मिस्टर बाघ (@agyat13) 's Twitter Profile
मिस्टर बाघ

@agyat13

परिस्थिति हेरेर चलचित्र, संगीत, प्रविधी, खेल, राजनीति, इतिहास, भविस्य, धर्म, ब्यापार, श्लिल, अश्लिल, रुन्चे, कमेडी, समर्थन, विरोध इत्यादि सप्पै विधामा लेखिन्छ।

ID: 1143904574

linkhttp://agyat13.tumblr.com calendar_today03-02-2013 01:38:28

92,92K Tweet

21,21K Takipçi

879 Takip Edilen

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

Sushila Karki त्यो आन्दोलनको बेला सडकमा नपुगेको भए उनको नाम अन्तरिम सरकारको नेतृत्व लिन कतै पनि आउदैन थियो। अधिकांस Gen-Z लाई त उनको बारेमा थाहा पनि थिएन जस्तो लाग्छ। Right Place and Right Time भन्ने कुराको महत्व यसरी थाहा हुन्छ। [Go हर्के Go. हर्के घर जा।

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

नेपाल प्रहरीको राम्रो Initiative. तर पुलिसको आफ्नै सर्भर नरैछ ? Gmail पो प्रयोग गरिराछन् त। १५ जिबी भरिएपछि प्रिमियम लिने कि अर्को ईमेल खोल्ने ? 🤔🤔

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

कान्तिपुरले ब्याकग्राउन्डमा जलेकै भग्नावशेष देखाएर प्रसारण गरेको चै एकदमै Bold Move लाग्यो। यति छिटै सबै Tech हरु तयार पारेर प्रसारण गर्ने मिल्ने बनाउन कति मान्छेहरु रात-रातभर खटे होलान्। बडो गज्जब। [तलब नै (समयमा) नदिने ठाउँमा खट्ने मान्छेहरु कुन धातुले बनेका हुन्छन् ?]

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

अर्थोक कुरा यस्तै उस्तै हो, अब ज्ञानेन्दाजु फर्किने चान्स चै पुरै हरायो जस्तो लाग्छ। यस्तो Power Vacuum भ’को बेला केही ठोस काम नगरेर दुर्गा प्रसाईलाई अगाडी बढाएर आर्मी सँग भेटाएर बसिरहे। [हुन त चेस खेल्दा प्युसो नै ठाउँमा पुगेपछि मन्त्री बनेर फर्किने गर्छ।]

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

राजावादीको आन्दोलनको बेला एउटा स्याउ चोर्नेलाई पनि हतकडी लगाएर पुलिसले घुमाएको थियो। अहिले त आफ्नै कार्यालय तोडफोड भ’को छ, त्यत्रो लुटिएको छ; पुलिस पुरै फर्ममा आएपछि के के गर्ला भनेर पर्खिरा छु। 😂 सिसिटिभीको फुटेज हेरेर बस्ने अफिस सेट-अप हुनु अगाडी नै सामान बुझाऔ है साथीहरु।

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

सबै प्रक्रिया पुरा गरेर निस्किएको भनेको हैन र दाजु ? अनि किन फर्किने त ? कि अब सरकारी कागज किर्ते गरेको र कारागार तोडेर भागेको नयाँ मुद्दा बोकेर फर्किने हुनु भो ? [प्रतिवादी सुरेन्द्र राई लाई ‘ए राई माईलालाई फर्क भनिदेउ न…’ वाला गीत डेडिकेट गर्न चाहन्छु]

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

प्रधानमन्त्रीले नगरपालिकाको कार्यकारी अधिकृत फेर्न मानेनन्; झोंकमा मेयरले प्रधानमन्त्री नै फेरिदिए। [नेपथ्यमा Gangs of Wasseypur को ‘केहें के लुंगा…’ भन्ने गीत बजिरा छ] अब सरोज गुरागाइँले के गर्दा हुन् ? कसो गर्दा हुन् ? जम्मा 1.2 KG को दिमाग छ। कति चै टेन्सन लिनु यार!

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

Sudan Gurung ले GenZ को YouthQuake लाई हाईज्याक हुन बाट जोगाएको हो कि हाईज्याक गरेको हो त्यो त समयले नै देखाउला। तर अहिलेसम्मको घटनाक्रम सबै हेर्दा बहुत गज्जबको मान्छे लगिरा छ। यस्तै ४-५ जना केटाहरु मुलधारमा आईदिए बा’हरुले विश्राम गर्न पाउनु हुन्थ्यो।

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

If खाई न पाई, छालाको टोपी लाई… was represented visually. Eating Getting Nothing, Leather Cap Putting !

