Achutam Nepal🇳🇵 (@achut_nepal) 's Twitter Profile
Achutam Nepal🇳🇵

@achut_nepal

You are special ☺️

ID: 295646159

linkhttp://apex.edu.np calendar_today09-05-2011 12:28:55

9,9K Tweet

561 Followers

493 Following

India in Iran (@india_in_iran) 's Twitter Profile Photo

The citizens of Nepal and Sri Lanka may urgently reach out to the Embassy, either on the Telegram channel or over the emergency contact numbers. +989010144557; +989128109115; +989128109109

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖अमेरिका सपनाले बिथोलिएका गाउँ ✔️१६–१७ वर्षे कलिलाहरू ‘तल्लो बाटो’मा लामबद्ध, अभिभावक नै मरिहत्ते गर्छन् ✔️ कलिलाहरू पनि दलालको साथ लागेर तल्लो बाटो अमेरिका पुगेका छन्। Abhash Budhathoki Ukaalo ukaalo.com/ukaalo-vishesh…

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

माओवादी नेता–कार्यकर्ताले शुरु गरेको टिकापुरको ३०० विघा सरकारी जग्गा काण्डमा एमाले र कांग्रेसका नेता–कार्यकर्ता कसरी मिसिँदै गए भनेर बुझाउने हाम्रो अर्को स्टोरीः – सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेल, अगुवाइ भूमि आयोग र नगरपालिकाको Dipa Dahal🇳🇵 ukaalo.com/ukaalo-vishesh…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अवैध कारोबार रोक्न सुनमा विलासिता कर लगाइयो, व्यवसायीले होइन उपभोक्ताले तिर्ने हो : अर्थमन्त्री पौडेल #NepalPress

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

भ्रष्टचारी को मुख हेरदिन भन्ने प्रधान मन्त्री ओलि जी यो योगेश ले बोले को के हो? जनता लाई बुझाई दिनु होला धन्यवाद

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण, नवीकरणका नाममा मनोमानी ✔️मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी। Ukaalo Sagar Budhathoki 🇳🇵 ukaalo.com/news/20260625-…

अलख निरञ्जन (@zz_rich) 's Twitter Profile Photo

लुटपाट गर्नेहरु पटक पटक देशको प्रम बने, हामी नेपाली भेडा नभए के हो त?

लुटपाट गर्नेहरु पटक पटक देशको प्रम बने, हामी नेपाली भेडा नभए के हो त?
Achutam Nepal🇳🇵 (@achut_nepal) 's Twitter Profile Photo

पाेन्किमा दम भए ल त यो विषय संसदमा प्रवेश गराओ.. ल ल बोलओ त, फिँज काढेर हाफओ त.... है हिम्मत??? बात करता है 😡😡😡।

Ashish Gajurel (@ashish_gajurel) 's Twitter Profile Photo

प्रयोगविहिन हुदा साबै लाई ठिक, अध्यायन गरौ केही गर्न सकिन्छ कि भन्दा "हुदैन" भन्ने किन होला ?

प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

तराईका युवाहरूले यस्ता अपराधिलाई समयमा नै समाप्त गरेनन् भने तराई यिनै अपराधिले खानेछन्।तराईका शिधा साधा जनता तराईमा नै आप्रवासी बनेर रहने छन्।यस्ता अपराधिलाई तराईका युवाहरूले ठिक गर्न लागे भने हिमाल,पहाडका सबै नेपालीले साथ दिने छन्।

Kathmandu Valley Traffic Police Office (@valleytraffic) 's Twitter Profile Photo

मिति २०८२।०३।२५ गते,ट्राफिक प्रहरीको अनुरोध । ---------------------------------------

मिति २०८२।०३।२५ गते,ट्राफिक प्रहरीको अनुरोध ।
---------------------------------------
Taksar (@taksarmag) 's Twitter Profile Photo

सरकारको खाता ‘औपचारिक रुपमा’ रित्तियो - टक्सार न्युज taksarnews.com/2025/07/56176/…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖Trapped by Fake Drugs: The Crisis Facing Nepali Patients ✔️नक्कली ओैषधि खान किन र कसरी बाध्य छन् नेपाली बिरामी ? Sagar Budhathoki 🇳🇵 Ukaalo youtu.be/cpuWM18AXYY?si…