको गाउँ जस्तो..!!👀🤣🤣

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

गरिब छु भन्थ्यो हिज पेट्रोल पंपमा गएर पेट्रोल भरेछ साथीले । झुट बोल्नुको पनि सिमा हुन्छ नि😂😂 कुरो बुन्नुओ😂😂

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

गाउँमा बनाएको तरकारीमा जुन पानी बच्छ शहरमा त्यस्लाई सुप भनिदो रहेछ।🍜😂😂

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

संसार बदल्ने कोसिस छोडिदेऊ, केवल आफू भित्रको 'अन्धकार' लाई चिन। तिमी बदलिएपछि तिम्रो संसार आफैँ बदलिनेछ। 🔥 #wisdom

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

जिनसे घंटों बातें करने की आदत थी, आज उन्हीं से बात करने के लिए शब्दों को ढूंढना पड़ता है। खामोशी यूँ ही नहीं आती, कोई अपना इसे तोहफे में दे जाता है। 🤐💔

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

दुनियाँलाई तिम्रो 'गफ' होइन, तिम्रो 'रिजल्ट' सँग मतलब छ। त्यसैले शान्त भएर काम गर र आफ्नो सफलतालाई नै आवाज बनाउन देऊ। 🤫🔥"

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"समय खराब हुँदा साथ छोड्नेहरु अचेल 'Status' मा मानवताको ठुला-ठुला प्रवचन दिइरहेका भेटिन्छन्।"❤️‍🩹

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

नयाँ वर्षको शुभकामना त सबैले दिन्छन्, म चाहिँ यो वर्ष तिमीलाई 'नयाँ हिम्मत' र 'कडा अनुशासन' को शुभकामना दिन्छु। किनकि वर्ष बदलिएर केही हुँदैन, जबसम्म तिम्रो 'दिनचर्या' बदलिँदैन। ⏳⚡️ #happynewyear

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

है पार्थ.. २०८२ ले 'अनुभव' दियो, अब २०८३ ले 'रिजल्ट' दिनेछ। विश्वास राख.!! राधा-राधा 🙏🕉️

है पार्थ..
२०८२ ले 'अनुभव' दियो, अब २०८३ ले 'रिजल्ट' दिनेछ। 
विश्वास राख.!!
राधा-राधा 🙏🕉️
सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

भीडको हिस्सा बन्न त सजिलो छ, तर भीडको 'कारण' बन्न तागत चाहिन्छ। 💪🦁 " मान्छेहरू भन्छन्— समय बदलिन्छ, तर वास्तविकता यो हो कि समयले त केवल ऐना देखाइदिन्छ, बदलिने त मान्छेको 'नियत' र 'औकात' हो।"☕️⚡️

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

सबैलाई आफ्नो कथा सुनाउनु जरुरी छैन, केही जीतहरू 'गुमनाम' नै प्यारो हुन्छन्।

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

हामी अक्सर बाहिरी दुनियाँलाई जित्ने कुरा गर्छौँ, तर वास्तविक क्रान्ति त तब सुरु हुन्छ जब तिमी आफ्नै 'अल्छीपन' र 'भ्रम' विरुद्ध लड्न तयार हुन्छौ। जसले आफैँलाई जित्छ, उसलाई हराउने तागत यो संसारको कुनै भीडसँग छैन। 🧘‍♂️🔥

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

True freedom isn't doing whatever you want—it’s having the discipline to do exactly what you need, even when you don't feel like it.

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

पैसाले खुसी किन्नु पर्ने सहरमा, मनको शान्ति खोज्न फेरि त्यही गाउँ नै फर्किनु पर्ने रहेछ।🏔️🏡

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

"हो जाऊं कामयाब तो साथ चलना तुम भी! . . . . हम तकलीफों में किसीको शामिल नहीं करते !!

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

मान्छेहरू तिम्रो 'सफलता' देख्न त चाहन्छन्, तर तिमी उनीहरूभन्दा 'सफल' भएको कहिल्यै देख्न चाहँदैनन्। ☕️🧠 #सत्य