नेपाली चेली ले भारतीय नागरिक सग बिबाह गरेपछि भारत मा नागरिकता पाउन सात बर्ष कुर्नु पर्ने तर भारतीय चेली ले नेपाली नागरिक सग बिबाह गरेको भोलि पल्टै नेपाली नागरिकता पाउनु पर्छ भन्ने नेपाली काँग्रेस को तर्क को औचित्य बुझिएन।
भारतिय अखबारको यो लेखका नेपाल बारेका पंक्ति कोहि नेपालीले लेख्यो भन्ने तु 'खोक्रोराष्ट्रवादी' को उपाधि पाउँछ।
#पठनीय
newindianexpress.com/opinions/colum…