कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile
कागदाइ 🔨 #NoNotAgain

@addkali

विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®

ID: 133639521

calendar_today16-04-2010 08:18:36

116,116K Tweet

31,31K Followers

1,1K Following

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

पहिले हरेक केटीको डियममा पुग्ने 'फुँडो' थियो । अहिले आन्दोलन विश्लेषक भइखा'छ । हा हा !

दुर्बाशा (@swoyam07) 's Twitter Profile Photo

२३गते ति अबोध युवा हरुको टाउको,छातिमा गोली हानेर मार्दा नि २४गते घर बाट निस्कन नसकेर लुकेर मोबाईल चलाईरहेका लाछि हरु अहिले अमन अधिकारि बिरुद्द बिष बमन गरिरहेका छन। मेरो लागि हिरो योद्दा हो अमन अधिकारि ……पानी मरुवा हरु केपि सेरे प्रचन्डेको तलुवा चाटेर जिन्दगि बिताओ।

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

त्यो दिन पुलिसले गोली चलाएको पनि हैन, देउवाको घरमा पैसो जलेको पनि हैन। यिनका घरमा पैसो जलेको पनि छैन। कहि भएको छैन केही भएको छैन 😎

Pervert Einstein (@fifth_musketeer) 's Twitter Profile Photo

बच्चालाई ताकि ताकि टाउकोमा गोली हान्नेहरु भन्दा सिंहदरवार जलाउनेहरु ठुला अपराधी मानिन थाले यार । देश त अचम्मकै हो

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

यिनले तोड्दा लोकतान्त्रिक प्रक्रिया, २४ गते जलाउँदा अपराधीक कार्य? तुम लोग तो एक एक चम्चा खाओ के पहिले 🤟💤

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

एउटा काँग्रेसीले खान लागेको अरु काँग्रेसीले डाह गरेर, चैट बनाइ दिएछन् 😝🤟💤

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

बालेन विरोधी बालेन लुसिफरले बनाएको सरकारमा 😝 हैट साला हो तिमीहरुको विद्या मिलेन जस्तो छ, लुसिफर चिन्नेमा 🤟💤

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

नेताको घर जल्दा, साहुको कारखाना भत्किदा विरोध गर्नेहरु अस्पतालमा तोडफोड र ढुंगामुढा हुँदा कता गए ? के त्यहाँ अरू बिरामी हुन्नन? के त्यहाँ कसैको लगानी हुन्न? के त्यहाँ कुनै श्रमिकले जागिर खान्नन्? तब यो मौनता किन ? किन यो सेलिक्टिभ एक्टिभिज्म ?

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

यिनलाई मनपरी जे पायो त्यही यदि मैले लेखे भने साइवर कानुन लाग्न सक्छ। मैले भूलसुधार गर्न पाउदिन। पत्रकारले पाउछन् 🤟💤

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

काठमाडौंको फोहर सिंगापुर गयो रे। 😝 को गयो सिंगापुर?

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

यसरी त कसोरी हुन्छ? जब केही पाइदैन भने यो देश बनाइ दिने कसले? म घोर आपत्ति जनाउँछु यो सरकारको 🤟💤

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

भन्नै परेन 'माथिको आदेश छ' जुन कार्तिक १५ गते शनिबार प्रज्ञा प्रतिष्ठान डबली, कमलादीमा दिनको २:३० बजे विमोचन हुँदैछ।

भन्नै परेन 'माथिको आदेश छ'

जुन कार्तिक १५ गते शनिबार प्रज्ञा प्रतिष्ठान डबली, कमलादीमा दिनको २:३० बजे विमोचन हुँदैछ।
कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

‘पाँच मिनेट ढिला भएको भएँ म बाँच्ने थिइनँ ।’ - ओली 'सेनाले असहयोग गर्यो' - ओली 😝 'सेनाले असहयोग गरेकै हो' - जनता 🤟💤

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

नेपालीहरु चाँडै भावुक भैदि हाल्ने के 😝 कमेन्ट कोट पढौन 😎🤓

कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

तत्कालीन अवस्थामा कुन विकल्पमा लागिनु पर्थियो? विद्रोह भनौ या क्रान्ति भनौ त्यसको नतिजा सम्विधानमा खोजेर पाइने भए, न ४६ साल आउँथियो, न ६२ ६३ 🤟💤