angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile
angrybird ♥

@angrybird_sarah

#physiotherapist 😎#a right women can change a devil#good learner#veggielover#lovenepal

ID: 1066376101457477632

calendar_today24-11-2018 17:00:49

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

धर्ति मै छ सवै चिज खाेजे मिल्छ घरिघरि तर जन्म दिने अामा पाइदैन कसैगरी ।। मातातिर्थ अाैसि :: अामाकाे अाशिर्वाद सधै पाइरहु ।♥

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

तपाइको ठूलो फ्यान हु भन्नेहरु कहाँ हराए यो गर्मी'मा अगाडि आए नि झुन्डाउन हुने थियो 😂😂

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

Remdesivir, oxymeter ,face mask, face shield, gloves, oxygen concentrator available ... #calikat_medicine #koteshwor ktm #9849103869 #9861920979

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

प्रेम हुन्छ नै त्यस्तो; हसाउनेको मात्र होइन रुवाउनेको पनि माया लाग्छ ।

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

तिमिलाइ पाउने उ पनि दुखी छ अनि गुमाउने म पनि तर पनि!💔 कुनै एक त खुशी हुनु पर्ने हैन र प्रीय #अतित?

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

अजीब छ दुनिया😎 काेहि अरुलाइ खुशि दिएर पनि आफु खुशि छन्.. त काेहि अरु काे खुशि खाेसेर पनि आफु खुशि हुन सक्दैनन् !😊🙏

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

तिमीले मात्र प्रेम देखेको छौ, वफादारी देखेको छैनौँ, पिंजडा खोल्दा पनि केहि पंछी उड्दैनन्।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

मुसुक्क हास्ने गर्नुस सके जिन्दगी चल्छ , नसके शत्रु जल्छ😜🤣

मुसुक्क हास्ने गर्नुस
सके जिन्दगी चल्छ , नसके शत्रु जल्छ😜🤣
angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

अक्सर जिन्दगी यस्तै हुन्छ । हामी जसको लागि तड्पिन्छौ उ अरु कसैको लागि ब्यस्त भैदिन्छ ! reality😒

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

बाँच्नेलाई पनि सोध्ने गर्नुस् कसरी बाँचेको छौ भनेर मरे पछी त सबैले सोध्ने गर्छन कसरी मर्यो भनेर ।।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

आफुले आफुलाई खुशी बनाउने कोशिश गर्नुहोस् अरुले दिएको खुशी त कतिबेला खोसिन्छ पत्तै हुँदैन ।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

समयले अनगिन्ती घाउ दियेर जान्छ, फरक यत्ती हो कुनै घाउको मलम हुन्छ अनि कुनै घाउ सहने चलन हुन्छ।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

समयले केबल बाटो देखाउछ हिड्ने सिकाउने जिन्दगीले हो ।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

मन बद्लिन्छ, ब्यबहार बद्लिन्छ ! अनि बिस्तारै सम्बन्ध पनि बद्लिन्छ !!

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

मैनबत्तिलाई त्यहीँ धागोले जलाईदियो जसलाई उस्ले आफू भित्र सजाएर राखेको थियो।।🙏

मैनबत्तिलाई त्यहीँ धागोले जलाईदियो जसलाई उस्ले आफू भित्र सजाएर राखेको थियो।।🙏
angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

सिकाइदियो समयले अाफुमाथि पनि सङ्का गर्न ,नत्र म त पराइलाई पनि विश्वास गर्थें।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

सम्बन्ध फेसन को लुगा जस्तो नहोस जुन मन पर्यो त्येहि लगाउने, सम्बन्ध त कात्रो जस्तो होस एकपटक ओडिसकेसि अर्को जरुरत नै नहोस्।।🙏 सुभरातृ🙏

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

कसैको ऋणी बन्नु छ भने प्रेमको ऋणी बन्नु, किनकी प्रेमले कसैको कुभलो गर्दैन ।

angrybird ♥ (@angrybird_sarah) 's Twitter Profile Photo

त्यो कात्रो ,त्यो घाट ,त्यो चिहान सब देखावटी मात्र हुन मान्छे त उतिबेला मरिसक्या हुन्छ जतिबेला उस्लाइ उस्का आफ्नै ले बुझ्ने कोसिश गर्दैनन...... । #शुभरात्री

त्यो कात्रो ,त्यो घाट ,त्यो चिहान
सब देखावटी मात्र हुन 
मान्छे त उतिबेला मरिसक्या हुन्छ
जतिबेला उस्लाइ उस्का आफ्नै ले बुझ्ने कोसिश गर्दैनन...... ।

  #शुभरात्री