Anita sapkota (@anitasa60919549) 's Twitter Profile
Anita sapkota

@anitasa60919549

बायो सायो 😜मुसा 🐀 ले खायो 😁😁😂

ID: 1483243146582835200

calendar_today18-01-2022 01:01:50

511 Tweet

5,5K Followers

1,1K Following

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

बटुवाको जस्तै भो जिन्दगी न बिसाउने ठाउ छ न पुग्ने गन्तव्य छ । 😔 #सुभरात्री

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

भाग्य र समयले ठगेर के भो त सपना देख्ने यि आखा र सङ्घर्ष गर्न यो सरिर अझै मरेको छैन ! ! #सुभबिहानि 😘😘

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

बुबा ले देखायको बाटो र आमा ले दियको ज्ञान कहिल्यै गलत हुदैन #सुभबिहानि 😘😘

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

गन्तव्य त्यहाँ सम्म राखेको छु जहाँ पुग्दा दुःखको अन्त्य होस अनि सुखको सरुवात 😘😘😘😘 #शुभ_बिहानि🙏☕️😊♥️

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

हावापानी आएपछि लाईन जान्छ, लाईन गएपछि वाईफाई जान्छ, वाईफाई गएपछि मेरो मोबाइल कोमामा जान्छ ।😃😃😃😂😂 #Repost 😝

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

खाडीको दुःखले साथिले घर सम्झिएछ, मलाई घरको दुःखले खाडी सम्झाएको हाे ।।✌️✌️✌️

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

सोचे जस्तो नहोला जिन्दगी तर ऐले भन्दा राम्रो बनाउने छु! ! #सुभबिहानि ☕️🌺❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌿🙏 नमस्कार शुभ बिहानि 🌿🙏 बुवाले देखाएको बाटो र आमाले दिएको ज्ञान कहिल्यै गलत हुँदैन । ❤️

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

रहरले त जे पनि माग्छ,बस आफ्नो अवस्थासँग जिउनु पर्छ त्यही हो जिन्दगी!❤️🌸#सुभबिहानि

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

दुनियाको सबै भन्दा ठूलो र नजिकको आफन्त भनेकै आफुले पढेको विद्या र कमायको पैसा हो😘 #सुभरात्री

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌿🙏नमस्कार शुभ बिहानि 🌿🙏 राम्रो त हेर्ने नजरमा चाहिन्छ ,खाेट लगाउने हो भने त चन्द्रमा पनि दाग भेटिन्छ . 🌿😍🙏☕️❤️

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

सुन्दरता को उदाहरण हुन आमा अनि जिम्मेवारि को काध हुन बुवा #सुभबिहानि ❤️❤️☕️🌺

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

सोह्र सराद लागेको बेला एउटा गतिलो पुजारी खोजेर ex को श्राद गर्नु पर्यो बिचरा म बिना मर्छु भन्थ्यो 😊😊🤣🤣

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

रुनुको कारण जे सुकै होर तर आशु ले सधै आमा नै खोज्छ #आमाकोमाया #सम्झनापर्देसबाट 😭😭😪😥

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

इश बार सौदा सादा करेङ्गे वाधा करेङ्गे लेकिन आधा करेङ्गे😜😜

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

आज देखि दिन्दुहरुको माहान चाड बडा दशै आज घटस्थापना , यश अबसरमा नेपाल तथा बिदेशमा छरियर बसेका सम्पुर्ण आफन्तजन ,इस्ट मित्रहरुमा सु - स्वास्थ ,दिर्गायु , को लागि हार्दिक मङ्गलमय शुभ कामना ब्यक्त गर्दछु । साथै दुर्गा माताले सबैको रक्षा गरून् !!! #पर्देशि

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

इतिहास साक्षी छ जब 3 जना साथी भेला हुन्छन्,, तब एकको बेइज्जत हुन निश्चित छ।😂😂

Anita sapkota (@anitasa60919549) 's Twitter Profile Photo

आमाले भन्दै हुनुहुन्थ्यो बडो मुस्किलले पाएको हु तलाई भनेर, सायद त्यसैले होला आज जिन्दगी पनि धेरै मुस्किलले कटाइरहेको छु आमा ।😭😭😭

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

आफुलाइ सहि साबित गर्दा गर्दै थाकेर आफैलाइ गलत बनाएर आफ्नै कहानी बाट निस्केको मान्छे हो म..!!