बिचारी बा (@bichariba) 's Twitter Profile
बिचारी बा

@bichariba

मेरो बिचार मा तपाईं को बिचार मिल्नु पर्छ भन्ने छैन
तर बिचारि बा का बिचार गहन पनि छैनन्

ID: 545751530

calendar_today05-04-2012 06:48:10

3,3K Tweet

1,1K Takipçi

977 Takip Edilen

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

कुनै कुनै जोडि देख्छु नि माया एउटा लाई गर्छु भन्ने फोन मा अर्को संग बोल्ने सोध्यो भने बोल्छु त बोल्दा के हुन्छ भनेर ठुला कुरा गर्नै अझ रमाइलो कुरा त मैले बोलेको मान्छे बिदेश मा छ त्यो या छ त्यो संग म गए भन्ने के रोग लाग्या होला नि ??

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

कैलेकहि कुनै पनि निर्णय गर्न गार्हो पर्दो रैछ दिमाख को सुन्नु कि मन भित्र को सुन्नु ??

कैलेकहि कुनै पनि निर्णय गर्न गार्हो पर्दो रैछ दिमाख को सुन्नु कि मन भित्र को सुन्नु ??
बिचारी बा (@bichariba) 's Twitter Profile Photo

तिमी आज बाट सम्बन्ध सकियो भन्छौ । तिमिले सम्बन्ध त त्यतिखेरै सकेकि थियौ आज बल्ल बिषबवन गरेउ

तिमी आज बाट सम्बन्ध सकियो भन्छौ । तिमिले सम्बन्ध त त्यतिखेरै सकेकि थियौ आज बल्ल बिषबवन गरेउ
बिचारी बा (@bichariba) 's Twitter Profile Photo

कहिले पोले पछि पीडा हुन्छ कहिले पीडा पछि पोल्छ जसरि पोले पनि पीडा एउटै हुन्छ

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

तिमी आजकल अरुकै लागि श्रृङ्गार गर्न थालेकि रैछौ म सोचिरहेको मेरो लागि यो श्रृङ्गार भनेर ।।मलाइ देख्दा तिमी लाई टाउको दुख्ने आँखा तरेर हेरेकि रैछौ म सोचिरहेको कर्के नजर ले हेरेउ भनेर।। श्रृङ्गार त अरुकै लागि रैछ म संग हुदा पो टाउको दुख्दो रैछ अरु संग त तिमी चङ्गाझै उड्ने रैछौ!!

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

म पागल नहुँदासम्म तिम्रै हुँ त्यसपछि तिमिले पनि दुनियाँ सँग मिलेर मलाई ढुङ्गा हान्दा हुन्छ!! कलम

म पागल नहुँदासम्म तिम्रै हुँ
त्यसपछि तिमिले पनि दुनियाँ सँग मिलेर
मलाई ढुङ्गा हान्दा हुन्छ!!
                  कलम
बिचारी बा (@bichariba) 's Twitter Profile Photo

कसैलाई वास्ता नगर्नु नै ठिक रहेछ धेरै वास्ता गर्न थाल्यो भने मान्छे हरु ले सस्तो ठान्दो रहेछ

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

कस्ले के गर्यो के गरेन किन गर्यो किन गरेन भनेर हजुर हरुको देशमा बसेर नेपाल को चिन्ता गर्न छोड्नुस चिन्ता गर्ने हामी यहि देशमा बसेका छौ यति चिन्ता लाग्थियो भने आफ्नो प्रेमि/प्रेमिका लाई चटक्क छोडेर नागतिक्ता त्यागेर खैरे खैरिनि बन्न जान्थेनउ नाथे हरु😐️😐️

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

काठको किरा ले पुरै कुर्सी खाइदिन्छ कुर्सिको किरा ले खबरदारि नगरे पुरै मुलुक खाइदिन्छ

बिचारी बा (@bichariba) 's Twitter Profile Photo

तिमिलाइ दिल दिँदा सजाय यो पाएँ मैले आफ्नै नजरमा कति धोका खाएँ त्यो हाम्रो प्रेम कहानि बिर्सेर जँदै छु तिमिसँग कहिल्यै नभेट्ने कसम खाँदै छु

तिमिलाइ दिल दिँदा सजाय यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाएँ
त्यो हाम्रो प्रेम कहानि बिर्सेर जँदै छु
तिमिसँग कहिल्यै नभेट्ने कसम खाँदै छु
बिचारी बा (@bichariba) 's Twitter Profile Photo

कसैलाई छोड्नु भनेको हार्नु हैन कहिलेकाहि आफ्नो शान्ति जोगाउनु पनि हो !!

कसैलाई छोड्नु भनेको हार्नु हैन कहिलेकाहि आफ्नो शान्ति जोगाउनु पनि हो !!
बिचारी बा (@bichariba) 's Twitter Profile Photo

मैले समय संग सोधे मेरो अपराध केहो भनेर ? समय हास्दै भन्यो अपराध त केही थिएन तर हर कसैलाइ तिमी ले मन बाटै आफ्नो संमझेउ अपराध नै यहि भयो तिमीले मन बाट माया गरेउ मान्छे हरुले दिमाख ले मतलबि संसार मा जिउन कठिन छ !!