Aavash Acharya (@aavash_g) 's Twitter Profile
Aavash Acharya

@aavash_g

Nepali Film Industry

ID: 708515903760113664

calendar_today12-03-2016 04:52:09

2,2K Tweet

270 Takipçi

310 Takip Edilen

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

"घाउ बिनाको दुखाई र आवाज बिनाको रुवाई" सबैभन्दा बढी पिडादायक हुन्छ।

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

समस्याहरु हजारौ हुन्छन, उदास हुदैमा प्रेम मा धोका पाएको हुदैन !! #शुभ__बिहानी💘💘☕️☕️ #शुभ__🙏🙏🇳🇵🇳🇵

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सबैको आफ्नो आफ्नो भोगाइ हुन्छन ; तस्बिर जस्तै तक्दिर सबैको राम्रो हुदैन|😒

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

पश्चातापको रापले पोलेको हेर्न मन छ कसैकसैलाई, पानी भेटिए पनि मनको आगो ननिभोस…😏

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सपना एकातिर गन्तव्य अर्कोतिर रहर एकातिर परिस्थिति अर्कोतिर😓 #शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

छोरी कमजोर हुदैन, जब उ कर्तव्यको बाटोमा हिड्छ, उ नै परिवार को सबै भन्दा ठूलो साहारा बन्छ।🏠#शुभरात्रि

Rekha Thapa (@rekhathapas1) 's Twitter Profile Photo

सम्बन्ध भनेको दाउरा जस्तो हुनुपर्छ बाँच्दा पनि काम लाग्ने अनि मर्दा पनि काम लाग्ने।

सम्बन्ध भनेको दाउरा जस्तो हुनुपर्छ बाँच्दा पनि काम लाग्ने अनि मर्दा पनि काम लाग्ने।
🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

“घमण्ड गर्नेलाई गर्न दिनुहोस्, भुई छोडेर उडेको धुलो पनि हावाले छोड्यो भने फेरि भुइँमै आउने हो”!!

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

सहयोग र अपमान दुवैको ऋणि भएको छु समय आएपछि सबैको राम्रो हिसाब गर्नेछु 🌸

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

शब्दले दुखायो, आँखा भिजे, तर ओठ चुप छन्, किनकि भग्वान को अदालतमा सबै कुरा लेखिएको हुन्छ !!

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

- घमण्डले मान्छेलाई केही समय ठूलो त बनाउला तर महान भने पक्कै बनाउँदैन। !!❤️‍🩹

डा.निर्दोष बिदुर बाबु (@ifxoiujgamrbeo1) 's Twitter Profile Photo

सङ्घर्ष, धैर्यता र निरन्तरतालाई विश्वास गरेर बिस्तारै अघि बढ्‌दै छु

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

लेख्छु यस कारण ले कि सायद, एक दिन तिमीले यो सबै पढ्नेछौ, र थाहा पाउनेछौ, मेरा शब्दहरू मसीले होइन, प्रतीक्षाले लेखिएका हुन्। मौनले नबोलेका भावनाहरू कागजमा राख्दैछु, किनकि समयले टाढा बनाए पनि, यी अक्षरहरूले, कहिल्यै साथ छोड्ने छैनन्। सायद त्यो दिन तिमीले बुझ्नेछौ, म केवल कथा

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

तिमी अल्पबिराम मै निरास नहुनु🌼 याहाँ पुर्णबिराम लाग्दा पनि मुटु दर्हो बनाएर मुस्कुराउनुपर्छ😊♥️ #Alone🫶

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

"खान र लाउन पुगोस"मात्तिने गरी धन र आत्तिने गरी दु:ख कहिले न:आवोस "भगवान"।।🙏🏼❤️‍🩹#शुभरात्रि

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

हिरा पाउने आश छैन, बस आफ्नो भागमा परेको फलाम पनि अरुसँग साट्न नपरोस्। शुभबिहानी ☕🌷🙏🏼

टि आर ए (@acharyaji_0) 's Twitter Profile Photo

मिहिनेत रास्वपाझैँ गरिरहेको छु, जिन्दगी कांग्रेसझैँ लथालिङ्ग छ ! स्थिति एमालेझैँ बिग्रिँदै छ !! समस्याहरु हर्कझैँ अड्को थाप्दै छन् सफलता नेकपाझैँ गुमनाम छ लाग्छ, अब म पनि मधेशवादी दलझैँ एकाएक हराउने छु 🙈🙈🙈

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सुन्दरताले आँखालाई आकर्षित गर्छ, तर इमानदारीताले मन जित्छ तिमी जतिसुकै आकर्षक भए पनि यदि तिम्रो प्रेम मा इमानदारी छैन भने, तिम्रो अस्तित्व एउटा सुगन्ध नभएकाे प्लास्टिककाे फूल जस्तै मात्र हो...!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगिको बाटो धेरै लामो छ थकाइ शरिरमा लागोस सोचाइ अनि मन मा होईन ॥ #शुभरात्री 😊♥️🌙

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

- समय नै सबैभन्दा ठूलो परीक्षा हो किनकि मान्छे हरू शब्दले होइन व्यवहारले चिनिन्छन्।❤️🌸