राजा बाबु (@achyut89) 's Twitter Profile
राजा बाबु

@achyut89

परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD
#Student

ID: 110187540

linkhttps://twitter.com/search?q=from%3A@achyut89%20-filter%3Areplies&s=09n calendar_today31-01-2010 17:20:29

50,50K Tweet

20,20K Followers

20,20K Following

मोहन (@sojhomohan) 's Twitter Profile Photo

नदि किनारमा चितामा लास जल्दैछ मलामीहरु कोही सुर्ती माड्दैछन् कोही मोबाईल थिच्दैछन् एक समुह भुल्दैछ शेयरबजार तिर अर्को समुह ब्यस्त छ राजनितीमा टिकटक फेसबुक ईन्टाग्राम ट्विटर एक्स अपलोड हुंदैछन् सामग्रीहरु उता घाम र बादलको लुकामारी अर्कोतिर हावा र पातको

Lill Monk (@lillmonk0) 's Twitter Profile Photo

हरेक मानिस आधा पुरुष जस्तो, आधा महिला जस्तो, आधा आक्रोशित जस्तो, आधा विभाजित जस्तो। कस्तो! कस्तो!

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

पहिले छिमेकी पनि परिवार हुन्थे, अहिले परिवार पनि छिमेकी जस्तै भएको छ.............🌸

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

जिन्दगीको केही भर छैन आज सास भोलि लास अनि मरे पछि सबैको खास् | 😊🖤

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

जिनका इरादा हो साथ चलने का, वो बहाना नहीं रास्ता ढूंढते है..!!☺️

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

अब कुनै सबाल जबाफ गर्न मन छैन तिम्रो व्यवहारले पुर्णबिराम लगाईसक्यो !

Cheell🦅 (@cheell77) 's Twitter Profile Photo

कम्प्लेन गरे सिधै मसँग गरे सुन्ने हो नत्र अरुको कानमा पुगेर म सम्म जति धेरै कम्प्लेन आउँछ त्यति नै धेरै एउटा कानले सुनेर उडाइदिने हो अर्को कानले 🤷😂😂😂

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

मान्छे त म एकदम सोझो छु नि 😁 अब हेर्नेले नै बटारिर हेर्छन् त येस्मा मेरो के दोष 😁🙈😋

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

जब पनि म तिमीलाई हेर्छु तब म आश्चर्यमा पर्ने गर्छु मेरो भाग्य यति राम्रो कसरी हुन सक्छ I 😊

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

प्रियतमा! यसरी गरिदिएँ, यो जिन्दगीको अंशबन्डा, तिम्रो भागमा मुटु परेको छ काटेर लैजाऊ।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

आइडी प्राइभेट राखेर के गर्छौ दिल त तिम्रो सरकारि नै छ ।🙄🙄🙄🙄

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

कोही भए पनि कोही नभएपनि म सधै हुनेछु तिमी संगै ❤️❤️

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

प्राण भन्दा पनि प्यारो छौ तिमी मेरो लागी, त्यो साथ र माया सधै यस्तै बनाई राख है।❤️

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

उनले सोधिन: "तपाई डक्टर हो ?" मैले "हो" भनिदिए .. ... ✍️ 😉 🍀 ~ ~ ~ 🦋

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

म ज्ञानी नै हो के😉 जवरजस्ती निहुँ खोज्ने काम नगरम है 🙄🤣🤣

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

निकै संस्कारी भाको छौ आजभोली, फेरि कसको छोरो फसाउन हो......??😉😹😳

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

भगवान् चाहे जसरी मान्नुस् तर हिसाब, धर्मको होइन, कर्मको हुन्छ हजुर 💕