Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile
Raj Kumar Simkhada

@al0n3_prince

प्रत्येक राम्रो भित्र नराम्रो र नराम्रो भित्र राम्रो लुकेको हुन्छ भनेर मान्ने एक पागल हुँ म... दुई मा एक हुँ म तिम्रो नजर को !

ID: 2990977423

calendar_today20-01-2015 09:21:36

146,146K Tweet

55,55K Followers

386 Following

युवराज पौडेल / Yubaraj Poudel 🕉 (@uraaz1) 's Twitter Profile Photo

हिजो बाबुराम भट्टराईले प्रचण्डलाई लल्कार्दै भने - कि सरकार छोड , कि संसदको पुर्ण बहुमत सहित MCC पास गर्न आउ ! आज फत्रकै गलेर , लत्रकै परीसकेछन् | दुईजिब्रेलाई औकातमा ल्याउन सक्ने यिनै बाबुराम भेटिए |

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

समर्थन मिल्यो भन्दैमा कुकुर ले टोक्दा कुकुर लाई नै टोक्न जानू हाम्रो मुर्खता हो, हाम्रो चेत गुमाएर अचेत हुनु हो चेतनशील प्राणी बाट राजिनामा दिनु हो... तसर्थ त्यस्ता समर्थनमा साथ दिने बाट बिदा हुँदै आफ्नै बाटो रोजौं साथी तव मानवता हामिमा झुल्केला कि ?

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

दिल लगाना कभी दिलसे सिखो दिल तोड्नेका मन नहि करेगा!

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

म कहिले कहि हेर्न आउने गर्छु यता... को को आफन्त रहेछन् भनेर !

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

जिन्दगी एति सम्म फिक्का भयो कि साला होलिका बिबिध रंगहरुले पनि रंगाउन सकेनन् !

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

मुक्तक जस्तै आज खुशि छौ भोलित रुन्छेउ तिमि पश्चाताप मा देब्रे छाति छुन्छेउ तिमि ! भट्केको आत्माको श्राप ठान्दा हुन्छ भोलि न घर न घाट को हुन्छेउ तिमि !! Raj Kumar Simkhada

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

निकै पछि यो गाउँ तिर आएको के थिए, साला भुलेर X पो बनाइ सकेको रहेछ...!

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

नमज्जा त त्यति खेर पनि लाग्ने रहेछ, जब अकल्पनीय शब्दहरू अनायास प्रहार भैदिन्छन् !

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

भित्ताकाे पनि कान हुन्छ विस्तारै बोल है भन्थे खै त म बन्द कोठा भित्र एक्लै रोएको कल्ले सुन्यो ?🥲💔 #शुभरात्री 🇦🇺🇦🇺💤💤🌙🙏

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

हार्दिक निमन्त्रणा... (तानासाह भन्छ ए भिडहरु हो तिमीहरु ताली बजाऊ, तर मुठ्ठी नउठाऊ मलाई उठेका मुठ्ठी होइन, लत्रिएका हात मन पर्छ मलाई विद्रोही भाका होइन, भक्तिगान मन पर्छ तिमीहरु मात्र अनुमोदन गर, नियमापत्ति नगर तिमीहरु मात्र स्वीकार गर, बहिष्कार नगर...!)

हार्दिक निमन्त्रणा...
(तानासाह भन्छ ए भिडहरु हो
तिमीहरु ताली बजाऊ, तर मुठ्ठी नउठाऊ
मलाई उठेका मुठ्ठी होइन, लत्रिएका हात मन पर्छ
मलाई विद्रोही भाका होइन, भक्तिगान मन पर्छ
तिमीहरु मात्र अनुमोदन गर, नियमापत्ति नगर
तिमीहरु मात्र स्वीकार गर, बहिष्कार नगर...!)
सुमिना (@su_mina1) 's Twitter Profile Photo

भोलि सार्वजनिक हुँदै गरेको कृति 'बागी स्त्रीको आत्मकथा'मा आधारित रहेर साहित्य पोस्टका लागी कवि Janak Karki सँग गरेको प्रश्नोत्तर sahityapost.com/top-news/13158…

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

आवाज निकै मीठो आयो डा साप को तर दोस्ती तपाईं हरु बिच मा निकै लामो थियो... १७ हजार को कुरो चल्दै गर्दा अब १७ हाजार मा २ थपिएर १७००२ पुग्यो भन्ने हल्ला चल्न थालेको छ त ? के हो कुरो ??

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

दुइवटा कुरामा हामी विश्वमा १ नम्बरमा रहेछौं! IQ मा तलबाट १ नम्बर ! सार्वजनिक विदामा माथिबाट १ नम्बर ! अर्थात् हामी कमजोर र कामचोर दुवै छौं! यति सजिलो कुरा पनि नबुझेर हाम्रा उद्यमी-व्यवसायी,पत्रकार, विद्वान,नेताहरू “नेपाल किन बनेन?” भनेर ५ तारे होटेलहरूमा अनगिन्ति विचारगोष्ठी,

Raj Kumar Simkhada (@al0n3_prince) 's Twitter Profile Photo

आज आएर मैले यो थाहा पाए कि "नेपालिहरु अल्छि मात्रै नभएर भाग्यमानी पनि रहेछन् !"

creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

जब भि उनके गलि से गुजरते है मेरि आखे एक दस्तक दे देति है, दुख ये नहि कि वो दरवाजा बन्द कर देते है खुस ये है कि वो हमे पहचान लेते है ।।।😊😊