Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile
Bibek Dhimal

@beebekdhimal

कसैलाई माफी दिन जस्तै गाह्रो हुने रैछ आफूले आफैलाई स्विकार गर्न । 👀

ID: 3190238760

calendar_today10-05-2015 01:36:10

19,19K Tweet

10,10K Takipçi

3,3K Takip Edilen

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

गजल-विवाद सकियो ? सकियोभने आउनुस् बुद्धिसागरका कविता पढौँ ! 😉

गजल-विवाद सकियो ? 
सकियोभने आउनुस् बुद्धिसागरका कविता पढौँ ! 😉
Nepal Literature Festival (@nepallitfest) 's Twitter Profile Photo

Your wish is our command! Entry to the Ncell Foundation Nepal Literature Festival 2025 is absolutely free (but mandatory)! Register now for a smooth and hassle free entry: nepalliteraturefestival.org *Prior registrations have been refunded. #nlf2025 #nepallitfest #pokhara

Your wish is our command! 

Entry to the Ncell Foundation Nepal Literature Festival 2025 is absolutely free (but mandatory)!

Register now for a smooth and hassle free entry: nepalliteraturefestival.org

*Prior registrations have been refunded.

#nlf2025 #nepallitfest #pokhara
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

हाम्रो सेसन सकिएको छ । एक घण्टा पनि छोटो समय रैछ भन्ने कुरा अनुभव गरियो । के-कस्तो बोलियो कुन्नि ! मिलाएर बुझिदिनुहोला । बाँकी, आफूलाई सुधार्नु त छँदैछ 🙂🙏

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

मैले अक्षत अन्टार्कटिका पढिसकेँ । पढ्दै जाँदा कतै आख्यानजस्तो त कतै कविता पढेजस्तो लाग्ने । थुप्रै जानकारीले पूर्ण । आफै यात्रामा भएजस्तो लाग्ने । ‘देश देशावर’ पढ्नेहरुले त यो किताब पढ्नुहुनेनैछ, नपढ्नेहरुले पनि पढ्नुहोला । 🥰

Krishna Kusum (@krishnakusum7) 's Twitter Profile Photo

sahityapost.com/samichaa/16730… पुस्तक निस्किएको डेढ साल पछि पनि समीक्षा आउनेक्रम बॉंकी नै छ । पुस्तक पढेर पुस्तक बारे लेख्नुहुने अग्रज कवि छविरमण सिलवाल र प्रकाशन गरिदिने साहित्यपोष्ट लाई धेरै धन्यवाद । 🙏

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

मेरा लागि यो वर्ष अलि अस्तब्यस्त रुपमा बित्यो । यद्यपि यतिचाहिँ पढ्न भ्याइएछ 😀

मेरा लागि यो वर्ष अलि अस्तब्यस्त रुपमा बित्यो । यद्यपि यतिचाहिँ पढ्न भ्याइएछ 😀
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

जसोतसो जिन्दगी चलेकै छ— मात्र एउटा म्याकबुक उपहार दिने साथीको कमि छ 😀

जसोतसो जिन्दगी चलेकै छ—
मात्र एउटा म्याकबुक उपहार दिने साथीको कमि छ 😀
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

राष्ट्रिय मोही दिवस कहिले मनाइन्छ ? यो प्रश्नको उत्तर मिलाउने दादा/दिदीहरुलाई मोही र पोलेका मकै खुवाउनेछु । 😉

राष्ट्रिय मोही दिवस कहिले मनाइन्छ ?

यो प्रश्नको उत्तर मिलाउने दादा/दिदीहरुलाई मोही र पोलेका मकै खुवाउनेछु । 😉
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

न्यु इयर रिजोलुसनचाहिँ बौत सिम्पल बन्ने रहेको छ 😀

न्यु इयर रिजोलुसनचाहिँ बौत सिम्पल बन्ने रहेको छ 😀
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

अहिले १ रुपैयामा बिहे गर्ने ट्रेन्ड चलिरारैछ । विवाह नितान्त निजि कुरा भएपनि फोटोहरु हेर्दा त्यो कति रुपैयाको हो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । ए अँ ! १**** रुपैयामा कस्तो बिहे हुन्छ भनेर जान्न मन लागे तलको बिहेखर्च पढ्नुहोला । 😀

अहिले १ रुपैयामा बिहे गर्ने ट्रेन्ड चलिरारैछ । विवाह नितान्त निजि कुरा भएपनि फोटोहरु हेर्दा त्यो कति रुपैयाको हो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । 

ए अँ ! १**** रुपैयामा कस्तो बिहे हुन्छ भनेर जान्न मन लागे तलको बिहेखर्च पढ्नुहोला । 😀
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

एउटा बहुप्रतिक्षित उत्सवमा बोल्ने अवसर पाएको छु/छौँ । समय मिल्योभने जेठ ३० गते शुक्रवार, Aarohan Gurukul - Biratnagar मा भेटौँ है ? 🥰🙏

एउटा बहुप्रतिक्षित उत्सवमा बोल्ने अवसर पाएको छु/छौँ । समय मिल्योभने जेठ ३० गते शुक्रवार, Aarohan Gurukul - Biratnagar मा भेटौँ है ? 🥰🙏
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

समाज सुधार गर्ने मान्छेहरु त थुप्रै जन्मेलान् तर परिवारका लागि बिहान-बेलुका झुल्किने एउटा अनुहारको भने सदैव अभाव हुन्छ ! त्यसैले देशका लागि आत्महत्या नगरौँ । अँ, कसैका लागि पनि नगरौँ ! 🙂

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

एक समय खिर खाएपछि घ्युले हात धुने चलन थियो । आजकल त मान्छेहरुलाई खिरपनि सुगर-फ्रि, दुध-फ्रि चाहिन थालेको छ । यसरी आँखैअगाडि खिरले आफ्नो असली हैसियत गुमाएको देख्दा मलाई भने औधी माया लागिरहेछ ! बरा 😀

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

कहिलेकहीँ साथीहरुले मलाई मन परेका किताबहरुको लिस्ट माग्नुहुन्छ । अनि फेरी भन्नुहुन्छ— “फिक्सनचाहिँ होइन है !” हो, फिक्सन नपढ्ने कसम खाएका साथीहरुले पनि— कम्तीमा यो किताबचाहिँ पढ्नु । 💚

कहिलेकहीँ साथीहरुले मलाई मन परेका किताबहरुको लिस्ट माग्नुहुन्छ ।
अनि फेरी भन्नुहुन्छ—
“फिक्सनचाहिँ होइन है !”

हो, फिक्सन नपढ्ने कसम खाएका साथीहरुले पनि—
कम्तीमा यो किताबचाहिँ पढ्नु । 💚
Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

बाह्रखरी कथा आएको १ वर्ष भएछ । क-कसले यो किताब पढ्नुभयो ? अनि मेरो कथापनि पढ्नुभयो त ? 😉

बाह्रखरी कथा आएको १ वर्ष भएछ । क-कसले यो किताब पढ्नुभयो ? अनि मेरो कथापनि पढ्नुभयो त ? 😉