Mr D (@cool_mrd) 's Twitter Profile
Mr D

@cool_mrd

विविध विषयमा ट्विट/गफ गर्न मनपर्छ ।
When the going gets tough, the tough get going.
कृपया मेरो sense of humor को मजाक नबनाईदिनुहोला ।

ID: 754842736692310016

calendar_today18-07-2016 00:58:27

8,8K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Mr D (@cool_mrd) 's Twitter Profile Photo

२३ को दोषी पक्रेर २४ को दोषीहरुले उन्मुक्ती पाउने कुरो गरे सरासर पूर्वाग्रह हुन्छ ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

काँग्रेस २ भनेको वल्ल बुझियो । विज्ञप्ती हेर्नोस् त - १ त अर्कै रहेछ नि ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

हेल्लो सरकार, विदेश बसेको हकमा अनि कारोवार गर्न उक्त स्थानमा नरहेको प्रमाण पेश गर्दा १० वर्षे फण्डाले बैंकको खाता खारेज भएर सरकारको ढुकुटिमा पैसो जाने हो कि अवस्था विशेषको पनि कुरो हुन्छ ?

Mr D (@cool_mrd) 's Twitter Profile Photo

छोरीलाई "गम ईन हिन्दी इज स्याड" भनेको "पोर गम" रे । 😂

Mr D (@cool_mrd) 's Twitter Profile Photo

विश्वमा युध्द, देशमा महंगी, आफ्नो संघर्ष अनि उनको किचकिच अन्त्य हुने दिन कुर्दा कुर्दा जुग जाने भयो ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

एमालेलाई "वादल" लाग्यो । स्पष्टिकरण माग्लान् पक्कै ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

तीन महिनासम्म त चुप लागौं भनेको, बोल्न बाध्य पार्ने भए ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

गु. भट्ट त देउवाको आफ्नो पकेटको मान्छे भन्ने हल्लिखल्ली थियो त कुनै वेला ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

सार्वजनिक पद धारण गरेर बसिसकेपछी "मैं चाहे यह करूँ मैं चाहे वोह करूँ मेरी मर्जी" भन्ने चाँही हुन्न ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

एउटा जेन्जी भाई भन्छ "देउवाको कुरै हैन, हाम्रो आन्दोलन अलिकती आर्जू अनि धेरै चाँही उनकी सोसल मिडिया इन्फ्लुईन्सर बुहारीको कारणले गर्दा भएको हो" ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

रिकल फिकल जे सुकै फुर्को झुण्ड्याए पनि यो सरासर बर्खास्ती हो के । माननीय नै बन्न योग्य छैनन् भनेर जनताले पेटिसन या चुनावमा आफ्नो मत मार्फत फिर्ता बोलाए भने अनि भनौला ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

काँग्रेस एक भएन भने तीन फ्याक हुन्छ । यो २ त हुँदै हुन्न ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

राप्रपाले खुस्बूलाई उम्मेदवार नबनाएकोले अर्को पार्टिको उम्मेदवारलाई समर्थन गर्‍या रे ! क्या खाते है यह लोग ?

Mr D (@cool_mrd) 's Twitter Profile Photo

आजकल जोक पनि के के हो के के - एउटा ठगले अर्को ठगलाई फोनै गरेर ठग्देछ । 😂

Mr D (@cool_mrd) 's Twitter Profile Photo

बोलेर हैन काम गरेर देखाउने हो भन्छन् । पहिलेकाले संसदमा बोलेर के नापे भन्न अलि मिलेन होला । अब त व्हाटवाउटरी बन्द गर ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

पहिले पो भनसुन हुन्थ्यो - आजकल त "भन" हरायो केवल "सुन" मात्र छ ।

Mr D (@cool_mrd) 's Twitter Profile Photo

सुनमा तोलाको वार्षिक एक हजार कर लाग्ने नियम ल्याए देखाईएका सुन शुन्यतिरै पुग्थे होलान् । 😉😂

Mr D (@cool_mrd) 's Twitter Profile Photo

ब्रोले फेरि पानी बाँडने रोल निभाए न्यायाधिस् नि बन्लान् । 😉