अनु ❣️ (@anu_spkt) 's Twitter Profile
अनु ❣️

@anu_spkt

त्यति Special त होईन तर म जस्तो मान्छे कमै भेटिेन्छन् यो दुनियामा....! 😋😋 #Teacher👩‍🏫

ID: 2569861880

calendar_today15-06-2014 23:52:26

31,31K Tweet

10,10K Takipçi

1,1K Takip Edilen

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

बच्चा छदा हात्ती चढेर राजा आउछन भन्ने सुनेको तर अहिले त जमाना बदलिएछ राजा जहाजमा आए अनि हात्ती लिएर जाने भए😊🫣

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

हात्ती त कतार जाने भए , ठिकै छ, अनि की... उनीहरूले रेमिट्यान्स कसलाई पठाउँछन् त? 🤔

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

अनि ती राजा आउने दिन बिदा दिने जाने दिन चाई बिदा दिनुपर्दैन?🥱🫣🤪

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

केही महिना पछि आएर एक्दुइटा पोस्ट गर्देको त X ले समेत नपत्याएर "we detect suspicious activity on your X account" भन्दै mail 📬 गर्छ त 🫣🫣

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

जाडोमा कम्बल बाट्ने समाजसेबी त धेरै देखियो तर यो गर्मीमा AC कुलर बाड्ने समाजसेबी आज सम्म भेटिएन😩 कोई त निस्के हुने नी है 🥱🥱

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

हाम्रो तिर लामखुट्टेको घुइँचो छ । भरतपुर भ्रमण वर्ष भएर हो कि अन्त पनि यस्तै छ ? 🫣🫣

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

अरूको त कुरै छोडौ, भरतपुर भ्रमण वर्ष भनेर होला लाइन पनि कहिलेकाहीं घुम्न मात्र आउँछ 🥱🫣

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

घरका कान्छा छोराछोरीलाई नि मजदुर दिवसको शुभकामना !! 🫣🤪

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

अब डाडु चाट्ने केटाकेटी खोजेर बिहे नगर्दिदा सम्म पानी आउने छाँटकाँट देखिएन 🫣🫣

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

आहा, कति मिठो बास्ना है यो माटोको पनि पानी परेपछी को आनन्द !!🙃🙃

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

यो खुट्टाको कान्छी औंलाको काम चैं टेबल र खाटको खुट्टामा ठोक्किने मात्रै रैछ।🥵

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

हुदा वास्ता नगर्ने गुमाएसी पछुताऊने मान्छेको बानी हो त्यसैले आफ्नाको जतन गर्न सिकौ 😊😍

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

घाम लागे पनी घाम तापेर दिन बिताउन हूँथ्यों, घाम नलागेर दिन पनी नबितने भए !!