दीप (@deep_the_light) 's Twitter Profile
दीप

@deep_the_light

#follow=100% #follow_back छुटेमा #mention गर्नुहोला! No DM
warehouse : @DeepDiggaz

ID: 4023499394

calendar_today26-10-2015 10:41:42

2,2K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

दीप (@deep_the_light) 's Twitter Profile Photo

देश गरिव होला। नेताको कुरै नगरौ। जस्ता सुकै होउन। हामी नागरिक सचेत बनौ। कोरोनाबाट बचौ र बचाऔ। जति सक्छौ, आफ्नो तर्फबाट योग्दान गरौ। #Lockdown पालना गरौ।

दीप (@deep_the_light) 's Twitter Profile Photo

कोरोनाका लागि #संवेगात्मक दूरी (Emotional distance) होइन सामाजिक/भौतिक दूरी (Social distance) मात्रै कायम गरौ। संवेगात्मक दूरीले निरोगीलाई पनि रोगी बनाउछ। #Corona #Covid19 #सामाजिक_दूरी #SocialDistance #EmotionDistance #PublicAwarness

दीप (@deep_the_light) 's Twitter Profile Photo

रुकुम काण्डमा सङ्कुचित जातिवादी सोच जति जिम्मेवार छ त्यति नै (सबै तहको) प्रशासन पनि जिम्मेवार छ। जनताको नीच चेतनास्तर देखि लिएर लकडाउनको समयमा त्यति धेरै मान्छेको हुलजफ्ती! के गर्दै थियो प्रशासन? अरु थप नवराजहरु नमरून! हार्दिक श्रद्धाञ्जली #नवराज!!

दीप (@deep_the_light) 's Twitter Profile Photo

कुकुरहरुको ४ वटा खुट्टा अनि एउटा पुच्छर नभएको पनि हुन सक्छ। कोही व्यबहारले पनि #कुकुर हुन्छन् ।

दीप (@deep_the_light) 's Twitter Profile Photo

उडेर आउने र गुडेर आउनेलाई किन विभेद? जहाजमा आउनेलाई व्यबस्थित होल्डिङ सेन्टरमा राखिएको छ भने भारतबाट आउनेलाई अव्यवस्थित क्वारेन्टिनमा । यहानिर उडेर आउनेलाई किन राम्रो व्यबहार गरियो भन्न खोजिएको हैन- गुडेर आउनेलाई पनि किन सोही प्रकारको व्यबहार गरिएन भन्न खोजिएको हो। #विभेद #समानता

दीप (@deep_the_light) 's Twitter Profile Photo

PCR Test भएन भन्दै संघीय सरकार र प्रदेश सरकारको मुख ताक्दै आफ्नो जिम्मेवारीबाट स्थानीय तहहरु पन्छन मिल्दैन।प्रत्येक जिल्लाका स्थानीय तहहरुले समन्वय गरेर हरेक जिल्लामा कम्तिमा एउटा #PCR #Test गर्ने #Machine खरिद तथा सञ्चालन गर्नुपर्ने देखिन्छ। #केही_गर_स्थानीय_सरकार #स्थानीय_सरकार

#अव्यवस्थित #क्वारेन्टिन #स्वर्ग पुग्ने छोटो बाटोनबनून! क्वारेन्टिनको #मापदण्ड पूरा गरियोस्। सरोकारवाला पक्षहरुको बेलैमा ध्यान पुगोस्। #क्वारेन्टाइन #स्वर्ग #स्वर्गपुग्ने_बाटो #छोटो_बाटो

दीप (@deep_the_light) 's Twitter Profile Photo

#सलह_र_सपना यी सलहका लहर र मेरा सपनाका रहर दुबै उस्तै रहेछन् । किलोको २० रुपैयाँ तोकिएका सलहहरु लाखौ आए मेरा सपीप सयौ किलो आए। तर १ किलो पनि जम्मा गर्न सकिन। सपना पनि हजारौ थिए एउटा पनि हासिल भयो वा भएन? म कन्फ्युज छु- २० रुपैयाँको सलह समात्न नसक्ने म कति मूल्यको सपना हासिल गरे?

