सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile
सुन्दर-प्रकोप

@exceptionalhack

प्रकोप पनि कहिँ सुन्दर हुन्छ र ?

ID: 1229667335843151872

calendar_today18-02-2020 07:22:17

6,6K Tweet

5,5K Takipçi

4,4K Takip Edilen

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

हामी अरुजस्तो बन्नै सक्दैनौ र यो आवश्यक पनि छैन ! हामी आफू जे छौ ठिक छौ, तर अरुबाट धेरै कुरा सिक्न चाहि सकिन्छ !!

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

शिर्षक : चाहाना र सपना हिजो गाउँमा आमाले चोली सिलाएको सियोले आज शहरमा छोरोले मन सिउदै छ । @सुन्दर

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

आफ्नो सरकारको खबरदारी गर्न नसक्ने तर अरुको सरकारको खोइरो खन्ने शिक्षित भनाउदा कार्यक्रता नै यो देशका धमिरा हुन !

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

गुनासो ,पछुतो जे छ आफैसंग छ तिमीसंग त हिजो पनि प्रेम थियो र आजपनि....! #शुभ__प्रभात ☕️

किरण (@runthapaliya) 's Twitter Profile Photo

आधा घण्टामा अङ्ग्रेजी फरर भन्ने बोर्ड देखेर भित्र पसेको भट्टी पसल पो रहेछ 😂😜

प्राप्ति PR@pTii (Kaan_chhu)🙆 (@prapti_kanchhu) 's Twitter Profile Photo

बैंक कर्मचारी: चेकमा तपाईंको सिग्नेचर मिलेन । म : अलि अलि मिलेन कि पूरै मिलेन ? हुन त दिदीको चेकमा मैले हानेको सिग्नेचर कताबाट मिलोस् त बाबै 😄😄😇 बैंक कर्मचारी : ट्वाँ 😕😕😁😁😁😁

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

चुनाव आएसी त केटिको पनि friend request आउदो रहेछ। मोरि उमेदवार पो भएर रहेछ। बिज्ञापनको लागि पो रहेछ !😁

dahal( urmi) (@sanukanxirkm) 's Twitter Profile Photo

पुरै play store भरी खोजे तर त्यो game भेटिन 😭जुन तिमिले मसंग खेलेर गयौ!!😑 #धोखेबाज 😥

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

दाँत दुखेपनि सिटामाेल टाउकाे दुखेपनि सिटामाेल खुट्टा दुखेपनि सिटामाेल ज्यान दुखेपनि सिटामाेल याे सिटामाेल गजब हाे 😂🤣

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यात्रामा भेटिएकाहरू सधैँ सँगै रहँदैनन्, रहन्छन् त केबल तिता-मिठा सम्झना ।।

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

दुई चार दिन के ट्विटरबाट हराएको थिए , स्यालहरुले आफुलाइ राजा सम्झेछ्न !

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 थाकेको छु, हरेस खाएको छैन सम्झनु कामै परेर हो, वास्ता नगरेको हैन सम्झनु तिमी र म पनि, आ-आफ्नै काममा ब्यस्त ढुक्क हुन, पिर चिन्ता लिनु पर्दैन सम्झनु 💞💞💞 #अविरल #शुभसन्ध्या❤️❤️🙏🙏

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

रहर र बाध्यता बिच युद्द चलिरहन्छ बाध्यताहरु हार्न जान्दैनन् तर रहरहरु हार्न सिपालु भैसके । त्यैपनि उसलाइ खेद छैन किनकी उसलाई विकल्पको आड छ उ विकल्पहरुले धानिएको छ। . ...

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

दुई शेर खै कहाँ लेखेको छ भाग्य ? यो निधारमा लेखेको छैन दुनियाँले हाँसेको देखेको छ आँसु देखेको छैन !! अस्पताल नै अस्पताल बनेको छ भन्छ सरकार त्यैपनि यो मनले उपचार गर्ने सैया भेटेको छैन !!