R.K. Dangi (@anuvabdangi) 's Twitter Profile
R.K. Dangi

@anuvabdangi

Advocate

ID: 1031184150122905601

calendar_today19-08-2018 14:20:34

581 Tweet

69 Takipçi

376 Takip Edilen

Thaha Khabar (@thahakhabar) 's Twitter Profile Photo

देशमा रोजगार नपाउँदा अधिकांश हुम्ली काम खोज्दै चीनमा thahakhabar.com/news/235357/

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

म चाहिँ यो मन्त्रिपरिषदसँग सडक, विजुली, कुटनीति, ब्ला-ब्ला केही अपेक्षा राख्दिनँ। जम्मा तीनवटा काम गरोस्। पहिलो, हाम्रा सन्तानका हत्यारा केपी ओलीदेखि रमेश लेखकसम्म, यो फेरोमा को को सँलग्नछन् छन्, यिनलाई कानुनी खोरको बाटोमा ल्याइयोस्। दोस्रो, सार्वजनिक र नीजि सम्पत्ती ध्वस्त

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

झोलेहरुले यसरी गोलि हान्न आदेश दिने गृहमन्त्रीको बारेमा चाहिँ बोल्दैनन ! झोलेलाई देख्यो कि चिर्पट हानौँ !

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

आदरणीय सर Rameshore Khanal । ससाना डिजिटल ट्रान्जेक्सनमाथि लाग्दै आएको शुल्क/महसुल र कर खारेज गर्न तत्कालै मन्त्रीस्तरीय निर्णयका लागि विनम्र अनुरोध गर्दछु।

Youb Raj Basnet (युबराज बस्नेत) (@youbrajbasnet) 's Twitter Profile Photo

#रोजगारी कसरी बढाउने? #सीप कहिले दिने? श्रमिकको माग कहिले बढाउने? #रोजगार मेला कहिले गर्ने? श्रम बजार ब्यबस्थापनको #अर्थशास्त्रीय जानकारी। Prime Minister Employment Programme-Nepal श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय #Neoal #Labour #Market #Management Check out Youb Raj Basnet -युबराज बस्नेत's video! #TikTok vt.tiktok.com/ZSUGdkKHt/

R.K. Dangi (@anuvabdangi) 's Twitter Profile Photo

फेक इन्फ्लुएन्सर पहिले हल्ला मच्चाउने, त्यसबाट फाइदा उठाउने, अनि पछि आफैंलाई “भक्त” वा “सकारात्मक” देखाउने।साँचो इन्फ्लुएन्सर त त्यो हो जसले समाजमा राम्रो सन्देश दिन्छ, विवाद होइन ।

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

महाभारतमा दुर्योधनको अहंकार धेरै थियो होला कि हाम्रै कुनै नेताको ऐेले? धृतराष्ट्रको सत्तामोह धेरै थियो होलाकि हाम्रा केहि नेताको ? शिखण्डी र धृष्टधुम्न पनि त उता भन्दा शसक्त र प्रभावकारी यतै देखिएका छन्। देशको राजनीतिमा पाण्डव भाइ नभाकै हो? कृष्ण पनि डुब्लिकेट परेछन कि?🤪

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

एउटा भ्रष्ट हरूको लिस्ट बनाऔं। प्रमाण धैरै जसोको रेडी छ। अब सारा संसार छाडेर पनि इनीहरूको असली अनुहार मतदाताहरूलाई देखाऔ। भ्रष्ट हरूलाइ संसद पुग्न बाट रोकौं। २०८२ निर्वाचनको मिसन यतिमात्र भए पनि जित हामी भुइँ मान्छेको हुनेछ।

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

यस्तो हुँदै रहेछ नेपालमा.... कहाँ हो कोनी ... यी भाइरसलाई बेलैमा नकुल्ची हुँदैन ... यिनलाई मानवअधिकार भनेर रक्षा गर्नु हुँदैन। 🔴 मुस्लिम आयोग खारेज 🔴 मदरसामा प्रतिवन्ध 🔴 कुरआन मा प्रतिबन्ध 🔴 जमातमा प्रतिबन्ध यसको विकल्प छैन। मानवता विरोधी भनेर भन्नुहुन्छ भने भन्नुहोस् तर

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

4 पटक मैले दोहोराइ दोहाराइ हेरे यो भिडियो ।रगत नै उम्लेर आयो किनकि सत्य त यहि होनि। पृथ्वीजयन्तीको दिन राप्रपाले आयोजना गरेको बाराको सिमरा मा एक जेन्जीपुस्ताको बहिनिले राखेको यो मन्तव्य असलि जेन्जिहरु सहित पुरै नेपाली जनताले मनन गरेर अबको यात्रा पृथ्वीपथ नै तय गर्ने समय आयो। 👇

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यस्तो इतिहास बोकेको घरलाई नगरपालिका वा गाउँपालिकाले संरक्षण गरेर आन्तरिक पर्यटनको लागि प्रबर्द्धन गर्नु पर्छ। स्थानीय बासी भन्नुहुन्छ पृथ्वीनारायण शाह जन्मनु भन्दा अगाडिको घर भन्दै हुनुहुन्छ। ठ्याक्कै यहि जिल्लाको हो भनेर भन्न सकिएन। थाहा हुने साथिहरुले मेन्सन गर्नुहोला।🙏🙏

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥ 🙏🪷🕉️

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥
🙏🪷🕉️
Sulav Karki 🇳🇵 (@sulavkarki) 's Twitter Profile Photo

Let us all expose the lies told by KP Oli in his recent Facebook post about the Gen Z protest, you can't always fool the people. Thanks to EON Nepal for this Video (Fantastic youtube channel btw).

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

आज उखाने ले भेटे 😂👇 उखाने ओलीलाई मतदाताको प्रश्न - हामीले तपाईलाई पटक पटक जितायौ, हाम्रो सुकुम्बासी समस्या किन समाधान भएन ? प्रश्नकर्ता दिदीलाई २१ तोपको सलाम छ! 🙏🙏

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

बिक्रम संम्वत २०७५ सालको महाशिवरात्रीमा खड्क प्रसाद ओलि प्रधानमन्त्रीको कुर्सीमा बसेर जुँगा ताउ लगाउदै अमेरिकी सैनिकको परेड हेर्दै। उ बेला आफू प्रधानमन्त्री हुँदा र अमेरिकी सैनिक आएर परेड गर्दा आफू देश भक्त हुने तर पद बाट बाहिर रहँदा देश सकिने?? सुरु कसले गरेको?? किन गरेको??