रुपालि (@a_iphona) 's Twitter Profile
रुपालि

@a_iphona

संघर्ष गरेर सधै अघि बड्ने नारी हु म !

ID: 1620058959783800832

calendar_today30-01-2023 14:01:01

3,3K Tweet

802 Takipçi

495 Takip Edilen

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

उनी मेरो गल्लीमा आउनु र म उनको गल्लीमा आउनुमा धेरै फरक पार्छ मलाई र उनलाई!! #शुभ_बिहानी!!

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

सम्हालि राख मुस्कान मेरो, भविष्यमा अरु कसैलाइ फसाउन काम लाग्छ कि ?

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

पानसमा बत्ती बलेको, कसरी हेर्नू खै मनपरेको मान्छेले अर्कैलाइ सिन्दुर हालेको......😪😹

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

हिंसा, दुर्व्यसन, अन्याय, सबै बिकृतिका रूप ! चुप बस्दा फेरि-फेरि, दोहोरिन्छ हर एक स्वरूप ! आफू बदलौँ, समाज बदलिन्छ, बिकृतिविरुद्ध नयाँ चेतना फैलिन्छ………🌸 #शुभ_प्रभात☕️🍰🌹

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

अहिलेको जमाना भनेको रेकर्डिङ र स्क्रिनसटको जमाना हो, त्यसैले आफ्नो भावनाहरू कसैको अगाडि सोचेर मात्र पोख्ने गर्नुहोस् …..😎

रुपालि (@a_iphona) 's Twitter Profile Photo

सिम्पल यति छु कि बिना संकोच पाउ चुम्न सक्छु, घमण्डी यति छु कि एकचोटी गए भने फर्किने सोच राख्दिन।🙏🏼😎

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

मलाई केबल बेपरवाह जीवन मन पर्छ न म कसैलाइ मन पर्छु न कसैलाई मन पराउछु....!!😉🙂😷

आवरा अबदुल्लाह (@abiralbrt1) 's Twitter Profile Photo

कति निन्द्रालाई ओछ्यान छैन, कति ओछ्यानलाई निन्द्रा 😔🛌➡️💔

कति निन्द्रालाई ओछ्यान छैन,
                             कति ओछ्यानलाई निन्द्रा
😔🛌➡️💔
गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

हरेक बिहानी एउटा नयाँ सुरुवात हो, हिजोका कमजोरीहरु बुझ्ने अनि आजलाई अझ शक्तिशाली बनाउने ! जसले आफूलाई हरेक कार्य गर्ने साहसमा कहिल्यै कमी हुन दिदैन ……….🌸 शुभ बिहानी🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

भगवान संग कुरा गर्दा “भाव” को कुरो हुन्छ, तपाईको कुरा कहाँ कसरी कुन भाषामा राख्नेहो, त्यस्को चिन्ता नमाने हून्छ !🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

आखाको भाका बुझ्न सकिन मैले ! मागेको माया रहेछ, मेरो नजरमा वासना थियो, अनि मनमा पाप ! घोर कलियुग

रुपालि (@a_iphona) 's Twitter Profile Photo

ऊस्को आगमन मेरो जिन्दगिमा चन्द्रमाको चमक जस्तो अनि औंसि पछिको ऊज्यालो किरण जस्तो !!

रुपालि (@a_iphona) 's Twitter Profile Photo

मान्छेहरु किन बिवाहितहरु संग प्रेम गर्न रुचाऊनु ? बिवाहित मान्छे सग को प्रेम देख्दा मन त तानिन सक्छ, तर त्यस्तो सम्बन्धले क्षणिक मिठासको भित्रि पर्दा पछाडि धेरै मानिसको विश्वास, भविष्य र आत्म सम्मान च्यातिने गर्छ ।

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

१. बिहानको घामले जागर जगाओस , नयाँ उमंग दिलाओस ! २. कामको दौडधूपले दिनभर ब्यस्त हुन पाइयोस ! ३. साथी भाइसँग रमाइलो कुराकानी गरि मन हल्का बनाउन पाइयोस ! ४. साँझ पर्नासाथ थकाइसँगै शान्तिसंग मिठो निदरीको साथ पाइयोस………….🌸 समग्रमा हजुरहरुको आजको दिन शुभ रहोस 🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

सदभावको नजरले हेर्दा, हरेकको आखामा मुस्कान देखिन्छ ! मन प्रफुल्लित हुन्छ, हृदय आनन्दित हुन्छ ! एउटा प्रेरणा जाग्छ मस्तिष्कमा, र त ………. जीउन मन लाग्छ यो धरतीमा, अजम्बरी भएर ! युगौ युगसम्म…………..🌸

Sunita (@sunita720951281) 's Twitter Profile Photo

बोकी उठाउनै नसकिने भारी कसरी लिन्छौ भेटिन्न दुःख बिसाउने चौतारी कसरी लिन्छौ यो सहरमा थोरै मेहनत गर्दा पनि थाक्छु मत काधमा सिङ्गो घरको जिम्मेवारी कसरी लिन्छौ मेरा बुबा❤️✍️

बोकी उठाउनै नसकिने भारी कसरी लिन्छौ
भेटिन्न दुःख बिसाउने चौतारी कसरी लिन्छौ
यो सहरमा थोरै मेहनत गर्दा पनि थाक्छु मत
काधमा सिङ्गो घरको जिम्मेवारी कसरी लिन्छौ
मेरा बुबा❤️✍️
रुपालि (@a_iphona) 's Twitter Profile Photo

बर्तमान पृय भयो भने बिगतको सबै पिंडाहरु भुलिने रहेछ !!