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

ईटहरी उपमहानगरपालिकाको कार्यालयबाट कम्प्युटर, टिभी, प्रिन्टर, भित्तेपात्रो, फ्यान ईत्यादी चोरी भएको रैछ। अरु भन्दा पनि त्यो भित्तेपात्रो चोर्ने मान्छेको फोटो चै पुलिसले सार्वजनिक गरिहाले हुने हो यार। दशै आउन कति दिन बाँकी रैछ भनेर हिसाब गर्न खोज्ने मान्छेलाई हेर्न मन थियो। 😂

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

कोरोनाकाल भन्दा अगाडी यो आन्दोलन भ’को थियो भने त प्रधानमन्त्रीमा धुर्मुसलाई कसैले रोक्न नसक्ने रैछ। प्रधानमन्त्री बन्न नसके ‘सुचना तथा सञ्चार मन्त्रालय’ त टिका लगाएर जिम्मा दिन्थे होला। [पर कसैले नुसरत फतेह अलि खानको ‘क्या से क्या हो गया, देखते… देखते…’ भन्ने गीत बजाउँदैछ।]

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

सुमना श्रेष्ठको ‘कि हट्नुस्, कि हटाउनुस्’ वाला आधींले रास्वपाबाट धेरैलाई बढार्ला जस्तो छ। यो लाईन अरु दलको नेताहरुले पनि समाते त हुने हो। [ओ गन्दाजु, ओ दाजु… के छ हो हालखबर ? चिया खानु भो ?]

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

के रे, के रे ! सिंहदरबारमा लुटपाट मच्चाउनेहरु… भन्ने शिर्षकमा कुनै पनि मिडियाले नेताहरुको चै फोटो हालेन रे !

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

अनि मलाई अत्ति हाँसो लाग्ने कुरा चैं - आफ्नो उमेरकाले भाउ दिन्नन्, सर्कलमा इज्जत खुलितम पारेर आफू भन्दा कम उमेरका केटाकेटीहरूसँग संगत गर्ने । अनि गफ दिने - मैले जति जेन्जीलाई कस्ले बुझ्या छ ? जाँठाजाँठी हो, तिमीहरू आफूले आफैंलाई बुझ्न सक्या छैनौ, अरूलाई घण्टा बुझ्छौ ?

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

असली Lucifer त मोहनलाल हो। आवरण उस्तै हुँदैमा अर्कोसँग नझुक्किनुहेला। 😂 अझ मोहनलाल त Lucifer 2 पनि हो।

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

मैले ‘मुसुमुसु हाँसिदेऊ न’ गीत यसरी सुनेको रहेनछु । द हिमालयन ब्यान्डका भोकलिस्ट नोर्देन तेन्जिङ भुटियाले गाएको वास्तविक भर्सन र नेपाली कभरहरूमा आकाश पातालको फरक छ । सुन्नुभयो भने हामीले के के छुटाएका छौँ भनेर तपाईँ छक्कै पर्नुहुन्छ ।

हाइवे (@highwaynep) 's Twitter Profile Photo

गुन्डुमा आफ्ना पार्टीका क्याडेटहरुलाई ‘यो सरकारसँग लड्नुपर्छ’ भन्नुभो । म दु:खी भएँ काम्रेड । भिटेनको गीतजस्तै ‘हामी यस्तै त हो नि ब्रो’ ‘हामी सुध्रिनै सक्दैनौँ’ भन्नुभयो । यो म बुझ्न सक्छु काम्रेड ! Onlinekhabar मा मेरो चिठ्ठी भाग २ onlinekhabar.com/2025/10/178131…

पोषराज खतिवडा (@sanuwa_) 's Twitter Profile Photo

दाइ भाउजु नेता चम्चाको भक्तिगान गाएर खेलाडीमा नियुक्त भको भए हालत उहि पर्यटक ल्याउन नसक्ने पर्यटन न बोर्ड जस्तै हुने थियो।मिहेनती क्षमताबान खुवि भको रणनिति बनाउने सक्ने आफुमा बिस्वास भको मान्छे जुनै ठाममा भए पनि खुसि हुने नतिजा ल्याउॅछन् नै।😂