Be Happy (@__be____happy) 's Twitter Profile
Be Happy

@__be____happy

जे परे परोस्, आज मज्जाले हाँस्नेछु,
रुनै परेछ भने पनि भोली रोउँला,.
.
जीवनमा #खुशी रहनु छ भने माथीको लाईन प्रत्येक दिन पढ्नुहोस्

ID: 716948317188395008

calendar_today04-04-2016 11:19:33

11,11K Tweet

5,5K Takipçi

6,6K Takip Edilen

Be Happy (@__be____happy) 's Twitter Profile Photo

थुनेको पानी र सुनेको कुरामा बढी बिश्वास नगर्नुस्, यि दुबैले जुनसुकै बेलापनि धोका दिन सक्छन..!!

Be Happy (@__be____happy) 's Twitter Profile Photo

अनन्त यात्रामा छ जीवन, न भेटिन्छ खुशी न रोकिन्छन् पाईलाहरु ।।

Be Happy (@__be____happy) 's Twitter Profile Photo

प्रतीक्षाको फल मिठो हुन्छ भन्छौं नी, खै के मीठो हुन्छ भन्नु यहाँ जीवनभर पर्खिएर एकदिन मर्नुपर्छ ।

Be Happy (@__be____happy) 's Twitter Profile Photo

अक्सर मान्छेहरु यो भुल्ने गर्छन् कि आफ्नो जस्तो अरुको नि मन दुख्छ भनेर।

Be Happy (@__be____happy) 's Twitter Profile Photo

सायद अब जिन्दगी यसरी नै जान्छ, कहिले मन दुखेर त कहिले मन दुखाएर।।

Be Happy (@__be____happy) 's Twitter Profile Photo

खाली पन्ना झैँ दिनहरू पल्टिँदै छन्, थाहा छैन यि आउँदै छन् वा जाँदै छन्

Be Happy (@__be____happy) 's Twitter Profile Photo

आफैबाट दिक्क भएर भागे पनि पुग्ने त आखिर ` आफैसम्म नै रहेछ

Be Happy (@__be____happy) 's Twitter Profile Photo

यति "कमसल" चीज के रहेछ भनेर हेरेको आफ्नै "जिन्दगी" पो रहेछ !!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

दुस्मन कमाउन पनि कहाँ सजिलो छ र, धेरै मान्छेलाई भलो गर्नुपर्ने हुन्छ यहाँ!!