फर्किएको राजा (@apple_c13) 's Twitter Profile
फर्किएको राजा

@apple_c13

“मायामा आफैलाइ बिर्सीएर तिमी मै रमाउन चाहाने एक मनुवा” हॅु No DM😍😍😍😍😍😍

ID: 1440222246618812419

calendar_today21-09-2021 07:52:25

679 Tweet

325 Takipçi

592 Takip Edilen

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

नेपाल दाइको मा रमाइलो होला जस्तो छ आउन न बिर्सनु होला 😀😀😀

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

Hark Sampang A revolution हर्कजी, तपाईँ गज्जब गर्दै हुनु हुन्छ। धरानको विकासमा अहोरात्र खट्नु हुन्छ, पाइप बोक्नु हुन्छ, बाटामा खोर्सानी रोप्नु हुन्छ र त हामी आमनेपाली यहाँको लगन देखेर गर्व गर्छौँ। मुख्य कुरो त यहाँले देशमा किन प्रत्यक्ष कार्यकारी हुनु हुन्न भन्ने विचारलाई थप बल प्रदान गर्नु हुँदैछ। नमन!🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

भेडाको भिडले थाहा पाई पाई भेडाको नाइकेलाई कतै लैजाँदा भेडाको भिडले भद्रगोल नगरोस् भनेर भेडाहरू सुतेकाबेला भेडाको नाइकेलाई सुटुक्क लैजानु 'पशु अधिकार' हनन हैन, फगत 'रिस्क असेस्मेन्ट' हो। यति भन्न कानून जान्नै पर्दैन।😜

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

आज स्पेसमा A श्रेणी B श्रेणी का राजावादीहरुले राजा ल्याउलान त 🤔🤔

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

राजावादीको स्पेसमा बोल्नकै लागी भएपनी राजा लाउनु पर्छ आउनु पर्छ भन्नु पर्यो की क्या हो🤔🤔🤔

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

विपरित दिशाबाट अनाहकमा लेन मिचेर देब्रेबाट दाहिने त जान मिल्दैन नि सरजी भन्दा 'गाडी छ भन्दैमा बढ्ता हुन्छस्' भन्दै भिड बटुल्दै फुटपाथको ढुङ्गा निकालेर मलाई ताक्ने तोरीले मलाई कानून सिकाउने देश हो यो। तपाईँको र मेरो IQ मा मलाई फिटिक्कै अचम्म लाग्दैन ल।🙏

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

के रे के रे??? नेपालमा राजा आउॅदैन रे!! राजावादीहरुले नेपालमा राजा ल्याइसके तर,,#Bhutan को है😀😀

के रे के रे??? नेपालमा राजा आउॅदैन रे!!
राजावादीहरुले नेपालमा राजा ल्याइसके
तर,,#Bhutan को है😀😀
फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

महोदय,दु:खहरु कहीले देखी जोक बन्न थाले! मैले सुनाएको के थिए पुरै दुनियॅा हॅसाइ दीयो!! 😢😢

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

चौहानले आत्मघाती गोल गरेर श्रेष्ठलाई २ अंक दिएका छन्। खेला ऐले सम्म ४-० को अवस्थामा छ र श्रेष्ठले अग्रता लिएको छ। अब चौहान एक्लै भिड्छन् कि चेला चपेटा पनि ल्याउछन्? रेकर्ड त गतिलो छैन नयाँ पत्रिका हुँदाको भिडन्त मलाई याद छ भरौटे लिएर आएको। ल है आज युद्धमा के हुन्छ अपडेट पाम।

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

यो hospital मा पालो पर्खेर बस्नु कति गाह्रो हुने रहेछ भन्ने कुरा आज आफै भोग्दै छु नोपालमा यो पालो कुर्न नपर्ने कहीले हो 🤔🤔

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

गरे के हॅुदैन यहॅा गर्न जान्नु पर्छ ! समयमै बिज मल छर्न जान्नु पर्छ! 🤔 आफ्नै बारीमा फलेको आलु र काउली तरकारीहरु!!

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

तेरो औकात के छ भनेर नसोध्नु है मलाइ पन्ध्र बिस जनालाइ त एक बर्ष सम्म बासमत्ति धानको भात खुवाएर पाल्दीन सक्छु त्यो पनी अर्कानिक धानको🤔😀😀

फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

आज नुवाकोट मा स्पेसमा जस्तै एक कीक हानेर गणतन्त्र लडाउने राजावादी फेला परे हेर्नुस 😀😀😀

आज नुवाकोट मा स्पेसमा जस्तै एक कीक
हानेर गणतन्त्र लडाउने राजावादी  फेला परे हेर्नुस 😀😀😀
फर्किएको राजा (@apple_c13) 's Twitter Profile Photo

आज राजावादीहरुले राजा फर्काउन सक्लान नसक्लान तर मैले चै फर्काइदीएको छु है जान्यवरहरु😀😀😀😀

आज राजावादीहरुले राजा फर्काउन सक्लान नसक्लान तर मैले चै फर्काइदीएको छु है 
जान्यवरहरु😀😀😀😀