Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile
Amit Shrestha AD

@amit_ad151

ममिको चिनी,नुन,तेल,साबुन,तरकारि,पानी आदि ल्याउने वाला😂

Astrology❤️

ID: 1018398062908190720

linkhttps://www.facebook.com/Amit.AD151 calendar_today15-07-2018 07:33:13

2,2K Tweet

7,7K Takipçi

129 Takip Edilen

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

आज विषुवत अर्थात दिन र रात बराबर हुने दिन हो। आज पानी पर्नु शुभ फलदायी मानिन्छ। जहाँ जहाँ पानी परेको छ, त्यहाका जनता, साहु महाजन देखी सासकहरुको लागि पनि भाग्यशाली मानिन्छ।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

जहा खडा हुदा दुकानदारले नसोधी चुरोट दिन्छ त्यो दुकानमा परिवारसङ्ग कहिल्यै नजानु😂

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

Mark zuckerberg मात्र यस्त‍ो ब्यक्ति हो, जस्को आमाले भन्छिन, "छोरा त अरु कुरामा ध्यान नदि, Facebook मा मात्र ध्यान दे"😂

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

A single answer sheet can't decide your Future so ask for additional sheet too ... नत्र पक्कै पनी marksheet ले चाही decide गर्छ ।।। #found

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

बिचारा ती अामा बुवालाई, थाहा छ कि छैन हाेला है, उसकाे छाेरि घरबाट बाहिर निस्कन पनि उसकाे Dear boyfriend😍 काे permission लिनु पर्छ भनेर 😂😂

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

उनी - I love you😌 म - Thank you 😊 उनी- अलि बढी नै expect गरेको थिए😌 म - Thank you so much😊😂

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

जसले भन्दा घरमा चिया पनि बन्दैन साला त्यही आज युवा नेता बनेर हिडिराछ😂

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

धर्म धारणा गर्ने बिषय हो भन्ने थाहा हुँदाहुँदै पनि मान्छे एक अर्काको धर्मप्रती प्रहार गर्न छोड्दैनन !!!

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

तपाईको घरमा मोबाइल लाई के भन्छन्😉 हाम्रो घर तिर त नचला भन्छन्😃

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

अहिले आकाशमा चन्द्रमा प्रष्ट देखिएको छ। त्यो चन्द्रमाबाट पश्चिम तीर नजिकैको रातो ग्रह चाहि मंगल हो है । कसैसंग राम्रो क्यामरा छ भने फोटो खीच्दा हुन्छ।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

'नामर्दको श्रीमती बन्नु भन्दा मर्दको रखेल बन्नु बेस ' भन्नीहरूको चाही पंचमेश बलियो र सप्तमेश कमजोर हन्छ।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

माता पार्वतीले दुर्गमासुरलाई मारेको भएर दुर्गा नाम रहन गयो । तेसैले हामी कुनै दुर्गम स्थानमा जाँदा, दुर्गम काम हरु गर्ने बेलामा तथा घरमै पनि कुनै प्रकारको दुर्गम सङ्कट आएमा दूर्गाको उपासना गर्नु ती दुर्गम् कष्टहरु सबै सहज हुनेछ ।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

आजको रात्रीमा आकाशमा चन्द्रमालाई हेर्नू हुँदैन अाजको दिनमा हेर्दा केही दोष लाग्ने ओर्ने हुन्छ भन्ने एउटा बिश्वास छ। मङ्गलचौथीमै हो रे चन्द्रमालाई श्री गणेशको श्राप परेर चन्द्रमा दुसीत भएको

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

यो अहिलेको विषम परिस्थितिमा शरदीय दशैलाई चैते दशैं जस्तो गरुम, अनि चैता चाही धुम्धामले बडा दशै मनाउ !! यसो गरे कसो होला !!!!

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्किन लागेका नेपाली टोलीमाथि चिनियाँ सेनाले अश्रु ग्यास प्रहार गरेको खबर छ। यदी खबर सांचो हो भने कुटनैतिक तरिकाले अनुसन्धान हुनुपर्‍यो।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

घर एती सानो बनाउन मन छ की, बुडी जती रिसाए पनि, मेरै छेउमा आएर सुत्न परोस!😅😅

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

जन्मबार घर छोडी टाढाको यात्रा नगर्नु, गरेमा हानि नोक्सान र अलच्छिन समेत हुन सक्छ।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

यदी गृहस्थी हुनुहुन्छ र घरमा पाहुनापाछा आउन छाडे, सन्यासी, माग्नेहरु माग्न आउन छाडे र डुलुवा कुकुर, काग, परेवा लगाएतका पशुपंक्षि पनि आउन छाडे भने सम्झनुहोस् की तपाईं पितृदोषको चपेटमा परिसक्नु भयो !!!

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

आज कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे जमरा राख्न शुभ रहेको छ। यो काठमाडौंको लागि हो, नेपाल कै पनि अन्य स्थानमा देशान्तर संस्कार गरेर स्थानीय समयमा राख्नुपर्छ। नजिकैको ज्योतिषीसंग सल्लाह लिएर गर्नुहोला।

Amit Shrestha AD (@amit_ad151) 's Twitter Profile Photo

शैल (पर्वत) राज हिमावनकी पुत्रीको रुपमा आदि शक्ति जगत जननी माता भगवती प्रकट भएकी शैलपुत्री, हिमावन्तीको आज दुर्गापक्षको पहिलो दिन पूजा गरीन्छ । #जय_मा_भगवती 😇🙏🙏