Ankita (@ankita_bune) 's Twitter Profile
Ankita

@ankita_bune

अनुभव बटुल्दैछु, समय आएपछि लेखौँला ।

ID: 1316186517572743168

calendar_today14-10-2020 01:18:36

326 Tweet

401 Takipçi

270 Takip Edilen

Maya Bhatt 💎 (@mayabhatt17) 's Twitter Profile Photo

पैसाले त केवल लोभ किन्छ! मन किन्न त अझै पनि बिश्वास चाहिन्छ ।। #सुभबिहानी 🌻🌻

Ankita (@ankita_bune) 's Twitter Profile Photo

SEE को रिजल्ट प्रकाशित भएछ, परीक्षा नदिइ रिजल्ट कुरेका भाइबहिनीहरुलाई सफलताको शुभकामना ।

Ankita (@ankita_bune) 's Twitter Profile Photo

राम्रोसँग बोल्दा Love परेको ठान्नेहरु नै कुरा नमिल्दा break up भन्छन्

Maya Bhatt 💎 (@mayabhatt17) 's Twitter Profile Photo

यदि कसैकाे संगत ले काेही राम्रो वा नराम्रो हुने भए त काडैकाडा का बीच त्यति सुन्दर गुलाब नफुल्नु पर्ने कि कसाे ?

Maya Bhatt 💎 (@mayabhatt17) 's Twitter Profile Photo

बरु नेट अफ गर्नुस तर मुड अफ नगर्नुस जिन्दगी छोटो छ तर मीठो छ । #शुभ_संध्या

Pareedhy Adhikary (@pareedhy123) 's Twitter Profile Photo

एक्कासी बाडुल्की लाग्यो , कतै तिमीले त सम्झिएनौ नि ?

आचार्य श्री (@nepali_acharya) 's Twitter Profile Photo

बिहेका लागि होस् वा कोठा भाडामा दिँदा जात सोध्नेहरूले रगत चाहिँदा जात सोध्छन् कि सोध्दैनन् होला ?

Ankita (@ankita_bune) 's Twitter Profile Photo

कान्छी छोरी लास्टै सोझा हुन्छन् भनेको सुन्दा पनि कति खुसी लाग्ने क्या 😍

Ankita (@ankita_bune) 's Twitter Profile Photo

पार्टी फुटाउन अध्यादेश चाहिने रैछ, आफ्नो त ग्रहमै अध्यादेशले बास गरेछ कि जस्तो छ, मरे मन जुट्दैन कसैसँग 😂

Ankita (@ankita_bune) 's Twitter Profile Photo

इमानदार मान्छेले त्यति ठाउँ बनाउन सक्दैन जति धोकेबाजले बनाउन सक्छन् ।

Ankita (@ankita_bune) 's Twitter Profile Photo

मोबाइल नम्बर चैं माग्ने तर NTC कि Ncell को भनेर चैं नतोक्ने, अनि कुन नम्बर दिनु त मैले ?🤔

Ankita (@ankita_bune) 's Twitter Profile Photo

Wifi को पासवर्ड फेर्नु परो, नयाँ पासवर्ड कस्तो राख्नुपर्ला ? सुझाव पाउ न ।

Ankita (@ankita_bune) 's Twitter Profile Photo

कसले भन्यो फेरि केटीहरुले दर खानु हुँदैन भनेर ?

Ankita (@ankita_bune) 's Twitter Profile Photo

हुने वालाको ठेगान नभइ तीजको ब्रत बसिन्न । कुरो क्लियर छ ।

Ankita (@ankita_bune) 's Twitter Profile Photo

मैले तीजको ब्रत बसिन, के अब मेरो बिहे हुँदैन ?🤔

Ankita (@ankita_bune) 's Twitter Profile Photo

परीक्षा सकेर तनाबमुक्त भएका सबैलाई शुभकामना ।