SUDAN (@apurosudan) 's Twitter Profile
SUDAN

@apurosudan

मान्छे

ID: 4773239354

linkhttps://apurosudan.wordpress.com/ calendar_today17-01-2016 11:33:31

9,9K Tweet

1,1K Takipçi

504 Takip Edilen

SUDAN (@apurosudan) 's Twitter Profile Photo

१८ महिना पहिले आउँदा "समिति करार" का कर्मचारीको तलब १५ हजार थियो ! "बढाम न" भन्दा "यिनीहरुले छोडे १०-१२ हजारमा अरु आउँछन्" भन्नेलाइ Convince गराउँदै २५ हजार पुर्याइयो ! .. सानै कुरो होला ! तर, थोरै भएपनी आफ्नो कारणले "श्रमको मूल्य" पाएको देख्दा आनन्द आउने 🙏🤗

SUDAN (@apurosudan) 's Twitter Profile Photo

तपाइँलाई था छ -" मनिपाल लगायत नेपालका विभिन्न अस्पतालमा श्रमको मूल्य माग गर्दै नर्सहरु आन्दोलनरत छन्"! .. हुन त थाहा नै किन पाउन पर्यो , "नर्सहरु भनेका भगवानका प्रतिमुर्ति हुन्" भनेर बेलाबेला थपडी बजाए भैगो नि ! 😏

तपाइँलाई था छ -" मनिपाल लगायत नेपालका विभिन्न अस्पतालमा श्रमको मूल्य माग गर्दै नर्सहरु आन्दोलनरत छन्"!
..
हुन त थाहा नै किन पाउन पर्यो ,
"नर्सहरु भनेका भगवानका प्रतिमुर्ति हुन्" भनेर बेलाबेला थपडी बजाए भैगो नि !
😏
SUDAN (@apurosudan) 's Twitter Profile Photo

अँ साँच्चि, डा.अनिल बराल सरलाइ फेसबुकमा पछ्याउनु है ! हेर्दै आनन्द लाग्ने पोस्ट/भिडियो राख्नुहुन्छ ! .. 🙏❣️

SUDAN (@apurosudan) 's Twitter Profile Photo

जबसम्म सक्छु, तबसम्म नेतृत्व छाड्दिनँ ! - केपी ओली .. 🙄

SUDAN (@apurosudan) 's Twitter Profile Photo

डाक्टरले के खान्छन् भन्नेमा वास्ता नगर्नु क्या ! उपचारको क्रममा के सल्लाह दिन्छन् - त्यो मुख्य कुरा हो ! .. 😂😂😂😂

SUDAN (@apurosudan) 's Twitter Profile Photo

"रामेश सर, मेरो बुझाइ गलत रहेछ भन्ने बुझ्न मलाई पाँच बर्ष पनि लागेन! 🙏 ... "अब औसधिको नाम Generic name मै लेख्नुपर्ने TUTH-IOM" को नयाँ नियमले मलाई चार बर्ष पहिले आफुले गरेको एउटा ट्विट सम्झना गरायो । Internship ताका केही सरहरुले "त्यही ब्रान्डको औसधि लेख्ने दैनिकी"

"<a href="/RaameshKoirala/">रामेश</a> सर, मेरो बुझाइ गलत रहेछ भन्ने बुझ्न मलाई पाँच बर्ष पनि लागेन! 🙏
...
"अब औसधिको नाम Generic name मै लेख्नुपर्ने TUTH-IOM" को नयाँ नियमले मलाई चार बर्ष पहिले आफुले गरेको एउटा ट्विट सम्झना गरायो  ।
Internship ताका केही सरहरुले "त्यही ब्रान्डको औसधि लेख्ने दैनिकी"
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

SUDAN कुनै पनि कम्पनीको दबाई कि क्वालिटीका बलमा बिक्छ कि कमिसनका भरमा। क्वालिटीमा जोड दिए महँगो पर्छ, कमिसन कम दिनु पर्ने हुन्छ। अब पसलेले जेनेरिक प्रेस्क्रिप्सनमा कुन कम्पनीका दबाई ठेल्छन् भनेर भनिरहनु पर्ला र? यो डाक्टरले डटपेन लिएको रिसमा पसलेलाई भैंसी दिने खेला उहिले बुझेको।😂😜

