pawan acharya (@acharyapawan) 's Twitter Profile
pawan acharya

@acharyapawan

Broadcast Journalist, associated with Radio Kantipur. Station Manager at Radio Kantipur. Views are personal. RTs are not endorsements.

ID: 283925934

linkhttp://www.youtube.com/c/pawanacharya calendar_today18-04-2011 08:42:26

10,10K Tweet

12,12K Followers

1,1K Following

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

वो हमे सिर्फ मतलबसे मिलते थे पर, हमे क्या हमे तो सिर्फ मिलनेसे मतलब था 💞 😉

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

वाचन र श्रवणको महिमाबारे हामी सबैलाई बोध गराउने श्री स्वस्थानी व्रतकथाको महिना सकिएको भोलिपल्टै यो वर्ष विश्व रेडियो दिवस पर्नु पनि सुखद संयोग हो । रेडियो दिवसको सम्पूर्ण श्रोतावर्ग, विज्ञापनदाता र शुभचिन्तकमा मुरीमुरी शुभकामना । #WorldRadioDay2025 #Radiokantipur #Radioforlife

वाचन र श्रवणको महिमाबारे हामी सबैलाई बोध गराउने श्री स्वस्थानी व्रतकथाको महिना सकिएको भोलिपल्टै यो वर्ष विश्व रेडियो दिवस पर्नु पनि सुखद संयोग हो । रेडियो दिवसको सम्पूर्ण श्रोतावर्ग, विज्ञापनदाता र शुभचिन्तकमा मुरीमुरी शुभकामना ।
#WorldRadioDay2025  #Radiokantipur #Radioforlife
pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

लुट्न सके लुट कान्छा नै चलेको रैछ नि आज त । सार्वजनिक यातायात बन्दको मौकामा ride sharing apps ले चौका हैन छक्का नै हानेछन् नि भाडा बढाएर । हामी बेईमान हुने मौका नपाएर मात्रै इमान्दार भएका रहेछौं, हैन त ?

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः । तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत् 😊🙏

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

सच्चिन सबै पर्छ । तर, पहिले अरु सच्चिउन् अनि म सच्चिन्छु भन्नुचाहिं सर्वथा गलत हो । 🙏🙂सबको भलो होस् । जय होस् ।

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

हेर्दा उनीहरू तीन देखिन्छन्, तर खासमा उनीहरू नेपाली महिला भलिबल टोलीको एउटै आत्मा हुन् । सलिना श्रेष्ठको डिफेन्स, उषा भण्डारीको स्पाइक र अरुणा शाहीको सेटिङले नेपाली भलिबलको सिंगो आकाशलाई उज्यालो बनाएको छ । 🏐 ✨ 🇳🇵

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

आजको कोसेली जितको कथा लेख्दै छोरीहरू ekantipur.com/koseli/2025/07… धारिलो बल, साहसी ब्याट ekantipur.com/koseli/2025/07… गोल लडाकु ekantipur.com/koseli/2025/07… भलिबलका तारा ekantipur.com/koseli/2025/07… दौडमा ‘गोल्डेन गर्ल्स’ ekantipur.com/koseli/2025/07… मार्सल आर्ट्सका रोलमोडल ekantipur.com/koseli/2025/07…

आजको कोसेली

जितको कथा लेख्दै छोरीहरू
ekantipur.com/koseli/2025/07…

धारिलो बल, साहसी ब्याट
ekantipur.com/koseli/2025/07…

गोल लडाकु
ekantipur.com/koseli/2025/07…

भलिबलका तारा
ekantipur.com/koseli/2025/07…

दौडमा ‘गोल्डेन गर्ल्स’
ekantipur.com/koseli/2025/07…

मार्सल आर्ट्सका रोलमोडल
ekantipur.com/koseli/2025/07…
pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

हाम्रो खेलकाष्टमा आज दाजुभाइको गफगाफ । पत्रकारिता, खेलकुद र केही आफ्नैबारे पनि । यो स्नेहका लागि आभारी छु Prakash TimilsinaHamroKhelkud.com 😊🙏 youtu.be/wlnZMDAfH0o?si…

SambhavSwarSirohiya (@swarsirohiya) 's Twitter Profile Photo

Kantipur MAX app and website saw record traffic and users on EPL Liverpool Arsenal match yesterday. Around million visits and 100k concurrent viewers. We were hosting on 3rd party streaming servers and failed to have a smooth transmission. We are working on improving our server

SambhavSwarSirohiya (@swarsirohiya) 's Twitter Profile Photo

Here is what I said to our team at Kantipur Media Group, in the first town hall since the mob attacked and burned down our offices: Thank you for coming together, for standing tall during one of the toughest moments in our company’s history. In the past weeks, we have been on

Here is what I said to our team at Kantipur Media Group, in the first town hall since the mob attacked and burned down our offices:

Thank you for coming together, for standing tall during one of the toughest moments in our company’s history.

In the past weeks, we have been on
pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

हिजो बिना कुनै योग्यता र विशेषज्ञता आफ्ना पिछलग्गु र आउरेबाउरेलाई विभिन्न समिति, आयोग, प्राधिकरणमा सदस्य नियुक्त गर्नेले विपत् (पूर्वतयारी र प्रतिकार्य) सम्बन्धमा राम्रो अनुभव भएका सुदन गुरूङ एउटा सरकारी बैठकमा सहभागी भएकोमा विरोध गरेको कत्ति पनि सुहाएन है ।

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

अरूले लगातार जित हात पारेसी लय समात्छन् । हाम्राले चाहिं किन यस्तो गर्छन् ? 🤔 #icct20worldcupqualifier #NepaliCricket #rhinos

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

आजबाट रेडियो कान्तिपुर २८ वर्षमा प्रवेश गरेको छ । Happy Anniversary to Radio Kantipur. 🎊🎉👏Radio Kantipur Kailash Sirohiya SambhavSwarSirohiya

आजबाट रेडियो कान्तिपुर २८ वर्षमा प्रवेश गरेको छ । Happy Anniversary to Radio Kantipur. 🎊🎉👏Radio Kantipur Kailash Sirohiya SambhavSwarSirohiya
pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

नेपाली दर्शकलाई नेपालीपनसहितको नेपाली कमेन्ट्री मज्जाकै हुन्छ ।

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

नेपालगन्ज कन्क्लेभ र म्याराथनको पूर्वसन्ध्यामा 😊 ⁦Janak Nepal⁩ ⁦Rameshwar Bohara

नेपालगन्ज कन्क्लेभ र म्याराथनको पूर्वसन्ध्यामा 😊 ⁦Janak Nepal⁩ ⁦Rameshwar Bohara⁩