Yubraj (@yubrajb925) 's Twitter Profile
Yubraj

@yubrajb925

अपमान गर्नु कसैको स्वभाव हुन सक्छ तर सम्मान गर्नु मेरो संस्कार हो।।
❤️ऊ नम शिवाय ❤️

ID: 1084230460086145024

calendar_today12-01-2019 23:27:40

54,54K Tweet

10,10K Takipçi

237 Takip Edilen

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

नेता र डाईपर फेरी रहनु पर्छ!! नत्र हानी गर्न सक्छ।। शुभदिन

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

बिहानै उठेर मन्दिरमा गएर घन्टी बजाएर आए ! अहिले घाम ताप्दै अगाडि रहेको रूख लाइ नियाल्दै गर्दा ,यो रूख बाट हलो ,जुवा लगायत के के बनाउन सकिन्छ भनेर सोच्दा सोच्दै आकाशमा दिउंसै ताराहरू पनि देखिएला जस्तो छ ! …….अरू धेरै कुराहरू पनि छ गर्नु पर्ने !

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

पात्र १ 🕵️‍♂️: "बालेन जुन बाटोमा हिड्छन त्यो बाटो एमालेले बनाइदिएको हो" पात्र २ 🤷‍♂️: राजा महेन्द्रले बनाएको राजमार्गमा नटेकी घर नपुगिने अनि राणाकाल र पंचायत कालमा बनेका भवनमै बसेर देश नहाकी नसक्नेहरु ले राणा, राजा महेन्द्र र पंचायत कै बिरोध गर्दा नि त? त्यो चाही पाइने हो?

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

सुन्दा नराम्रो लाग्ला! तर छोरी मान्छेले कमाउन थालेपछि सुरुमा लात हान्ने नै आफ्नै श्रीमानलाई हो!

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

बालेन शाहलाई चुनाव चिन्ह सोध्दा राशि बताएपछि ! 😂 🔔🔔🔔

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

माफी माग्नु भन्दा पहिले भोट माग्न थाल्नु नै । एमाले को सबैभन्दा ठूलो गल्ती हो।।

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

अझै पनि बहुमत को आस,,?? छ महिना भित्र घर घर मा ग्यास।। अझ कति पत्याउनु पर्ने????

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

पार्टी नफेरे पनी ,भोट फेर्न मिल्छ!! नारै नलगाए पनी,,छाप लाउन मिल्छ!! यो राजनिति हो,, कुलानी होईन!!! हजुरबाले जुन ढुङ्गो पुजे त्यही ढुंङ्गो पुजी राख्नलाई!! #शुभरात्री 😊

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

प्रविधिलाई झैं रोजगारी पनि आयात गर्न मिल्ने भए ... देश छाड्न पर्ने थिएन।।

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

पिसाब रोकि रोकि बोल्थे अहिले पत्थरी छ तर सम्बन्ध छैन् !!

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

मेरी बुढी पनी बालेन भन्दा कम्ती छैनन्!!! हुम्मममम पर्नमा !! 😂

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

बालेन झापा को मान्छे होइन भन्ने लाई कस्तो मिठो जबाफ!!!

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

हाम्रो रामपूर राम्रो राम्रो ३५ साल देखि को एमाले को गड ढल्छ ढल्छ