Amrit Gurung (@amritnepathya) 's Twitter Profile
Amrit Gurung

@amritnepathya

Nepathya

ID: 168411989

linkhttp://www.nepathya.com.np calendar_today19-07-2010 07:31:56

2,2K Tweet

250,250K Takipçi

66 Takip Edilen

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

लस एन्जलस सेरेफेरो घुम्दै, प्रशान्त महासागर किनारको ‘न्युपोर्ट बीच पियर’मा …… प्रकृती र सागरको विशालताले आफ्नो आकार र अस्थित्वको सीमितता महसुस गराऊँछ। भोलि यता रहेकालाई ‘हाउस अफ ब्लुज’ मा भेटमला 🙏🏼

Kul Chandra Gautam (@kulcgautam) 's Twitter Profile Photo

It was exhilarating to attend the Nepathya Band concert at Anaheim, California tonight & to meet its inspiring maestro Amrit Gurung & his talented team. As always, their message was uplifting & patriotic for Nepali diaspora & embodying universal appeal for peace & goodwill.

It was exhilarating to attend the Nepathya Band concert at Anaheim, California tonight & to meet its inspiring maestro Amrit Gurung & his talented team. As always, their message was uplifting & patriotic for Nepali diaspora & embodying universal appeal for peace & goodwill.
Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

रङ्गीन लस एन्जलसको रङ्गीन सम्झना 🙏🏼 अबको यात्रा पिट्सबर्ग तिर। NEPATHYA nepalaya

रङ्गीन लस एन्जलसको रङ्गीन सम्झना 🙏🏼
अबको यात्रा पिट्सबर्ग तिर।
NEPATHYA nepalaya
Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

मनंगहिला र एलिगेनी नदीको दोभानबाट शुरु हुने ओहाइयो नदीको किनारमा रहेको पिट्सबर्ग सहरबाट नमस्ते र सम्झना 🙏🏼

LA मा जोगले जुराएको भेट, नेपाल बारे कुराकानी र पुस्तक साटासाट Kul Chandra Gautam Girish Giri Publication Nepalaya

साउण्ड चेकको लागि भिक थिएटर पुगियो… बाहिरको LED बोर्डमा किस्सिमको साइन रैछ :)

सिकागोको यो सम्झनासँगै … अब लाग्यौ बस्टन तिर … नेपाली सङ्गीत प्रतिको मायाको लागि धन्यवाद 🙏🏼

सिकागोको यो सम्झनासँगै … अब लाग्यौ बस्टन तिर …
नेपाली सङ्गीत प्रतिको मायाको लागि धन्यवाद 🙏🏼
Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

ग्रीन्सबोरो पुगियो … यो पालाको अम्रिका यात्राको अन्तिम गन्तब्य 🙏🏼

NEPATHYA (@nepathya_band) 's Twitter Profile Photo

We have arrived in Greensboro ! Hope to see u all at the Piedmont Hall tomorrow - 14th June, Saturday Details at nepathya.com.np Video - Monsoon Shrestha

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

ग्रीनसबोरोको सम्झना … यो सँगै हाम्रो यो पालीको अम्रिका यात्रा यति नै। जोग मिले फेरी भेंट होला नै … यो यात्राका सातै सहरका कार्यक्रममा सहभागी सबैलाई माया र सम्झना 🙏🏼