Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile
Aadarsh Timilsina

@aadarshtmsn

A Nepali🇳🇵

ID: 1285245581498003457

calendar_today20-07-2020 16:10:40

745 Tweet

873 Takipçi

979 Takip Edilen

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

सबैभन्दा गज्जब राजनिती त विश्वप्रकाश शर्माले गरेछन्।

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

"डिजिटल नेपालको नारा दिने, तर भोट गन्न चाहिँ ३ दिन लगाउने सिस्टमलाई जोगाइराख्नुहोला, शुभकामना!"

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

"पुरानो कुचोले फोहोर सफा गर्दैन, बरु आफैं धुलो उडाउँछ।"

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

देशभरिको निर्वाचन मतपरिणाम ताजा अवस्था !! घण्टि ~~ अगाडि अगाडि !! सुर्य ~~ पछाडि पछाडी !! रुख ~~ पख्नोस टो, पख्नोस टो !! तारा ~~ थैट्टेरिया ..टोक्ने ! आडै आन्न यार !! 😆

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

गगन थापा कक्षाको पछाडिको बेन्चबाट अगाडिको बेन्चमा बस्दा पढाइ सुध्रिन्छ भनेर बेन्च सरेको विद्यार्थीजस्तै भए । न पढाइ सुध्रियो न पास नै भए 🤣🤣🤣

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

"पुराना नेतालाई कुर्सीको माया, नयाँलाई क्यामराको माया—हामीलाई चाहिँ 'माया मारिदिए' हुन्छ, शुभकामना!"

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

"फेसबुक र टिकटकमा ‘लाइभ’ बसेर देश बनाउँछु भन्नेहरूलाई शुभकामना! संसद्‍मा छिरेपछि कतै ‘नेट स्लो’ भएर बाचा बिर्सिने त होइन?" नेपालको सुन्दर भविष्य र नयाँ नेतृत्वको सफलताको लागि धेरै धेरै शुभकामना।

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

"हार्नुपर्नेले हारे, हार्न नहुनेले नि हारे। जित्नुपर्नेले जिते, जित्न नहुनेले नि जिते। राजनीति हो, कहिले यता कहिले उता, भए 'पास', नभए 'अभ्यास'! नयाँ नेतृत्वको सफलताको लागि धेरै धेरै शुभकामना ! जय नेपाल 🇳🇵

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

“बालेनको जीत पुराना पुस्तालाई आराम दिलाउने र नयॉ पुस्तालाई परिचालन गर्न दिएको सन्देश हो”

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

चुम चुमे दिदिले कान नकाटेसम्म र चुडाल दाईले गु नखाए सम्म निर्वाचन समाप्त भएको मानिने छैन

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

तेरा उमेरका सांसद भैसके भनेर गाली खाने दिन पनि आए गाँठे

Aadarsh Timilsina (@aadarshtmsn) 's Twitter Profile Photo

"आशाको नयाँ ठेगाना: प्रधानमन्त्री कार्यालय!" "अबको सरकार: 'नो गफ, ओन्ली काम'!"

Dhruv Rathee Satire (@dhruvrathefc) 's Twitter Profile Photo

यकीन करो भाई, ये नेपाल के नए प्रधानमंत्री बालेन्द्र शाह हैं। ये बिल्कुल आम नागरिकों की तरह व्यवहार कर रहे हैं। इनका एक बयान बहुत वायरल है इन्होंने कहा है कि सभी नेताओं के बच्चों को सरकारी स्कूलों में पढ़ना होगा। कोई VIP नहीं, सब बराबर हैं।