Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile
Ameet Dhakal

@ameetdhakal

Editor-in-chief, setopati.com.
Believes in the Radical Center.
Champions political and economic reforms.

ID: 363009022

linkhttp://setopati.com calendar_today27-08-2011 11:08:01

21,21K Tweet

76,76K Followers

1,1K Following

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

अख्तियारको अभियोग पत्र-- पतञ्जली योगपीठका समग्र कारवाही (खरिद-बिक्री) मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दबाब दिएको भन्दै विभिन्न व्यक्तिहरूले बयान दिएका छन्।

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

विश्वभरि अपराध गर्नेमा लगभग सबै पुरूष हुन्छन्। विश्वभरिका जेलमा रहेका कैदीमध्ये ९३ प्रतिशत पुरूष भएको 'द इकोनोमिस्ट' ले जनाएको छ। setopati.com/social/360926

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

मूल प्रश्न: अख्तियारको अधिकार क्षेत्रमा पर्छ वा पर्दैन? Story by Manoj Satyal setopati.com/politics/360947

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

अराजकता! संघीय सरकारले आफूसँग सल्लाह नगरी पठाएका कर्मचारीलाई  हाजिर नगराउने  मेयर कोइरालाको अडान setopati.com/politics/361239

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

उनले चाहेको परिवर्तन र बदल्न खोजेको व्यवस्था, चाहे त्यो अतृप्य मृगतृष्णा नै किन नहोस्, त्यो थला बसेको छैन। Story by अक्षर काका setopati.com/politics/361275

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा ‘संसदीय अनुगमन समिति’ को बटमलाइट बनाएको छ। Story by Manoj Satyal setopati.com/politics/361286

Jhalak Subedi (@jhalaksubedi62) 's Twitter Profile Photo

यसमा रास्वपाकाे माग ठिक छ, समग्र समस्याकाे खाेजी गर्न र सुधारका उपाय सुझाउन संसदीय समिति नै उपयुक्त हुन्छ

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

ओलीलाई क्रुद्ध बनाएको विद्याको त्यो अन्तर्वार्ता र नयाँ वर्षको सन्देश Story by Raju Adhikari setopati.com/politics/361282

Manoj Satyal (@manojsatyal) 's Twitter Profile Photo

आफ्नो पार्टीले तयार पारेको ड्राफ्टलाई रास्वपाले नमानेपछि प्रचण्डले ‘के रास्वपा एक्लै अघि बढ्न खोजेको हो?’ भनेर समेत प्रचण्डले प्रश्न गरेका छन्।

Bishnu Bishwakarma (@bishnubk_) 's Twitter Profile Photo

अनुकूल मिलेका बेला उनी लेख्न थालिहाल्छन्। दिनको तीन घन्टा, कहिले त योभन्दा बढी उनी लेखेरै समय कटाउँछन्। लेखनबाटै आफूलाई स्फूर्त र तन्दुरूस्त राख्न खोज्छन्। By अक्षर काका setopati.com/politics/361275

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

मिडियाले, सत्तासिनहरुले वा अदालतले आत्मसंयम गुमाउदै जाने हो भने लोकतन्त्र र समाज कमजोर हुँदै जान्छ। We all need self-restraint! हाम्रो सम्पादकीय: setopati.com/opinion/361379

Bishodip (@bishodip) 's Twitter Profile Photo

यहि कुरा बुझाउन सकिएको थिएन दाइ ले राम्रो सम्पादकीय लेख्नु भयो ! चुरो कुरो यहि हो 👇

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Irresponsible! सत्तारूढ कार्यकर्ता खुसी पार्न कोशी योजना बैंकमा रातारात थपिए सयौं योजना setopati.com/politics/361725

Bishnu Bishwakarma (@bishnubk_) 's Twitter Profile Photo

विराटनगरमा रहेका परिवारजनसँग नियमित सम्पर्क भइरहेको बताए र आफ्नो परिचित शैलीमा भने, 'उनीहरू पनि आत्तिएका छैनन्, म पनि धेरै आत्तिएको चाहिँ छैन। आत्तिए पनि नडराई आत्तिइरहेको छु।' By Raju Adhikari setopati.com/social/361793