SUDAN (@apurosudan) 's Twitter Profile Photo

सर्वसाधारणले डाक्टरको अक्षर बुझे/बुझेनन् - त्यो दोस्रो कुरो ! तर, एउटा डाक्टरको लेखेको औसधि अर्को सहकर्मी डाक्टरले बुझ्नेगरी चाहिँ लेखौ न यार ! .. "लौन यो औसधि के होला"? भनेर कसैले यसो Prescription पठाएको बेला नबुझेर हैरान भइयो ! "यसले त डाक्टरी नै पढेको होइन कि " भनेर शंका गर्न

SUDAN (@apurosudan) 's Twitter Profile Photo

"बिदेशी एजेन्ट" शव्दलाई नेपाली समाजको चलनचल्तीको शब्द बनाउन "जनयुद्ध" ले भुमिका खेल्यो ! र, यो शब्दको सबैभन्दा पीडित बाबुराम भट्टराई बने ! ..

SUDAN (@apurosudan) 's Twitter Profile Photo

Man of Match घोषणा भएपछि दीपेन्द्र सिङ ऐरीले कमेन्टेटर Andrew Leonard संग कुराकानी गर्न Rohit paudel लाई Translator को रुपमा बोलाउँछ्न् ! "पर्दैन होला" - Andrew बोल्छन् ! दीपेन्द्रले बोलेको कुरा उल्था गर्दैगर्दा रोहित पौडेलले छुटाएको केही कुरा Andrew स्वयंले भनिदिन्छन् ! अर्थात्

Man of Match घोषणा भएपछि  दीपेन्द्र सिङ ऐरीले कमेन्टेटर Andrew Leonard संग कुराकानी गर्न Rohit paudel लाई Translator को रुपमा बोलाउँछ्न् !
"पर्दैन होला" - Andrew बोल्छन् !
दीपेन्द्रले बोलेको कुरा उल्था गर्दैगर्दा रोहित पौडेलले छुटाएको केही कुरा Andrew स्वयंले भनिदिन्छन् !
अर्थात्
SUDAN (@apurosudan) 's Twitter Profile Photo

सामाजिक संजाल नियमन त गर्नैपर्ने रहेछ ! नत्र, Fake news ले TL भरिने भो 🙏

SUDAN (@apurosudan) 's Twitter Profile Photo

नर्सहरुलाइ सम्मान स्वरुप नर्सिङ दिवसमा केही भावुक शव्द पोखिदिए पुग्छ ! अनि, त्यसको बदलामा जतिनै पेलाएपनी मासिक तलब रु.१५०० दिए पुग्छ! 😡

नर्सहरुलाइ सम्मान स्वरुप नर्सिङ दिवसमा केही भावुक शव्द पोखिदिए पुग्छ !
अनि,
त्यसको बदलामा जतिनै पेलाएपनी  मासिक तलब रु.१५०० दिए पुग्छ!
😡
SUDAN (@apurosudan) 's Twitter Profile Photo

आज फेरि खखसम लागेर यति लेखिहालेको !😂 ... लेखुम कि नलेखुम भन्ने अन्तर्मनको अन्तरद्वन्दका बीच अन्ततः लेख्ने निर्णय गरेँ ! आजसम्म लुकाएको के नै पो छु र ! .. सरकारी जागिरमा छिरेको १५ महिनामा आफू कार्यालय प्रमुख भएको संस्थाको बेथितिबारे अख्तियारमा उजुरी परेछ । आफुले जिम्मेवारी लिएको

SUDAN (@apurosudan) 's Twitter Profile Photo

OPD सकिएपछि खाने "नियमित खाजा" पनि अब लगभग सकियो ! 😂🙏

OPD सकिएपछि खाने "नियमित खाजा" पनि अब लगभग सकियो !
😂🙏
SUDAN (@apurosudan) 's Twitter Profile Photo

"लस्ट एन्ड फाउन्ड" हेरेपछि यति त पढ्न पर्यो नि 🤗🙏

"लस्ट एन्ड फाउन्ड" हेरेपछि यति त पढ्न पर्यो नि 🤗🙏
SUDAN (@apurosudan) 's Twitter Profile Photo

फुर्सद जति मिलाएपनी मिल्ने छ ! तर, के गर्नु - डुल्ने साथीहरू नै छैनन् 😂