Barsha Dahal (@barsha711) 's Twitter Profile
Barsha Dahal

@barsha711

Make them look stupid for not believing in you.
#Learner

ID: 1072673370523750401

linkhttps://twitter.com/search?q=from%3A%40Barsha711+-filter%3Areplies&s=09 calendar_today12-12-2018 02:03:55

8,8K Tweet

8,8K Takipçi

868 Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ढुक्क हुनुस,, रहर अनि तनाब सकिदा, जिन्दगी पनि सकिने छ। #शुभरात्री 😊♥️🌙

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

छ त केवल तिम्रै आशमा छ जिन्दगी आशा नै मर्छ की त्रासमा छ जिन्दगी मन हल्का बनाउ भन्यौ कपास बनाए अचेल भिजेको कपासमा छ जिन्दगी प्रेम गरेर चटक्क छोड्यौ र जिउदै मरेँ आज जल्दै गरेको लासमा छ जिन्दगी मैले सबै थोक दाउमा राखेर बर्बाद गरे अब अरुकै हातको तासमा छ जिन्दगी

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मायाँ छोडेर रूप रोज्नेले के गर्लान्, उखु पनि रस हुन्जेल रसिलो लाग्छ।।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

ब्यबाहार र जिन्दगीले तोरीका फुल देखाइरहेका छ, तिमी माया अनि गुलाबको फुल भन्छौ 😂😂 यसरी कसरी हुन्छ😝

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

तिम्रो खुसी मेरो स्वार्थ हो | कसरी भनु म मेरो प्रेम निस्वार्थ हो | #शुभरात्री 🤞

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

हार खाए पनि हरेस खादिन सफल नभए पनि प्रयास सदैब जारि रहनेछ ||

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

जिन्दगी चल तेरा शुक्रिया शायद मिले ना तु कलकि शुभ💖🎶🎧😍

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसोध तिमी मलाई कस्तो लाग्छ, जिन्दगीभर दर्शक बनी तिम्रै तस्बिर हेरौँ जस्तो लाग्छ।।

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

जीवनको सबैभन्दा सुन्दर कुरा भनेको अनुभूति हो !! #शुभदिनको_कामाना☕️

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

मैले म छु भन्न पनि म चाहिने रहेछ! सानो कुराले ठूलो अर्थ दिने रहेछ!!