Shiva Hari Gyawali
@bankaila
जात, धर्म र इतिहासबारे रूची
ID: 267573947
http://www.dalitstory.org.np 17-03-2011 05:04:04
7,7K Tweet
1,1K Takipçi
245 Takip Edilen
.Kantipur TV HD Back in screen after 72 hours आँधीबेहरी होस् वा सन्नाटा, पत्रकारिता निरन्तर रहिरहन्छ। पत्रकारिता किनाराको मात्र साक्षी होइन, इतिहासको भेलसँगै बग्ने यात्री हो। भेलसँगै यसको यात्रा अविराम जारी रहन्छ।
हामी पाकिस्तानी मोडेलको प्रजातान्त्रिक व्यवस्थातर्फ मोडिएका छौँ । व्यवस्थाकै रूपमा हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा उभिएका छौँ तर संविधान पङ्गु बनेको छ हामी लिकबाट बाहिर गइसकेका छौँ । भोलिका दिनमा अहिले हिँडेको गोरेटो नै राजमार्ग बन्न सक्छ । ramesh parajuli ratopati.com/story/514464/w…
a fantastic new research on caste and entrepreneurship dating back to the 1911 census by amrita roy of IIM Ahmedabad. it profiles the dominance of entrepreneurship held by brahmins & non-vaishya caste groups as well! thanks for sharing Chinmay Tumbe cambridge.org/core/journals/…