Mid 20'S
-मन पराएको सबैको बिहे हुदैछ,भोजमा नि बोलाउदैनन् मोरीहरु
-Career भन्ने चरोको पखेटा नि पलाको छैन,उड्ने त त्यस्तै हो
-छिमेकी अन्टीहरु बिहे कहिले गर्ने भनेर ल्याङ्ग गर्न सुरु,आफ्नै छोरी देला जस्तो
-Relationship? Hahaha
-Problem Face गर्ने छमता नभएर Problem Facebook गर्नु
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist