Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile
Armed Police Force, Nepal

@apf_nepal

ID: 1666373624629182470

linkhttps://www.apf.gov.np/ calendar_today07-06-2023 09:17:01

863 Tweet

350 Followers

1 Following

Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गमा मनसुनजन्य विपद् प्रतिकार्यको लागि तयारी हालतमा रहँदै विपद् व्यवस्थापन वेश नारच्याङ्गको गोताखोरसहितको सुरक्षा फौज ।

महाकाली नदिको विचमा अड्किएका पुरुषको सकुशल उद्धार साउन १ गते दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बिचमा अड्किएका पुरुषको नं. ४४ गण दार्चुलाबाट खटिएको सुरक्षा फौजलेसकुशल उद्वार गरेको छ ।

महाकाली नदिको विचमा अड्किएका पुरुषको सकुशल उद्धार
साउन १ गते  दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बिचमा  अड्किएका पुरुषको नं. ४४ गण दार्चुलाबाट खटिएको सुरक्षा फौजलेसकुशल उद्वार  गरेको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

सिरहाको सुखिपुरबाट ७ सय १७ के.जी. गाँजा बरामद सिरहा जिल्लाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते सुरक्षा बेश सुखिपुरले करीव ७ सय १७ के.जी. गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।

सिरहाको सुखिपुरबाट ७ सय १७ के.जी. गाँजा बरामद 
 
सिरहा जिल्लाको  सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते सुरक्षा बेश सुखिपुरले करीव ७ सय १७  के.जी. गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

सप्तरीको नर्घोबाट ३ सय ८९ केजी गाँजा बरामद सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र बिओपी बनैनियाको सुरक्षा फौजले करीव ३ सय ८९ केजी गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको   छ ।

सप्तरीको नर्घोबाट ३ सय ८९ केजी गाँजा बरामद 

सप्तरी जिल्लाको  राजगढ गाउँपालिका–३ नर्घोबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म  पातो र बिओपी बनैनियाको सुरक्षा फौजले करीव ३ सय ८९ केजी गाँजा बरामद गरी  सम्बन्धित निकायमा बुझाएको   छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

शव फेला: चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदिमा पौडि खेल्ने क्रममा डुवेर वेपत्ता भएका पुरुषको शव नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले घटनास्थलको करीब २५ फिट गहिराइबाट निकालेको छ ।

शव फेला:
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित  नारायणी नदिमा पौडि खेल्ने क्रममा डुवेर वेपत्ता भएका पुरुषको शव नं. १७ गण  चितवनबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले घटनास्थलको करीब २५ फिट  गहिराइबाट निकालेको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा प्रधान कार्यालयको भ्रमण : नेपाली सेनाको सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले साउन ८ गते प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । Armed Police Force, Nepal

सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा प्रधान कार्यालयको भ्रमण : 
नेपाली सेनाको सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ६ अल आर्म्स  कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले साउन ८ गते प्रधान  कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।

Armed Police Force, Nepal
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

मोरङ्ग जिल्ला विराटनगर म.न.पा.१६ स्थित दरैया सीमा इलाकाबाट साउन ६ गते प्र.सी.सुरक्षा गुल्म रानीले ९ लाख ९० हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहितको अटो रिक्सा र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

साउन ७ गते सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित तुलसी पशुपालन फर्मबाट नं. १० गण सर्लाही र भन्सार कार्यालय मलंगवाको संयुक्त टोलीले १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडा र Platinum 7 Premium Blend Cigarettes बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।

सप्रनि पदको गुणमापक (TO, GTO, IO र BC) परीक्षा सम्बन्धी सूचना

सप्रनि पदको गुणमापक (TO, GTO, IO र BC) परीक्षा सम्बन्धी सूचना
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (रेडियोग्राफर) पदको बैकल्पिक नियुक्ति सम्बन्धी सूचना

प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (रेडियोग्राफर) पदको बैकल्पिक नियुक्ति सम्बन्धी सूचना
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

लागूऔषधसहित चार जना नियन्त्रणमा: मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते विपद् व्यवस्थापन बेश कुलेखानीले भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित चार जना नियन्त्रणमा:
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते  विपद् व्यवस्थापन बेश कुलेखानीले भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा  फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

गाँजा बरामद चेक प्वाईन्ट एकडाराबाट खटिएको सुरक्षा फौजले साउन ११ गते महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ स्थित भटौलिया ईलाकाबाट ४ पोका गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।

गाँजा बरामद
 
चेक प्वाईन्ट एकडाराबाट खटिएको  सुरक्षा फौजले साउन ११ गते महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ स्थित  भटौलिया ईलाकाबाट ४ पोका गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

भेरी नदिको बीच भागमा फसेका चार जनाको सकुशल उद्वार डोल्पाका जिल्लाको ठुलोभेरी न.पा.–३ धुपीचौरस्थित भेरी नदिको बीच भागमा फसेका चार जनाको साउन १३ गते नं. ४६ गुल्म डोल्पाबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार।

Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

दर्ज्यानी चिन्ह प्रदान स.प्र.म.नि. राजु अर्यालले प्रधान कार्यालयमा साउन १३ गते स. प्र.ना. म.नि. पदमा बढुवा हुनुभएका मनिष थापा लगायत प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा र स. प्र.ना.उ. पदमा बिशेष बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

दर्ज्यानी चिन्ह प्रदान
स.प्र.म.नि. राजु अर्यालले प्रधान कार्यालयमा साउन १३ गते स. प्र.ना. म.नि. पदमा बढुवा हुनुभएका मनिष थापा लगायत प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा र स. प्र.ना.उ. पदमा बिशेष बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

बाढी, पहिरो र डुबानबाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदाय विपद् स्वयंसेवक र विपद् सुचकहरुसँग समन्वयमा रहौं । विपद् उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्रि नं. १११४ (शुल्क नलाग्ने) मा सम्पर्क गरौ ।

बाढी, पहिरो र डुबानबाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय, समुदाय विपद् स्वयंसेवक र विपद् सुचकहरुसँग समन्वयमा रहौं  ।
विपद् उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्रि नं. १११४ (शुल्क नलाग्ने) मा सम्पर्क गरौ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ, काठमाडौंमा संचालित सि.सं. ६ उच्चस्तरीय व्यवस्थापन तालिम र व्यवस्थापन तथा योजना तालिम साउन १४ गते सम्पन्न भएको छ ।

खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको सातौँ स्थापना दिवस सम्पन्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको सातौँ स्थापना दिवस साउन १५ गते सम्पन्न भएको छ ।

खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको सातौँ स्थापना दिवस सम्पन्न 

 सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी  बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको सातौँ स्थापना दिवस साउन १५  गते सम्पन्न भएको छ ।
Armed Police Force, Nepal (@apf_nepal) 's Twitter Profile Photo

विज्ञापन नं. ०१(०८१/८२), मिति २०८१/०९/१९ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक (TO, GTO, IO र BC) परीक्षा सम्बन्धी संशोधित सूचना

सशस्त्र प्र.बल, नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सशस्त्र प्र.बल, नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम