Pradip Dahal- माइलो (@dcpradip) 's Twitter Profile
Pradip Dahal- माइलो

@dcpradip

ब्रम्हले देखेको कुरो जस्ताको त्यस्तै बोल्ने/लेख्ने, खेलकुदमा चासो मात्र । #MUFC #DutchFootball. Follow=Follow Back & Vice Versa.

ID: 636755575

calendar_today16-07-2012 06:29:53

15,15K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

सूयर्माराज राई@Suyarma Raj Rai (@suyarmarajrai1) 's Twitter Profile Photo

संजालमा कांग्रेसलाई गाली गर्नेहरु कांग्रेसबाट पटकपटक अवसर पाएका व्यक्ति र तिनका परिवार रहेछन्।त्यसमा पनि अकुत सम्पत्ति कमाएकाहरु,भ्रष्टाचारमा परेकाहरूको सन्तान अग्रपंक्तिमा छन्। घण्टीको वकालत गर्ने र कांग्रेसलाई निशाना बनाउनेहरु पनि तिनै रहेछन्। पापको घडा फुटेका नमक-हरामहरु।

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

शेर बहादुर देउवा को यो कुरामा समर्थन छ। देउवाले ओलीलाई सोधे- पूर्वराष्ट्रपति भण्डारीले के लोभ गरेको हो? setopati.com/politics/363588

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अदालतको फैसलामा चित्त नबुझे पूनरावेदन गर्ने हो, गलत भएमा ऐन नै संशोधन गराउन विधायक र सरकारलाई दवाब दिने हो, न्यायलयविरुद्ध जाने हैन। मेरालागि हस्ताक्षर र हडताल दुवै गलत हुन्। म मेरो पेशागत संस्था कमसेकम बस व्यवसायी संघभन्दा 'राम्रो' र मनमा 'हरि' भएको होस् भन्ने चाहन्छु।🙏

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

गगन थापाले रवि को बारेमा केही प्रमाण हरु बाहिर आएको छ है भन्दा, खोइ प्रमाण देखा , प्रमाण तैले नै देखाउनुपर्छ भन्थे घण्टी मित्र हरु तर उहाँ त हामीले सुनेको कुरा बोल्दिने होहो छानबीन हाम्रो कुरा हैन भन्न्नुहुन्छ त ? भिडियो : Setopati

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ ! `लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् - `भुमि विधेयक´!

`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ !

`लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि
समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् - `भुमि विधेयक´!
Rupesh Shrestha (@roopess) 's Twitter Profile Photo

केपी ओलीको उक्त मन्तव्य सञ्चारकलामा कसरी संकेत, सन्देह र सन्दर्भमार्फत धारणा निर्माण गरिन्छ भन्ने उदाहरण हो । न प्रत्यक्ष आरोप, न प्रत्यक्ष निन्दा तर जनमानसमा प्रभाव पार्ने शैली । ekantipur.com/opinion/2025/0…

Pradip Dahal- माइलो (@dcpradip) 's Twitter Profile Photo

खासमा प्रधानमन्त्री सहभागी कार्यक्रममा अफ्रिका वा अन्त कतै तिरबाट सहभागी हुन गएका सयौँ मान्छेहरू नफर्किएको भन्न खोज्नुभएको रैछ भाइरल पार्टी की माननीय ज्यू ले। बिपक्षीले कुरै बुझेनन् 🤗😝

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

प्रधानमन्त्रि सहभागी हुने कार्यक्रममा मानव तस्करी गर्ने संस्था र उक्त संस्थामा संलग्न व्यक्तिहरु को को हुन् ? गम्भीर छानबीन र कारबाही गरियोस् Nepal Police

Rob Fenn (@robfennfcdo) 's Twitter Profile Photo

गुरु पूर्णिमाको अवसरमा मलाई नेपाली सिकाउने मेरा गुरुहरु पवित्रा पौड्याल र कृष्ण प्रधान प्रति मेरो नमन 🫡 मेरो नेपाली लेखाई 👇कस्तो छ? प्रतिक्रिया दिनु होला 🙏

