Niroj Adhikari (@aniroj1999) 's Twitter Profile
Niroj Adhikari

@aniroj1999

ID: 1101344020121440256

calendar_today01-03-2019 04:50:51

91 Tweet

272 Takipçi

326 Takip Edilen

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

अनि,Active ट्वीटेहरू, ह्यान्डल दिनुस् प्रोमोट गर्छु भन्ने शब्द देखी मलाई मात्र होकि हजुरहरुलाइ पनि असाध्यै रिस उठ्छ!!!!😂😂😂 REAL कुरो🙄🙄🙄

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

कसैको मज्बुरीको मजाक नबनाउ साथी हो,जिन्दगीले कहिले मौका दिन्छ त कहिले धोका!!!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

धन नै सर्बश्रेठ सम्पत्ति हो भन्नेको बुद्धि भ्रष्ट भएको हुनुपर्छ, किनकि बुद्दिजिबीले एस्तो कहिलै बोल्दैन!!!!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

सम्पत्ति भएन भनेर दुखी नहुनूस् महोदय किनकि ढुङ्गे युगमा मानिस नाङगै त खुसी थिए!!!!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

अरुको सुझावमा हिड्ने मान्छेले जिन्दगीमा कहिलै decision लिन सक्दैन ।

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

सर्बोच्चले गरेको फैसला हजुरहरुलाई कस्तो लाग्यो? 1) ठिक 2) बेठिक

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

परिवर्तनको 'सामाजिक क्रान्ति' सम्भब नभए अन्य सबै परिवर्तन फिका हुनेछन् ।

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

दुई तिहाई सरकार त ढालेको देश हो नेपाल, एउटा कोच लाई स्वतन्त्र रूपमा काम गर्न दिन्छ भन्ने आश पहिलै देखी थिएन मलाई 😥😥 IamwithcoachAbdullahAlmutairi

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

कुलमान घिसिङ विद्युत प्राधिकरणमा फर्किने पक्का भएको छ ।

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

मान्छेले अौउकात अनुसार आफ्नो स्वार्थ देखाउने गर्छन् !!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

दशरथ रंगशालामा नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने!!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

एदि, आत्मबिश्वास छैन भने तिमी कहिलै जिन्दगीमा अघि बढ्न सक्दैनौ ।

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

युवा फरवार्ड मनिष डाँगीको गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्स लाई पराजित गरेको छ । बधाई छ नेपाली टिमलाई

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

सहि बाटो हिड्नुहोस् बरु खाली खुट्टा नै किन नहोस् पैताला दुख्ला तर मन त दुख्दैन !!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

एक अर्काको स्वार्थ पुरा गर्न गासिएको सम्बन्ध जुन सुकै समयमा पनि टुट्न सक्छ !!!!

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

आफू संग जति पैसा छ, त्यही अनुसार बोल्ने गर्नुस् नत्र सत्य कुरा पनि पैसाको अगाडी झुठो हुनेछ ।

Niroj Adhikari (@aniroj1999) 's Twitter Profile Photo

सम्पुर्णमा नयाँ बर्ष 2022 को पावन अबसरमा हजुरको परिवारमा शुख,शान्ती,समृद्धि,दिर्घायु,नयाँ जोस् जागर,उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।