⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile
⭐️एक्लो बृहस्पती⭐️

@akash_kc_

एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷

ID: 392105419

linkhttps://twitter.com/search?q=from%3A%40akash_casey%20-filter%3Areplies&src=typed_query calendar_today16-10-2011 15:21:12

215,215K Tweet

15,15K Followers

3,3K Following

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

दिल मैं रहन्छन जाँदैनन छोडेर ती साथी पुराना राख्दैछु म मनमा,यादले गोड़ेर ती साथी पुराना जब ती याद आउछन, बिर्साउछन यी दुखी दिन बस्छन संधै यादमा याद जोड़ेर ती साथी पुराना आकाश के.सी. 🌺🌹❤️ #जय_ज़िन्दगी🌺🌹❤️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

लाग्यो असार फेरी आयो वर्षा घेरी, खेतीपाती लाउनलाई गैरी खेतमा बिउ छ दुख गर्ने जिउ छ खेतीपाती लाउनलाई थियौ कता गाको कती गाह्रो भाको, ज्यानको दर्शन पाउनलाई काफल पाकी सके आखा थाकी सके ज्यानको दर्शन पाउनलाई ।। #असार_१५को_शुभकामना !! आकाश के.सी. 🌹🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

श्रीरामलाई अहंकारको ज्ञान थियो रावणलाई ज्ञानको अहंकार थियो ।

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

जिवनको काम,हरसमय डर पिड़ा पियेरजाने आफ्नो भागको दुखसुख, आफ़ैले जियेरजाने जिन्दगीलाई~त्यत्तीपनी महत्व नदिनुस हजूर को छ र यहाँबाट,आफूलाई ज्युंदै लियेरजाने आकाश के.सी. 🌹❤️🙏 #जय_ज़िन्दगी🌺🌹❤️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

म बिक्रिमा छु,किनीदेउ न कोही मलाई मृत्यु सम्म पुग्ने, बाटाखर्च चाहियेको छ आकाश के.सी. 🌹🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

घर घर बिच,भाईचारा सकियो देशदेश बिच भाईचारा सकियो जता फर्क्यो दुश्मनीको गंध छ आपसी प्रेमको सहारा सकियो आकाश के.सी. ❤️🌹 #जय_ज़िन्दगी🌺🌹❤️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

आज Morning walk मा मध्य बाटोमा बिचपरेको कछुवाको उद्धार कार्य सम्पन्न गरियो 🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

कहिले ओसीलो~कहिले ओभानो लाग्ने भोली नदेख्ने आफ्नै आखा~कानो लाग्ने आकाश के.सी. 🌹🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

ती हात जो टार्न तत्पर रहन्थे बाधा व्यवधानहरु लड्थे दुनियाँसंग मेरोलागी, जुटाउन सम्मानहरु हिजो~कचकच लाग्ने जस्का ती बोलीहरू थिए आज~ती आवाज सुन्न तड्पिन्छन मेरा कानहरु आकाश के.सी. 🌹🌺❤️ #जय_ज़िन्दगी🌺🌹❤️

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

उस्ले नै लाज सरम पचाएसी कस्को के लाग्यो उस्ले दिलमा अर्कै सजाएसी कस्को के लाग्यो म त ऊस्को दिलको समिप छु जस्तो लाग्थियो आफन्त छाडी शत्रु हसाएसी कस्को के लाग्यो झुता साबित गरि दियौ दुनियाको साम्ने मलाई मनको वारीमा वस्तुभाउ पसाएसी कस्को के लाग्यो #शुभ_प्रभात_वंदन #शुभ_प्रभात