@bhandariram4
ID: 2840558233
calendar_today04-10-2014 19:50:15
334 Tweet
201 Takipçi
636 Takip Edilen
3 years ago
भगवान् ले सबैको रक्षा गरुन शुभ दिन
Life time memory🥹 #AtifAslam
मेरो भान्जो को आज जन्मदिन सबैले शुभकामना दिनु होला❤️
Rainbows apologize for angry skies❤️
एउटै साहारा तिम्रो मायाको🥹
कुखुरो को मुटु निकालेर त भयन त राजा 😉😉😉
हजुरबुबासँग कानहरू छन् जसले साँच्चै सुन्छन्, सधैं समात्ने हातहरू, कहिल्यै अन्त्य नहुने प्रेम, र सुनले बनेको हृदय ❤️❤️🥹🥹हजुरबुबाको चौरासि
आमा: मानव जातिको ओठमा सबैभन्दा सुन्दर शब्द❤️🙏❤️ Good Morning
भगवान सबै ठाउँमा हुन सक्नुहुन्न, त्यसैले उहाँले आमा बनाउनुभयो❤️🙏🙏🙏🙏
@KreepaThapa16 Thank you
youtu.be/OEDTv4zs1Q4 Takes you somewhere ❤️❤️❤️❤️
अनि स्वस्थानि सकियपछि 🙈🙈🙈🙏
It’s amazing to see that Arijit is performing nepali song in live concert 🥹🥹🥹🥹🥹🥹🥹🥹 Big fan♥️
I wish some night lasted forever 🥹🥹Arijit Singh
पशुपालन गर्छु भन्ने बिर्खे मारियो खाडिमा त्यो गरिबको गोठमा दुनु गाई नभएर होला!!
साहारा बिना बाच्न सकिँदैन भन्नेहरु जुनलाई हेर कसरी लाखौं ताराहरु माझ एक्लै बसेको छ । होला, कहिलेकाहीं चमक बिनाको औँसी हुनुपर्ला तर पुर्णिमा पनि त आउँछ नि कुनै दिन🙂
अाजकल सम्बन्ध हरु... चिना हेरेर हैन location हेरेर गासिन्छ Lives in Australia Lives in US Lives in Canada Lives in Japan………..
2 years ago
K chha keta keti ho?
6 months ago
Do you remember when you joined X? I do! #MyXAnniversary