Aavash Chhetri अविरल (@aavash679156) 's Twitter Profile
Aavash Chhetri अविरल

@aavash679156

ID: 1693992058309214209

calendar_today22-08-2023 14:22:50

3,3K Tweet

546 Followers

518 Following

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

मनै चसक्क हुने गरी भन्नेहरुको मुख बन्द गर्ने दिन हाम्रो पनि कसो नआउला र 😔❤️

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

मित्रता पागल मान्छेहरुसँग गर्नुपर्छ, बुद्धिमान मान्छेले सही समयमा साथ दिँदैनन्✍️

Riddi (@riddi515646) 's Twitter Profile Photo

ऊ पैसा देख्छ पावर देख्छ तर जनता देख्दैन, हामीले एक अन्धोलाई सरकारमा राखेको छ ।

Riddi (@riddi515646) 's Twitter Profile Photo

बढ्दो उमेरले एउटा कुरा सिकायो प्रेमलाई परिश्रम नगर तर परिश्रमलाई प्रेम गर। मान्छेको व्यबहार एक पटक चिनेपछि वादविवाद गर्ने होईन, शान्त भएर पर हट्दै जाने हो!

Aavash Chhetri अविरल (@aavash679156) 's Twitter Profile Photo

वास्तवमा जेठाजेठीहरु कान्छाकान्छीहरु भन्दा सार्है बाठा हुँदा रैछन्।

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

व्यस्तता त बस बहाना हो, मान्छेले चाह्यो भने आफ्नाको लागी समय त जसरि पनि निस्कन्छ...😏

Sansar Sharma (@thisissansar) 's Twitter Profile Photo

छोरी भनेको संस्कारी नै हुनुपर्छ एउटी आमालाई छोरी भन्दा गर्व होस् र अर्को आमालाई बुहारी भन्दा 😊❤️

Riddi (@riddi515646) 's Twitter Profile Photo

एक लोटा जल , मनमा हजारौं छल अनि कसरी हुन्छ समस्या को हल ? जे रोप्छौ त्यही नै पाउछौ फल सधै जसरी चडाउ जल 😊 Alto जस्तो जिन्दगी Audi जस्तो सपना Tempo जस्तो मित्रहरू Tractor जस्तो नातेदार हैट 😁

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

खासै ठूलो सपना छैन ,दु:ख गरिसकेपछि खुट्टा पसारेर दुई छाक भात खान पुगोस् यति भा पुगो मलाई 😻😂

Aavash Chhetri अविरल (@aavash679156) 's Twitter Profile Photo

एक पटक साेची हेर त, हाम्राे जाेडी कस्ताे राम्राे हुँदाे हाे ...

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

बुहारीलाई कोही घरको छोरी भन्दैनन्, सबैलाई त उसको हातको काम मात्र चाहिन्छ उसको भावनाको मूल्य छैन। 💔

Aavash Chhetri अविरल (@aavash679156) 's Twitter Profile Photo

जसलाई आफ्नाे साेच्याे उसैले खेदाे खन्छ, के भएकाे यस्ताे ?

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

जब असफल भए सबको नजर फेरियो तर आमाले अझै पनि आशाको नजरले हेर्नुहुन्छ ।

MaYa...💚💗 (@justrojinalc) 's Twitter Profile Photo

"संघर्षमा मान्छे एक्लै हुने गर्छ, भिड त सफलता पछी मात्र जुट्छ ।"🙏❤️‍🩹

Riddi (@riddi515646) 's Twitter Profile Photo

💗 केही मनका रहर हरु यदि जीवन एउटा किताब हो भने तिमीलाई भेटिनु मेरो मनपर्ने पाना हो।❣️

Aavash Chhetri अविरल (@aavash679156) 's Twitter Profile Photo

अभाव भए छि हाे जतन गर्न सिक्ने, कुनै दिन सम्झिने छाै झल्झली । (हल्का साभार)

Aavash Chhetri अविरल (@aavash679156) 's Twitter Profile Photo

आफ्नाे हैसियत राम्राे सँग थाहा छ, कुनै अैरेगैरे ले मुख नबाएकै राम्राे ।