गुरु पूर्णिमाको अवसरमा मलाई नेपाली सिकाउने मेरा गुरुहरु पवित्रा पौड्याल र कृष्ण प्रधान प्रति मेरो नमन 🫡

मेरो नेपाली लेखाई 👇कस्तो छ? प्रतिक्रिया दिनु होला 🙏
Raghav Krishna Gautam (@raghavkgautam) 's Twitter Profile Photo

अहिले महान्यायाधिवक्ताले आलमको मुद्दा सर्वोच्चमा लाने भएछ।सहकारी ठगी गरेर पद लिसो जस्तो टाँसिरहेको बेला भने, उहाँले महान्यायाधिवक्ताको कार्यालयबाट क्लिन चिट निकाल्नु भएको थियो।यिनीहरूले पुरै राज्य चलाउन पाए भने कति गज्जब चलाउँछन् होला।

अहिले महान्यायाधिवक्ताले आलमको मुद्दा सर्वोच्चमा लाने भएछ।सहकारी ठगी गरेर पद लिसो जस्तो टाँसिरहेको बेला भने, उहाँले महान्यायाधिवक्ताको कार्यालयबाट क्लिन चिट निकाल्नु भएको थियो।यिनीहरूले पुरै राज्य चलाउन पाए भने कति गज्जब चलाउँछन् होला।
Bishodip (@bishodip) 's Twitter Profile Photo

कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल! कम्पनी रजिष्ट्रारको कार्यालय निकट स्रोतका अनुसार १ करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले चुक्ता पूँजीको ०.३ प्रतिशत घुस बुझाउनुपर्छ, त्यसभन्दा कम चुक्ता पूँजी भएकाले ०.५ देखि १ प्रतिशतसम्म बुझाउनुपर्ने सेवाग्राहीहरू बताउँछन्

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

सिस्टम विगारेर घुस खान मिल्ने हरेक सरकारी कार्यालयमा काम चोरहरूले यस्तै दु:ख दिन्छन !

Pradip Dahal- माइलो (@dcpradip) 's Twitter Profile Photo

जसले चाहिँ बुढि पाल्नको दुख र काठमाडौंको घरभाडा/खाने खर्च समेत जोहो हुनेगरी घरबेटीकै छोरी उडायो । त्यतिले पुगेन.. छोराछोरी पनि नबनाई चिऽऽऽऽऽल पारामा लाइफ बिताइसक्न लागेको छ । अनि उसैले हामीलाई चाहिँ तिन-तिनवटा छोराछोरी पाओ भन्ने ? तरिका हो ?? भन्न पनि कसरी सेकेको हो क्या !

Pradip Dahal- माइलो (@dcpradip) 's Twitter Profile Photo

नयाँ नेतृत्व सम्म त ठीकै थियो, यहाँ त भगवानै जन्माउँछ भन्दैछन् त .......

sameer (@sameeeeerey) 's Twitter Profile Photo

सबै जानेका, बुझेका, fact र data मा मात्रै बोल्ने, तीन करोड नेपाली जनताको ढुकढुकी सागर ढकाल बारे केही बोल्ने दुस्साहस गरेको छु।

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

अदालतले ढकाललाई गरिएको कारबाहीको सक्कल फाइल झिकाएको छ। #MukulDhakal #NagarikNews nagariknews.nagariknetwork.com/politics/a-cou…

Pradip Dahal- माइलो (@dcpradip) 's Twitter Profile Photo

नेपाल U20 Women's team आज पनि Pro लाइसेन्स कोचको कारण नै हार्न पुग्यो । तर त्यो Pro License कोच चाहिँ बंगलादेश टिमको कोच Peter Butler थिए।

नेपाल U20 Women's team आज पनि  Pro लाइसेन्स कोचको कारण नै हार्न पुग्यो । 
तर त्यो Pro License कोच चाहिँ बंगलादेश टिमको कोच Peter Butler थिए।