रेनु पौडेल क्षेत्री (@anuradha111111) 's Twitter Profile
रेनु पौडेल क्षेत्री

@anuradha111111

साथीहरु म सङग टाइम लाइनमा गफिनुहोला सार्वजनिक रूपमा #DM को जवाफ दिन बाध्य हुनेछैन#SO NO DM Please#टुइटरमा नयाँ छु फलो,लाइक र रिट्विट गर्दिनुहोला# 100%followback

ID: 709551781898944514

calendar_today15-03-2016 01:28:22

2,2K Tweet

10,10K Followers

11,11K Following

रेनु पौडेल क्षेत्री (@anuradha111111) 's Twitter Profile Photo

मेरो हातको मेहन्दी हो मेरो हातको मेहन्दी मेरो हात समाउदै उत्तेजित हुदै चुम्दै मेरो मेहेन्दिको सुगन्धमा हराउन म भित्र स्खलित हुन आउछ रे मेरो राजकुमार । सपनाको राजकुमार ।।

रेनु पौडेल क्षेत्री (@anuradha111111) 's Twitter Profile Photo

पशुपति शर्माले आफ्नो गित हटाएछ्न युट्युबबाट।के हो सहि हो?

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै nagariknews.com/news/10269

बिहे गरेर भारत गए नागरिकता पाउन ७ वर्ष, नेपालमा तत्कालै
nagariknews.com/news/10269
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

काम गर्नेहरुको खुट्टा तान्न र बिरोध गर्नमै कुरौटे/कामचोरहरुको जिवनको अधिक समय खतम हुन्छ# बादरले आफ्नो घर बनाउदैन... fb.me/3G62k1EIc

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

मुटु माग्यौ तिमिले मुटु झिकेर तिमिलाइ दिए! फोक्सो,कलेजो माग्यौ फेरि त्यो पनि दिए ! र लास्टमा मैले बाकी बचेको खसिको हड्डी र झोलसङ खाना खाए😁

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

भ्रष्ट,रास्ट्रघातिहरु आज देशको मालिक भए। देशको लागि प्राण आहुती गर्ने सपुतहरु फगत सालिक भए।। जय शहिद दिवस्#

भ्रष्ट,रास्ट्रघातिहरु आज
 देशको मालिक भए।
देशको लागि प्राण आहुती गर्ने
सपुतहरु फगत सालिक भए।।
जय शहिद दिवस्#
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

जसरी माकुरोको बच्चाले आफ्नै आमाबालाई खान्छ,त्यसरी नै अङकृत नागरिकले पनि (माकुरोको बच्चा जस्तै) भोलि हाम्रो नेपाल नखाई छोडदैन#सबै सचेत बनौ##

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

भारतराम आच्या मतलव बाउरामले ट्विटरमा धेरैलाई ब्लक ठोकिबक्सेको खबरले टियल भरिएको छ आज त।मलाई त अझै ब्लक ठोकेका चैनन,ब्लक ठोके त पोष्टिन्थे😁😂😁

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

काकारामशरण(उत्कृष्टअर्थमन्त्री)र कनकमणि(डलरमनि)लेमलाई ब्लक गरिबक्सेकोकुरोसम्झेआज भारतराम(बाउराम)उर्फ लालध्वजले... fb.me/6hXvFYgJM

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

नेपाली मिडल अर्डर ब्याटस्म्यानहरुमा पटक्कै जिम्मेवारीबोध देखिएन,लाग्छ कुनै गल्लिको टिम कृकेट खेल्दैछ्#पारस खड्काको अभाव आज खट्किएको देखिन्छ

रेनु पौडेल क्षेत्री (@anuradha111111) 's Twitter Profile Photo

रङ्हरुको पर्व होलिले सबैको जीवन रंगिन बनोस, रिस,द्वेष हटोस। सबैलाई होलिको शुभकामना। तर कसैको इच्छा बिपरित नहान्नुहोला : : : : : : : लोला😁

रङ्हरुको पर्व होलिले सबैको
जीवन रंगिन बनोस,
रिस,द्वेष हटोस।
सबैलाई होलिको
शुभकामना।
तर
कसैको 
इच्छा
बिपरित
 नहान्नुहोला
:
:
:
:
:
:
:

लोला😁
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

नेपाल सरकाराँ कमलहरु मने (पुष्पकमल दाहाल औ कमल थापा) बडो गजबका साथ फुलिरहेका छन, परन्तु जनतालाई यी कमलहरु फुलेको... fb.me/6i8u9gW4h

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵RK TC 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 (@chhetriramkajee) 's Twitter Profile Photo

यो संन्सार एउटा रङ्गमन्च नै रहेछ। कहिले बच्चाको भूमिका निभायो, कहिले प्रेमीको त कहिले के ,कहिले के र अन्त्यमा... fb.me/8ndDJEykm