अक्षर काका (@aksharkaka) 's Twitter Profile
अक्षर काका

@aksharkaka

Journalist @setopati past @Galaxy4KNepal, @12khari, writer of Deuti (2074) & preparing next novel.

ID: 312539154

linkhttps://twitter.com/setopati calendar_today07-06-2011 08:40:25

28,28K Tweet

10,10K Followers

2,2K Following

अक्षर काका (@aksharkaka) 's Twitter Profile Photo

तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ए+ रगत आवश्यक परेकोले इच्छुक रक्तदाता कोही हुनुहुन्छ भने सहयोगका लागि अनुरोध छ। सम्पर्क नम्बर: ९८५११७५६५७।

अक्षर काका (@aksharkaka) 's Twitter Profile Photo

दलहरूमा परकम्प आइरहेछ। तीव्र ध्रुवीकरण मात्रै होइन, पार्टी विघटन, विसर्जन र नयाँ गठनको अध्याय आरम्भ भएको छ। तीन थलोमा घुमिरहेको मुलुकको राजनीति नयाँ पानीढलोमा पुर्‍याउन सफल जेनजी विद्रोहलाई सलाम!

Setopati (@setopati) 's Twitter Profile Photo

गोकर्ण विष्टलाई प्रश्न– के अब एमालेमा ओली नै निर्विकल्प हुन्? *** यदि विचार त्यति बेलै रोकेको भए नेपाली कम्युनिस्ट आन्दोलनको उपादेयता त्यति बेलै समाप्त हुन्थ्यो। BY: अक्षर काका setopati.com/politics/374127

Setopati (@setopati) 's Twitter Profile Photo

नाम चलेका नेताहरू धमाधम किन छाड्दै छन् रास्वपा? *** पहिलो महाधिवेशन नहुँदै संस्थापक केन्द्रीय सदस्यहरूसहित प्रभावशाली नेताहरूले लहरकै रूपमा अलग बाटो समातेका हुन्। अक्षर काका writes: setopati.com/politics/374243

Setopati (@setopati) 's Twitter Profile Photo

पहिलो महाधिवेशन नै नगरी पार्टीबाट एक एक मानिस किन चुहिइरहेका छन् भनेर हामीले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसँग कुराकानी गरेका छौं। *** रास्वपा महामन्त्रीलाई प्रश्न– पुराना नेताहरू किन लाग्दैछन् पाखा? by अक्षर काका setopati.com/politics/374259

Setopati (@setopati) 's Twitter Profile Photo

काठमाडौं सडक डिभिजनले तोड्यो २५ निर्माण कम्पनीसँगको ठेक्का setopati.com/kinmel/medical…

Setopati (@setopati) 's Twitter Profile Photo

एमालेको मनमा चुनाव, ओठमा प्रतिनिधिसभा पुनर्स्थापना! *** एमाले नेतृत्वले ओठमा प्रतिनिधिसभा पुनर्स्थापनाको नारा जपे पनि मनमा भने चुनावकै तयारी रहेको उनले बताए। उनले चार वटा कारण पनि देखाए। BY: अक्षर काका setopati.com/politics/374349

अक्षर काका (@aksharkaka) 's Twitter Profile Photo

एमालेको मनमा चुनाव, ओठमा प्रतिनिधिसभा पुनर्स्थापना! setopati.com/politics/374349

Deepak Adhikari (@deepakadk) 's Twitter Profile Photo

सत्य–तथ्यभन्दा पनि आक्रोशजन्य भावना जगाउने भाइरल सामग्रीलाई प्राथमिकता राख्ने प्रविधिमा आधारित सामाजिक सञ्जाल अहिले सूचनाको प्राथमिक स्रोत भएको छ । यसलाई विज्ञहरूले ‘सूचनाको विकृति’ भन्ने गरेका छन् । कान्तिपुरकाे मिडिया विमर्श श्रृङ्खला अन्तरगत मेराे आलेख ekantipur.com

Setopati (@setopati) 's Twitter Profile Photo

उषाकिरण भन्छिन्– एमालेमा अहिले 'सिंगल म्यान शो' चलिरहेको छ *** 'भदौ २३ को जिम्मा केपी ओलीले लिनुपर्छ' अक्षर काका in conversation with Ushakiran Timsena setopati.com/politics/374500

Setopati (@setopati) 's Twitter Profile Photo

रिङ बाहिरबाट ओलीलाई चुनौती दिँदै विद्या भण्डारी *** सारथि बनेर अघि सार्दैछिन् ईश्वर पोखरेल अक्षर काका writes: setopati.com/politics/374568

अक्षर काका (@aksharkaka) 's Twitter Profile Photo

The polarization within the CPN (UML) has now entered a new phase. On Mangsir 9 (November 25), a new development/event is going to be revealed/concluded. setopati.com/politics/374568

राम्रो 'म' (@yourbal_bir) 's Twitter Profile Photo

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले यही मंसिर २३–२५ गतेसम्म तीनकन्या (माझकुभिण्डे)मा जुनार प्रवर्द्धन मेलाको आयोजना गर्दैछ। अब यतै भेटौँला ! अक्षर काका #Sindhuli #NepalJunarFestival #GolanjorJunarMela #Tinkanya

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले यही मंसिर २३–२५ गतेसम्म तीनकन्या (माझकुभिण्डे)मा जुनार प्रवर्द्धन मेलाको आयोजना गर्दैछ। अब यतै भेटौँला ! 
<a href="/aksharkaka/">अक्षर काका</a>  

#Sindhuli #NepalJunarFestival #GolanjorJunarMela #Tinkanya
Setopati (@setopati) 's Twitter Profile Photo

सचिवालय बैठकमा ईश्वर पोखरेलले भने– अध्यक्षमा म प्रतिस्पर्धा गर्छु *** ओलीको जबाफ– म अध्यक्ष छाड्दिनँ, तपाईंलाई पनि नउठ्नुस् भन्दिनँ अक्षर काका writes: setopati.com/politics/374701

अक्षर काका (@aksharkaka) 's Twitter Profile Photo

सचिवालय बैठकमा ईश्वर पोखरेलले भने– अध्यक्षमा म प्रतिस्पर्धा गर्छु setopati.com/politics/374701

Setopati (@setopati) 's Twitter Profile Photo

ड्रोनभ्युमा हेर्नुस् एमालेको नेसनल भोलेन्टियर फोर्सको मार्चपास | Drone Video

Setopati (@setopati) 's Twitter Profile Photo

एमाले भोलेन्टियर फोर्स कमान्डर पुष्पराजलाई प्रश्न– तपाईंको विगत त आपराधिक रहेछ नि? *** एमाले प्रचार विभाग प्रमुख भन्छन्– पार्टीमा भित्र्याउँदा कसैको पनि बहीखाता हेरिँदैन BY: अक्षर काका setopati.com/politics/374781