Anil Bogati (@anb1983) 's Twitter Profile
Anil Bogati

@anb1983

Media and Communication Professional

ID: 121050749

calendar_today08-03-2010 09:14:26

8,8K Tweet

5,5K Takipçi

5,5K Takip Edilen

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

जस्ले जे काम गर्ने हो त्यो राम्रो र इमान्दारीपूर्वक गरे पुग्छ! बारम्बार “देश” भनेर कराइरहनु पर्दैन! खासमा!!

Anil Bogati (@anb1983) 's Twitter Profile Photo

सक्रिय राजनीतिमा फर्किने घोषणासँगै पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले सोही फाउन्डेसनको नाममा आफ्नो गतिविधि अघि बढाउने योजना बनाइरहेका बेला एमाले अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिले एमाले वृत्तलाई तरंगित बनाएको छ । radiokantipur.com/main-news/2025…

Binaya Bogati (@binayabogati) 's Twitter Profile Photo

Thank you for 25 years of exceptional commitment and service Dr Raamesh. Wish you the best in your future endeavors. You have been an absolute inspiration.

Dipak Gyawali (@dipak_gyawali) 's Twitter Profile Photo

मनन् गर्नु पर्ने Anil Pokhrel को लेख। हिमाली खोला कस्ता हुन भन्ने ज्ञानको पुनर्भाष्य जरुरी। सन् १९८९ Water in Nepal मा लेकेको याद आउछ - Matter is a co-equal passenger with water in Nepali rivers थेग्रिनी व्यवस्थापन नगरे 'नेपालकै शोक' बन्न सक्छ कोशी! setopati.com/opinion/366942

Anil Bogati (@anb1983) 's Twitter Profile Photo

दुर्गा सरले पनि George Orwell को Animal Farm पढेर केही बोल्न थाल्नुभयो । धन्य रहेछौं George Orwell!

Kawsar (@kawsar_ai) 's Twitter Profile Photo

Stanford University just released free online courses. No payment Required. Here are best courses you don't want to miss in 2025:

Stanford University just released free online courses.

No payment Required.

Here are best courses you don't want to miss in 2025:
Madhu K. Marasini (@madhumarasini) 's Twitter Profile Photo

अतिकम विकसित राष्ट्रको आधा शताब्दी यात्रा - कान्तिपुरमा प्रकाशित मेरो लेख - 🙏 ekantipur.com/opinion/2025/0…

Anil Bogati (@anb1983) 's Twitter Profile Photo

चार बर्ष अघि प्रकाशित पुस्तकमा अहिले आएर आँखा पुग्यो, पढ्न शुरु गर्दा निकै उपयोगी लाग्यो ।अहिले प्रमको भ्रमण र सामयिक भूराजनीतिमाथिको बहसको सन्दर्भमा गज्जवको चीज भेटिएको महसुस भयो । Chandra D. Bhatta

चार बर्ष अघि प्रकाशित पुस्तकमा अहिले आएर आँखा पुग्यो, पढ्न शुरु गर्दा निकै  उपयोगी लाग्यो ।अहिले प्रमको भ्रमण र सामयिक भूराजनीतिमाथिको बहसको सन्दर्भमा गज्जवको चीज भेटिएको महसुस भयो । <a href="/Cdbhatta/">Chandra D. Bhatta</a>
Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

लिपुलेक-लिम्पियाधुरा हामीले कहिले फिर्ता पाउँछौं ? पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, सांसद ज्ञानेन्द्र शाही र परराष्ट्र मामिला जानकार अरुणकुमार सुवेदीसँगको कुराकानी कार्यक्रम सरोकारमा आज राति ९ बजे Dp upadhyay डीपी उपाध्यायका साथमा । #KantipurTVHD #KantipurNews #Kantipur

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

Based on my experience with the UN in supporting elections in four countries, I can infer that free and fair elections can only be held when: 1. There is a conducive security and political environment 2. Political parties are supportive and ready to participate 1/2

Anil Bogati (@anb1983) 's Twitter Profile Photo

सहमत । निम्न र मध्यम वर्गीय रैथानेमा त्यस्ताे प्रवृत्ति ज्यादै कम छ ।

Anil Bogati (@anb1983) 's Twitter Profile Photo

Feeling positive: अब कंग्रेसजनलाई अझै सजिलो भयो, माओवादी नामको पार्टी पनि भएन, चिन्ह पनि हसिया हथौडा भएन, चारतारेले ५ कूने तारावालासँग चुनावी गठबन्धन सहज हुने भयो ।😃😂🤣

Anil Bogati (@anb1983) 's Twitter Profile Photo

प्रेममा बाँधिएकाहरुले बाटैमा विवाह गरेको फिल्मी शैलीको झल्को दिने गरी मुख्यमन्त्री नियुक्ति र शपथ !! हरे ठोरीका राम !!!

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“सर, अब देश कता जान्छ?” चिया खाने निहुँमा बस्न नपाउँदै एक जना विद्वान मित्रले सोधे। “देश त कतै जादैन, यहीं रहन्छ,” भन्दै मैले भनेँ, “मान्छे चैं कता जान्छन् भन्न सकिन्न।”