स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile
स्मार्ट क्रान्ति (🤝✊🤝)

@binayak71809271

एकता को #प्रतीक #स्मार्ट #क्रान्ति (🤝✊🤝) टेक्नोलोजी र डिजीटल शिक्षा प्रणाली हाम्रो अभियन, Symbol of Unity #Smart #Revolution Technology and digital education

ID: 1094313437805596674

linkhttps://www.youtube.com/channel/UCzHRFdTzvBvIZwXvsMqlh-w calendar_today09-02-2019 19:13:49

4,4K Tweet

5,5K Takipçi

4,4K Takip Edilen

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

जे मुखमा आयो तेही बोल्ने,धम्कि पूर्ण भाषा बोल्ने, सामाजिक संजाल बन्द गर्ने,घमण्ड अहंकार र गुण्डा सैली देखाऊने,भाद्र २३/२४ ७६ जना मान्छे मारेर आफू लाई देश भक्त पाटी भन्ने एमाले र तीनका नेता लाई भोट दिने नदीने जनताको बिचार।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

४ पटक प्रधानमन्त्री,कयौ पटक संसद र ३०/३५ साल देखि पद र पावर भएको मान्छे को इलाकामा अझै पनी ३०/३२ हजार भोटर सुकुम्बसी ? हे भगवान्, त्यो गिरीबन्धुको जग्गा आफू र माफिया मिलेर खानू भन्दा ती सुकुम्बसी हरू लाई १/१ खट्ठा दिएको भा ती सुकुम्बसीको उद्धार त हुन्थ्यो।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

जनताको सेवा भक्तपुरको विकास बालुवाटार खादै,जनताको निकास। सदैको एजेण्डा सुकुम्बासी पुर्जा बितरण भए हुकुम्बासी। देशका ठुला योजनामा काण्डै काण्ड अब पनी नेकपा एमाले आए गरीब लाई चलाऊछ डण्डा।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

कुन ब्राण्ड को चड्डी लगाको छ त्यो पनी खोज 🔍 पत्रकारिता गर्नु परेयो। नत्र एमालेको टेलीस्कोप 🔭 ले देख्छ कि ? हे भगवान् नेपाल को समाचार 📰🤦🏻 #balen

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

केपी वाली ले झापा मा ब्याक टू ब्याक झूट बोल्नाले आज काठमण्डौमा आज घाम नै लागेन यार।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

मासू भात खाएर जनताको छोरा छोरी मार्ने कि , हत्यारा लाई कार्बाही गर्ने ? यो भिटामिन डी दीने सूर्य ☀️ होईन यो त मान्छे खाने सूर्य ☀️ हो। एमाले बहिष्कार गरौ।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

घमण्ड के को लागि गर्नु छ र? मरेर चितामा पुग्दा मूल्य दाउराको हुन्छ। लासको हैन? एमाले लाई सम्झाई दीनू गाइज।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

तारा ⭐️ आकाशमा ठीक ✅ । जब धर्तीका स्वार्थी हरूले तारा ⭐️ तारा भन्न थाले,आज तेही तारा ⭐️ पनी औशिको 🌕 जून जस्तो लाग्न थाल्यो।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

मारकाट,झैझगड़ा,लूटपाट,चोरी डकैती र अन्य क्रियाकलाप कतै ठीक होइन। यो सब कू संस्कार स्थापना गरेको एमाले ले नै आज आएर ऊनीहरू माथी नै प्रहार भएको छ। सकीने बेलामा मौरीले नी आफू आफू टोकेर मोर्ने मार्ने गर्थेरे हो तेही अहिले एमालेमा भएको छ। “आफ़ै धामी आफ़ै बोस्की” एमाले।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

म त कुनै पाटीमा आबद्ध नभएको र हिजोका पाटीले देश बचाऊछन् भन्ने विश्वास पनी नलागेको मान्छे हूँ। निस्वार्थ भावले देश र जनताको लागी राजा मात्र यो देशको अभिभावक हुन सक्छ होला भन्ने सोच भने राख्छू। र “एमाले चाही सकिनु नै पर्छ भन्ने सोच राख्दछू” एमाले देश र जनताको लागी बिशालु पोईजन हो।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

तराईका तेती ठुला फाटहरू मा २१ औ शताब्दीमा तेही माथी पनी नेकपा एमाले ले ३०/३५ साल लाल किल्ला बनाएको ठाऊ के कसरी सुकुम्बासी भए र रहे ? अनी देश र जनता लाई सुकुम्बासी बनाएको पनी नेकपा एमाले ले हो भन्ने कुरा पनी प्रश्ट छ। भ्रष्ट र आपराधिक मानशिकता हरू फागुन २१ गते सकीनू पर्छ।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

अर्को एउटा किड्नी रेडि गराउ है चाडै हर्ट अट्ट्याक आउन सक्छ।🤣😹🤣

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

सिंगापुर 🇸🇬 बाट शेर बा. देवा लाई नेपाल झिकाएर बेलैमा जेल नहाल्ने हो भने नेपालको कूटनीतिक सम्बन्ध बिग्रिने छ।

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

ताजा अपडेट काङ्ग्रेस -२ एमाले - २ माओबादी -0 काङ्ग्रेस एमाले बिच कडा प्रतिस्पर्धा😅

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

अब देखि शारिरिक सम्पर्क गर्नु अगाडि एउटा कागज बनायर ल्याप्चे लगाउ केटा केटि दुबै जनाले ताकि पछि बलत्कार को मुद्दा नलागोस 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 चित्त बुझ्दो कुरा आयो,कि किकसो ?

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

मार्नेको प्रमाण पुगेन। मर्ने स्वयम् उपस्थित हुनुपर्ने भयो रे रे अदालतमा । 🥲👆🏿🥲

स्मार्ट क्रान्ति (🤝✊🤝) (@binayak71809271) 's Twitter Profile Photo

मात्र ५% प्रतिशत सुकुम्बासी छन् नेपालमा। ती अझै पनी दुख मेहनत गरेर खाएका छन्। कोही कसै संग आश्रित छैन्,यहाँ त हुकुम्बासीले त्यो पनी पाटीको चम्चा भएर देशै हड़प्ने कालो कर्तूत गरी रहेका छन्। Balen सरकार ले जे गरी रहेको छ त्यो एक दम सही गरेको छ।