दीप (@deep_the_light) 's Twitter Profile Photo

धनी र गरिबमा एउटा फरक छ: गरिबका बच्चा भेटिन्छन् - अनाथालयमा। धनीका बाआमा भेटिन्छन् - बृद्धाआश्रममा।

दीप (@deep_the_light) 's Twitter Profile Photo

साथको कुरा छाडिदिनुहिस् यहाँ- रगत चुसेर बाचिरहेको #उपियाले पनि #कुकुर मरेपछी फड्केर जान्छ। मान्छेको त कुरै नगरौ। साथ कसैले दिइरहेका छन् भने मात्र केवल तपाइको #पद र अवस्थाले मात्रै हो जुन गुमनासाथ पाखा लागिहाल्नेछन्! #भोगाइ #अनुभुती #अनुभव #शिक्षा

दीप (@deep_the_light) 's Twitter Profile Photo

Those who know do not speak. Those who speak do not know. (जान्नेहरू बोल्दैनन्, बोल्नेहरू जान्दैनन् !) - Lao Tzu यस्तै भइरहेको छ, नेपालमा!!! #कहिलेसम्म #यस्तो ???

दीप (@deep_the_light) 's Twitter Profile Photo

(यदि साच्चिकै बत्ती र झिलिमिली 🎇बालेर लक्ष्मी भित्रिने भए) ठूला महलमा नपस लक्ष्मी, यस्तै झुपडीमा तिम्रो आवश्यकता छ- कृपया बास गरिदेउ।🙏 🤔 #लक्ष्मीपूजा #लक्ष्मी_पूजा #झुपडी #महल #रंगोली

(यदि साच्चिकै बत्ती र झिलिमिली 🎇बालेर लक्ष्मी भित्रिने भए)
ठूला महलमा नपस लक्ष्मी, यस्तै झुपडीमा तिम्रो आवश्यकता छ- कृपया बास गरिदेउ।🙏
🤔
#लक्ष्मीपूजा
#लक्ष्मी_पूजा
#झुपडी
#महल
#रंगोली
दीप (@deep_the_light) 's Twitter Profile Photo

एकादेशमा दुई भाइको झगडा भयो। रिसमा घर जलाए। बुढा बा-आमाको विचल्ली। #लघुकथा

दीप (@deep_the_light) 's Twitter Profile Photo

आफ्ना बच्चाहरूलाई भोकमरीको समयमा कसौडीमा ढुङ्गा पकाउदै यो खाना हो पाकेपछी खाउला भन्दा लामो समय झुटो भए पनि आशामा बाचेका बच्चाहरु जब वास्तविकता (ढुङ्गा) थाहा पाउँछन् तब मर्छ्न्। #सानोमा_सुनेको_कथा #बच्चाहरु= नेपाली #जनता #ढुंगा= नेपालको #राजनीति

दीप (@deep_the_light) 's Twitter Profile Photo

कलियुग हो यो! त्यसैले भगवान मन्दिरमा हैन वृद्वआश्रममा भेटिन्छन! #भगवान #देवता #बुवाआमा #बुवा #आमा #God #Parents #Father #Mother

दीप (@deep_the_light) 's Twitter Profile Photo

तिम्रो र मेरो सम्बन्ध केपी ओली र प्रचण्डको जस्तै भयो। फरक यत्ती हो- उनीहरूले जसरी म उत्ताउलो भएर तिम्रो पर्दाफास गरेको छैन! #KPOli #Prachanada

दीप (@deep_the_light) 's Twitter Profile Photo

राजनीतिक गाइजात्रा चलिरहेको बेला - #गणतन्त्र दिवसको शुभकामना भन्नुपरेको छ। जनताका लागि सच्चा गणतन्त्र होस् (नेताका लागि होइन )- गणतन्त्र दिवसको शुभकामना! #गणतन्त्रदिवस #Republic #RepublicDay