पोष्टराज अधिकारी (@adk_postraj) 's Twitter Profile
पोष्टराज अधिकारी

@adk_postraj

Immediate Vice-President: FNJ Makawanpur (मेरा ट्विटहरु मेरा ब्यक्तिगत, सम्पादित र कहिलेकाहीँ कपि पेस्ट पनि हुनसक्छन् ।)

ID: 3168155846

calendar_today23-04-2015 03:00:20

17,17K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मनहरी गाउँपालिकामा बाली बिमा कार्यक्रम सुरु nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० पासपोर्ट छपाइमा ‘सेटिङ’ : प्राविधिक मापदण्डमै ‘अयोग्य’ कम्पनीलाई दिइयो आठ अर्बको ठेक्का – नवीन प्रविधिको ब्लेड सर्भर अनिवार्य, सन् १९९० को सर्भर स्वीकृत – प्राविधिक उपसमितिमा सदस्यहरूले हस्ताक्षर नगरेपछि मूल समितिबाट सिधै निर्णय Nawa Raj Mainali

० पासपोर्ट छपाइमा ‘सेटिङ’ : प्राविधिक मापदण्डमै 
‘अयोग्य’ कम्पनीलाई दिइयो आठ अर्बको ठेक्का

– नवीन प्रविधिको ब्लेड सर्भर अनिवार्य, सन् १९९० को सर्भर स्वीकृत
– प्राविधिक उपसमितिमा सदस्यहरूले हस्ताक्षर नगरेपछि मूल समितिबाट सिधै निर्णय
<a href="/mainalinawa/">Nawa Raj Mainali</a>
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० सत्तामा साझेदारी, ठेक्कामा भागबन्डा :पासपोर्टकोे आठ अर्बको टेन्डर टुक्र्याएर प्याकेज १ एमाले र २ कांग्रेसलाई –प्रिन्टर’को संख्यामा पनि छलछाम,पासपोर्ट अभावको जोखिम ० देउवाको ‘ग्रिन सिग्नल’पछि बहुमत कांग्रेस सांसदको मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर Nawa Raj Mainali पोष्टराज अधिकारी

० सत्तामा साझेदारी, ठेक्कामा भागबन्डा :पासपोर्टकोे आठ 
अर्बको टेन्डर टुक्र्याएर प्याकेज १ एमाले र २ कांग्रेसलाई

–प्रिन्टर’को संख्यामा पनि छलछाम,पासपोर्ट अभावको जोखिम

० देउवाको ‘ग्रिन सिग्नल’पछि बहुमत कांग्रेस सांसदको मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर
<a href="/mainalinawa/">Nawa Raj Mainali</a> <a href="/ADK_Postraj/">पोष्टराज अधिकारी</a>
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

संशोधन नगरी मिडिया काउन्सिल विधेयक ल्याइए मान्य नहुने चेतावनी nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बानियाँ कांग्रेस बागमती दलको नेता निर्वाचित, मुख्यमन्त्री छाड्नुपर्ने दबाबमा लामा nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

आदिवासी जनजातिको अधिकार र पहिचान संरक्षणमा मुख्यमन्त्री बानियाँको प्रतिबद्धता nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बागमतीमा कांग्रेस विवाद: विश्वासको मत आजै लिने बानियाँको तयारी, केही दिन सार्न लामा पक्षको आग्रह nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

‘बागमतीमा विश्वासको मतः बहादुर पक्षका १३ सांसद हेटौँडामा, बानियाँलाई विश्वासको मत दिने nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत - चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बाँनियाको तयारी nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मुख्यमन्त्री बानियाँको घोषणा– निवास र कार्यालय खर्चमा ५० प्रतिशत कटौती, विपन्नका लागि घर र छात्रवृत्ति nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

पत्रकारलाई डेढ लाख रुपैयाँसम्म दण्डित गर्ने गरी कोशी प्रदेश सभाको समितिले पारित गर्‍यो सञ्चार विधेयक nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

उपभोक्ता समितिमार्फत हुने कामले विकृति बढायो, १० लाखभन्दा माथिका योजना टेन्डरमा लैजान्छौँ : मुख्यमन्त्री बानियाँ nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बाघझोरामा ओभरब्रिज वा अण्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

Qr स्क्यान गरी नयाँ पत्रिकाकाे भाइबरमा जोडिनुहोस्

Qr स्क्यान गरी नयाँ पत्रिकाकाे भाइबरमा जोडिनुहोस्
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

कांग्रेस सरकारबाट फिर्ता हुनुपर्छ : गगन थापा  nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

संकटको निकास संविधानबाटै खोज्न राष्ट्रपतिलाई कांग्रेस–एमालेको सुझाव nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

जलेकाे सिंहदरवार भित्र यस्ताे छ Report: Shivahari Ghimire Video : Sanjeeb Yonjan Edit : Shambhu Dhungana #singhadurbar #nayapatrika