Gopal Devkota (@ansagopal) 's Twitter Profile
Gopal Devkota

@ansagopal

ID: 1666069800165031937

calendar_today06-06-2023 13:09:48

5 Tweet

4 Takipçi

47 Takip Edilen

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

अनुहार त राम्रै छ त तिम्रो 🤔 ब्यहोरा चाहिँ किन खोलामा बगाएर मरुभूमिमा खोज्न जानुपर्ने जस्तो हो ?🙄😏🙈🙈🤭 #बादरमुखे

Raaj (@rajrimal10) 's Twitter Profile Photo

सुखमा हुदा संसार रमियो, दु:खमा आज एक्लै परियो,, #स्वार्थीहरु 💔

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

भकारी रित्तिए पछी मुसो त आउदैन घरमा, तिमी आफन्त टाढिदा किन गुनासो गर्छौं आमा ?😌❤️‍🩹 #शुभबिहानी 🙏

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

कोहिनुर भन्दा पनि केही चिज मुल्यवान छ भने त्यो हो परिवार!!👨‍👩‍👧‍👧

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी त्यति सस्तो पनि नबनाउनु कि दुई कौडिका मान्छेहरुले खेलेर जाउन !!