M a n n u❤ (@ateetbaral) 's Twitter Profile
M a n n u❤

@ateetbaral

मुटु त सबै सग हुन्छ तर मैले जस्तो तिमिलाइ माया गर्ने मुटु सबै सग नहुन सक्छ ! 💚

ID: 1208540356943347712

calendar_today22-12-2019 00:11:02

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

थाहा पाउने छौ तर ढिला पाउने छौ रोजेको सबै असल र छोडेको सबै गलत हुदैन भन्ने कुरा!!

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

हात अप्ठ्याराेमा दिएकाे हुँ सफलतामा अरुलाई नै लैजाउ.. तिमि सँग तुलना गर्ने हैसियत पुगेन मेराे..😌🍁

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

दियो जस्तै बन्नु छ, धरातल अध्यारो भएता पनि अरुलाई उज्यालो दिएर"मुस्कुराउन"सकु!💗🦋

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

आउँदा श्रिङ्गार नगरि आउ तिम्रो हाल बुझ्नु छ, कस्तो हुँदो रहेछ म नहुँदाको अनिकाल बुझ्नु छ,,

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

समय आउन देउ सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु !

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

बिर्सन्छ कि भनेर सोच्न बिर्सिदिनु तिम्रा यादहरु मेरा चिहान सम्म पुग्छन् ।।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

संसार रङ्गिन देख्नु छ भने मुस्कुराएर हेर, परेलिभित्र आँसु हुँदा त ऐना पनि धमिलो देखिन्छ .!❤🌹

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

आफूलाई विश्वास गर,तिमी सुन्दर फूल हौ,अरूले काँडा भन्दैमा फरक पर्दैन नी।♡

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

आशा छ यो लथालिङ्ग भएको जिन्दगी एकदिन कसो सोचेको जस्तो नहोला र।♡

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

जिन्दगीको खुड्किलाहरु उक्लदै गर्दा सबै भन्दा भारी 'रित्तो गोजि' हुदो रैछ, बोकेर कतै हिड्नै नसकिने ।।।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

हिराको खोजि छैन मलाई बस मेरो भागको फलाम नै भयपनि कसैसङ्ग बाढ्न नपरोस!!🤞❤️🙏

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

जिन्दगीमा सम्बन्ध उसैसँग मात्र जोडियोस, जसबाट हारमा हौसला अनी जितमा उत्साह मिलोस !

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

तिमी मुस्कुरायौ, त्यो नशाले म बेहोशी भएँ , र एक्लै मुस्कुराईरहेँ , आफैमा डुबिरहेँ ।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

म निद्रामा पनि तिम्रो नाम लिन्छु, तिमी भने सपनामा पनि आउदिनौ ।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

कसैले त्यो मान्छे सित्तैमा पायो जसलाई म सबै मुल्यमा चाहन्थेँ।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

जिन्दगी नै दिदा पनि पुग्दैन कसैलाई, कसैलाई झरेको फूल पनि उपहार भैदिन्छ !!😐️

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

तिमि बन्यौ गुरु र त मिल्यो मौका सिक्ने, हर कोही बिश्वासको लायक हुन्नन् भनेर ।।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

नुहाउन लाइ साईत हेराउन गको चैत्र २०/२१ लाइ मात्र जुरेछ अब आफुले जबरजस्ति गर्न नि भएन🥴🥴

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

छोडिदेउ मसँग प्रेमको परीक्षा लिन, म अनपढ हुँ मलाई तिम्रो याद बाहेक केही आउँदैन।।

M a n n u❤ (@ateetbaral) 's Twitter Profile Photo

अभावमा हुर्केको मान्छे हुँ! जतन गरेर राख्ने बानी छ, चाहे त्यो सामान होस् या सम्बन्ध ! फेर्दै हिँड्ने औकात छैन मेरो !