Basanta Chaulagain (@basanta___) 's Twitter Profile
Basanta Chaulagain

@basanta___

computer engineer, student of computer science, cyber security

ID: 2469343190

linkhttp://basantachaulagain.com.np/ calendar_today29-04-2014 14:15:19

3,3K Tweet

412 Takipçi

452 Takip Edilen

MrBeast (@mrbeast) 's Twitter Profile Photo

I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made) I’ll pick the winners in 72 hours

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

जुन कुरा नेपालकै प्रविधिका कम्पनीहरुले बनाउन सक्छन्, त्यस्ता सफ्टवेयरहरु नेपालीलाई नै बनाउने मौका दिनुपर्छ! नेपालको टेक-ट्यालेन्ट नेपाल कै प्रविधि विकासका लागि कसरी प्रयोग गर्न सकिन्छ? अब पनि यस बारे नसोच्ने हो भने हामीले नेपालको प्राविधिक विकासलाई तीव्र गतिमा लान सक्नेछैनौं।

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ? यो कुकुरलाई फालेको कलो जस्तै

आतंककारी प्रचण्ड र भ्रस्टाचारि केपी वलीको बुइ चढेर हामीले ल्याउन खोजेको कस्तो परिबर्तन हो सभापतिज्यु ? कांग्रेस,एमाले,माओबादी जस्ता लुटमार ग्याङ् र तिनका  नाइके/मसिहा संगको सत्ता सहकार्यले हामी नया हौ र हामी फरक छौ भन्ने कुरा कसरि प्रमाणीत गर्छ ? 

यो कुकुरलाई फालेको कलो जस्तै
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

कान्तिपुरमा काम गर्नेले "तलब" पाएनौ भन्दा दुलो पेसेको सिङ्गो पत्रकार जमात मालिकको जय जयकार गर्न कान्तिपुर पुगेछन् । ढोंगीहरूको कमि छैन । लाजनभएकाहरू 🙏🙏

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

रबि लामिछाने पनि कुनै आत्महत्या दुरुत्साहनमा कार्यालयबाटै पक्राउ परेका थिए।तर त्यो बेला कसैले पनि प्रेस स्वतन्त्रता हनन भयो भनेनन।अहिले कैलाश सिरोहिया किर्ते नागरिकतामा कार्यालयबाटै समातिए।तर अहिले चाहिँ प्रेस स्वतन्त्रता हनन भयो अरे । प्रेस स्वतन्त्रता पनि अनेक किसिमको रहेछ।

EPA Images (@epa_images) 's Twitter Profile Photo

Girls protect their younger sister from the rain during the monsoon rainfall in Kathmandu, Nepal, 02 July 2024. 📸 EPA / Narendra Shrestha #Kathmandu #Nepal #monsoon #rain

Girls protect their younger sister from the rain during the monsoon rainfall in Kathmandu, Nepal, 02 July 2024. 📸 EPA / Narendra Shrestha 

#Kathmandu #Nepal #monsoon #rain
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

अनि अझै पत्याइदिनु पर्ने "देशमा लोकतन्त्र छ" भनेर?