Anamol Mani (@anamolmani) 's Twitter Profile
Anamol Mani

@anamolmani

Author of 5 books. #CollectionsOfShortStories&Poems. Member @WritersGuildAB. From: Nepal. Now: Edmonton, Canada.

ID: 34582525

calendar_today23-04-2009 10:45:04

65,65K Tweet

22,22K Takipçi

263 Takip Edilen

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

एउटा जिज्ञासा नि, राजनैतिक दलका सदस्यहरू सबैलाई #बहुविवाह गर्ने कानून चाहिएको हो ? कोही चुँक्क बोल्दैनन् त ! 🤔🤨

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

सिल्पटहरुको राज भो! अचम्मै छ हौ, के खाएपछि आउने हो यस्तो चेत!

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

अँ त सरजीहरू, ‘अब सरकाले नै हामीलाई #बहुविवाह गरेर तिमीलाई भित्र्याउने अनुमति दिन कानून बनाइदिने भैहाल्यो; हामी ढुक्क भए हुन्छ।’ भनेर क-कसले, कतिजनालाई आश्वश्त बनाउनुभयो त ? 😜😂🤣 राति राम्ररी सुत्नुभयो नि ? 😉

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

जसको घर छ त्यो घर फर्कंन्छ जसको छैन घर त्यो हिंड्छ निरन्तर घर खोज्दै ठेगान खोज्दै निरन्तर हिँड्ने मानिसहरुले सँसार भेट्टाएका छन्, जोसँग घर छ त्यो सँसारको सानो दुलोभित्र हराउँछ ! •राजव

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

इजरायलले केही नेपाली पत्रकारलाई किन लगेको हो खासमा यो बेला इजरायल घुमाउन?

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

हाहाहा, देश त चटकै बनाए यार्! मरिन्छ होला हौ हाँसेर🤣🤣🤣🤣🤣🤣

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

लामो युगको साधनाले बुनेको एउटा सपना छ मसँग । थरीथरीका आँसु किसिमकिसिमका व्यथा कैयौँ प्रकारका सहने तरिकाको मिश्रणका बीच नचर्किएर, नधमिलिएर, नहराएर रहेको एउटा सपना छ मसँग । •विप्लव प्रतीक

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

मन नमिल्दैमा अर्को महिलासँग सम्बन्ध बनाउँदै जाने पुरुषका लागि मन मिल्ने महिलाको संख्याको सीमा कति हो ? आफ्नो जीवनकालमा एक नेपाली पुरुषको ‘मन’ कति जना महिलासँग नमिल्ने हो वा कति जनासँग मिल्दै जाने हो ? ekantipur.com/opinion/2025/0…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

India's ex-ambassadors to Nepal tend to be the go-to 'Nepal analysts' for Indian and international media. This cannot be credible, because even well-meaning, competent ex-ambassadors are compromised by their proximity to New Delhi's policies and actions on/against Kathmandu. But

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

१८ बर्षअघि 'किड्नी किङ' 'डक्टर हरर' 'किड्नीकुमार' अनेकन नाम दिइएका किड्नी कारोबारी नेपालमा समातिँदा मेरो ताजा स्टोरी ‘किड्नी किङ’ अमितकुमार र काठमाडौँ कनेक्सन ukaalo.com/news/28473/

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

यो चटकको युग हो। राजनीति होस वा अन्य कुनै पेशा/व्यवसाय, चटकले धन्दा चल्छ भने कोही किन दुःख बेसाओस्?

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

त्यो सोल्टी नै एउडो पुत्ला झैँ लाग्छ मलाई त! पुत्लालाई बाने नि नपुत्लालाई बाने नि कुरो एउडै त हो केरे🤣🤣

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

कुल्ची हिँड हाँसीहाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होईन केवल एक थुप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होईन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो •रत्न शमशेर थापा

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

देश त बनिहाल्छ नि दाजु । यी सोल्टीजस्ता रिटर्नी, प्रकाश भुजेलजस्ता डाक्टर, पुन्य गौतमजस्ता विश्लेषक, धुर्मुसेजस्ता समाजसेवी, हर्क सम्पाङजस्ता मेयर, ऋषी धमालाजस्ता पत्रकार भएपछि विकास रुखमै फल्नेछ । विकास रुखमा फलेको देख्दा विदेश गएकाहरू पनि लर्को लाएर स्वदेश फर्किनेछन् ।

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

Anamol Mani देश बनाउने हुटहुटी भएकाले अम्रिकाले डिपोर्ट गरिदिएको भन्दै आउछन अब एकछिनमा 😉

Anamol Mani (@anamolmani) 's Twitter Profile Photo

साउनको अन्तिम दिन कैले हो भनम् है, एउडो कब्तो पोस्ट्याउनुछ🤣